जेरुसेलम

जेरुसेलम इजरायल देशको राजधानी हो, जुन केही देशहरूद्वारा विवादित मानिएको छ । यो यहूदी धर्म, ईसाई धर्म र इस्लाम धर्म, तीनैको पवित्र भुमि हो । एतिहासिक पृष्ठभुमि अनुसार जेरुसेलम प्राचिन यहूदी राज्यको केन्द्र र राजधानी रहेको थियो । यो शहर भूमध्य सागर र मृत सागर बीच जुडियन पर्वतको एउटा पठारमा स्थित विश्वको सबैभन्दा जेठो तथा पुरानो नगर मध्ये एक हो । यसको लामो इतिहास हेर्दा जेरुसेलमलाई कम्तीमा दुई पटक नाश गरिएको, २३ पटक घेरा हालिएको, ५२ पटक आक्रमण, र ४४ पटक कब्जा र पुनः कब्जा गरिएको थियो । यो शहर सबैभन्दा पुरानो भाग ४औ सहस्राब्दीमा बसोबास भएको इतिहासमा रहेको छ । सन् १५३८ मा , सुलेमान अन्तर्गत जेरुसेलमको वरपर भव्य पर्खाल निर्माण गरियो । आज ती पर्खाललाई पुरानो शहरको रूपमा चिनिन्छ जसलाई १९औ शताब्दीको प्रारम्भमा परम्परागत चार भागमा विभाजित गरियो आर्मेनियाली, मसीही, यहूदी, र मुस्लिम । यस पुरानो शहरलाई युनेस्कोले सन् १९८१ मा विश्व सम्पदा सूचीमा राख्यो तर हाल यसलाई खतराको सूचीमा सूचीबद्ध गरेको छ । आधुनिक जेरुसेलम शहर पुरानो शहरको सीमाबाट हाल टाढिएको छ । यहाँ यहूदीहरूको परमपवित्र सुलैमानी मन्दिर हुन्थ्यो जसलाई रोमनहरूले नष्ट पारेका थिए । यो शहर जिसस क्राइस्टको कर्मभुमि रहेको छ ।

जेरुसेलम
सहर
जेरुसेलम
जेरुसेलम
जेरुसेलम
जेरुसेलम
जेरुसेलम
जेरुसेलम
जेरुसेलम
माथिल्लो बायाँदेखि: सेन्ट एलिजा गुम्बाबाट जेरुसेलम क्षितिजको दृश्य, पुरानो सहरभित्र रहेको बजार, मामिल्ला मल, नेसेट, कुब्बत अल-सखरा, गढी (डेभिड टावरको नामले लोकप्रिय), पुरानो सहर पर्खाल, र पश्चिमी पर्खाल।
Flag of Jerusalem
Emblem of Jerusalem
उपनाम(हरू): 
Ir ha-Kodesh (पवित्र सहर),
Bayt al-Maqdis (पवित्रताको घर)
जेरुसेलमको स्थान
जेरुसेलमको स्थान
जेरुसेलम
जेरुसेलमको स्थान
जेरुसेलमको स्थान
जेरुसेलम
जेरुसेलमको स्थान
जेरुसेलमको स्थान
जेरुसेलम
जेरुसेलमको स्थान
जेरुसेलमको स्थान
जेरुसेलम
निर्देशाङ्क: ३१°४७′उ॰ ३५°१३′पू॰ / ३१.७८३°N ३५.२१७°E / 31.783; 35.217 ३५°१३′पू॰ / ३१.७८३°N ३५.२१७°E / 31.783; 35.217
शासितइजरायल
दावा गरिएकोइजरायलप्यालेस्टाइन राज्य
इजरायली जिल्लाजेरुसेलम
प्यालेस्टिनी सरकारकुदस
गिहोन झरना उपनिवेशइसा पूर्व ३०००-२८००
डेभिड सहरइसापूर्व १०००
वर्तमान पुरानो सहरको पर्खाल निर्माणसन् १५४१
पूर्व-पश्चिम जेरुसेलम विभागसन् १९४८
पुनर्गठनसन् १९६७
जेरुसेलम कानुनसन् १९८०
सरकार
 • प्रकारनगर परिषद्
 • अङ्गजेरुसेलम नगरपालिका
 • इजरायली नगर प्रमुखमोसे लायन (लिकुड)
क्षेत्रफल
 • सहर१२५.१५६ किमी (४८.३२३ वर्ग माइल)
 • महानगर
६५२ किमी (२५२ वर्ग माइल)
उन्नतांश
७५४ मिटर (२४७४ फिट)
जनसङ्ख्या
 • महानगर
१,२५३,९००
वासिन्दाहरूजेरुसेलमी
जनसाङ्ख्यिकी (सन् २०१७)
 • यहुदी६०.८%
 • अरब३७.९%
 • अन्य१.३%
समय क्षेत्रयुटिसी+०२:०० (इजरायली मानक समय, प्यालेस्टिनी मानक समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+०३:०० (इजरायली ग्रीष्म समय, प्यालेस्टिनी ग्रीष्म समय)
हुलाक कोड
९XXXXXX
क्षेत्रीय कोड+९७२-२
माविसू (सन् २०१८)०.७०४ – उच्च
वेबसाइटjerusalem.muni.il
आधिकारिक नामजेरुसेलमको पुरानो सहर र उसको पर्खालहरू
किसिमसांस्कृतिक
मापदण्डii, iii, vi
नामाङ्कितसन् १९८१
सन्दर्भ क्रम सङ्ख्या१४८
क्षेत्रअरब राष्ट्रहरू
सङ्कटग्रस्तसन् १९८२–वर्तमान

