प्रेम: स्नेहमा आधारित बलियो सकारात्मक भावना

प्रेम अपनत्वको भाव हो । प्रेम मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । दार्शनिक सन्दर्भमा, प्रेम एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो। प्रेमलाई पनि अन्य (वा आफु) प्रतिको करुणामा आधारित क्रियावा अन्य प्रतिको स्नेह आधारित क्रियाको रूपमा बर्णन गरिन्छ ।प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ, फेरि पनि कसले कसरी बुझ्ने, कस्तोलाई माया भनेको कस्तो हुन्छ गहनतम अध्ययन जरुरी पक्कै पनि छ । विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरूको जमात मात्रै होइन, प्रेम शब्द सुन्नै नचाहनेहरु पनि कम छैनन् यहाँ ।

प्रेम: स्नेहमा आधारित बलियो सकारात्मक भावना
फ्रान्क बर्नार्ड डिस्की द्वारा निर्मित आदर्श प्रेमी रोमियो र जुलियटको चित्र

सन्दर्भ सूची

Tags:

🔥 Trending searches on Wiki नेपाली:

विसं २०७२ को महाभूकम्पलागतनेपालगन्ज उपमहानगरपालिकाखस राज्यपाटन दरबार क्षेत्रशिवधतुरोनेपालका प्राकृतिक सम्पदाहरूको सूचीहिमालयकोहलपुर नगरपालिकामाटोसामुदायिक वनडाँफेबैजनीहुलाक सेवा विभाग, नेपालनेपालको संस्कृतिस्नातक तहसमाजवादअर्जुन कुमालसुधा त्रिपाठीदलितरसायन शास्त्रमगर जातिखोटाङ जिल्लानयाँ पत्रिका दैनिकआम निर्वाचन २०१५कञ्चनपुर जिल्लाबागेश्वरी मन्दिर, नेपालगन्जअल्पविकसित देशधनुषा जिल्लापृथ्वीनारायण शाहनेपालको कानूनी इतिहासनिबन्धनेपालमा दूरसञ्चार सेवाभक्तपुर जिल्लाबूढानीलकण्ठ मन्दिरनेपालको शिक्षा मन्त्रीहरूप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)पञ्चैबाजादोहानन्दकिशोर पुनफुटबल खेलराष्ट्रिय गौरवका आयोजनाजाभानौमती बाजाहेपाटाइटिस बीसूचनास्वास्थ्यदरबार हत्याकाण्डथारू जातिआमा (वि.सं. २०२१ चलचित्र)एसियादैलेख जिल्लाडिजिटल साक्षरतानेपालका राष्ट्रिय चिह्नहरूदर्शनसन्दुक रुइतविस्तृत शान्ति सम्झौतामहेन्द्र सिंह धोनीरणबहादुर शाहलेखनाथ पौड्यालमहालेखा नियन्त्रकको कार्यालयकालिका मन्दिर, बागलुङवीरेन्द्र वीरविक्रम शाहहिन्दु धर्मचाँगुनारायण मन्दिरवर्णलागत निर्धारणललितपुर जिल्लानेपालको प्रधानन्यायाधीशधरान उपमहानगरपालिकाराणा वंशच्याटजिपिटीबनेपा नगरपालिकामनमोहन अधिकारीनेपालका उपत्यकाहरू🡆 More