राजधानी हुनुका साथै यो इजरायलको महत्‍वपूर्ण पर्यटन स्‍थल पनि हो । यो शहरमा १५८ गिरिजाघर तथा ७३ मस्जिद रहेको छ । यहाँ गिरिजाघर तथा मस्जिदहरु बाहेक हेर्न लायक धेरै स्थानहरु रहेका छन् । द इजरायल म्‍यूजियम, याद भसीम, नोबेल अभ्‍यारण, अल अक्‍सा मस्जिद, कुव्‍वत अल सकारा, मुसाला मरवान, सोलोमन टेम्पल, वेस्‍टर्न वाल, डेबिडस गुम्‍बद आदि यहाँको प्रमुख दर्शनीय स्‍थल हो ।

मुख्य आकर्षण

चित्रदीर्घा

टिप्पणीसूची

सन्दर्भ सामग्री

यी पनि हेर्नुहोस

  • जेरुसेलमका ठाउँहरु
जेरुसेलम 
टेम्पल माउन्ट, साथमा अल-अक्सा मस्जिद, र डोम अफ द रक, माउन्ट ओलिभिसबाट हेर्दा देखिएको प्यानोरोमिक चित्र

बाह्य कडीहरू

Government

Culture

Education

Maps

Religion

Tags:

जेरुसेलम मुख्य आकर्षणजेरुसेलम चित्रदीर्घाजेरुसेलम टिप्पणीसूचीजेरुसेलम सन्दर्भ सामग्रीजेरुसेलम यी पनि हेर्नुहोसजेरुसेलम बाह्य कडीहरूजेरुसेलमइजरायलभूमध्य सागरमृत सागरयशू ख्रिष्टयुनेस्को

🔥 Trending searches on Wiki नेपाली:

मन्त्रभुल्ने पो हो की ?शरद ऋतुकोहलपुर नगरपालिकाकालु पाँडेअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालओखलढुङ्गा जिल्लाधर्म निरपेक्षतानेपाली रुपैयाँबागेश्वरी मन्दिर, नेपालगन्जएलन मस्कगणतन्त्रनेपालका दलित वर्गमा पर्ने थरहरूवडा कार्यालय (नेपाल)मानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीउदयपुर जिल्लाभानुभक्त आचार्यकार्यसम्पादन मूल्याङ्कनबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासउच्च अदालतपाथीभरा देवी (ताप्लेजुङ)नेपालमा धर्मइमेलधर्मभक्त माथेमानुवाकोट जिल्लाभारतीय संविधानखप्तड बाबानेपालको उपराष्ट्रपतिदासप्रथापूँजीवादप्रेममौरिससरामेछाप जिल्लानेपालको संस्कृतिसती प्रथाभिरिङ्गीमुडुला कार्कीनेपाल अधिराज्यपरिवर्तनीय लागतआँकबौद्धनाथभूगोलतियानजिनमानिसलोक सेवा आयोग (नेपाल)विसं २०७२ को महाभूकम्पस्याङ्जा जिल्लाजापानी भाषाखाँदवारी नगरपालिकानेपालको जनआन्दोलन २०६३सामाजिक सञ्जालबीमाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीबाख्राराष्ट्रिय सङ्ग्रहालय, छाउनीयुरोपबुद्ध धर्मनेपालको राष्ट्रपतिनेपालका सहिदहरूज्ञानेन्द्र वीरविक्रम शाहअन्तिम संस्कारसरकारकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)महोत्तरी जिल्लाचिठीअनुसन्धानसीतारामवरण यादवबागमती नदीजलवायु परिवर्तनरातो मच्छिन्द्रनाथको रथयात्रासुवासचन्द्र नेम्वाङपरराष्ट्र मन्त्रालय (नेपाल)🡆 More