खस राज्य: ऐतिहासिक खसहरूको राज्य

खस मल्ल राज्य , खस राज्य वा खस साम्राज्य को नामले प्रसिद्ध छ, नेपालको पश्चिमी भाग, तिब्बतको पश्चिमी भाग तथा भारतीय उत्तराखण्डको पूर्वी भागमा मध्यकालीन राज्य थियो। भारतको खजुराहोमा रहेको ई.

सं. ९५४ को एक अभिलेखले खस राज्यको अस्तित्व बङ्गालको गौड राज्य र उत्तर भारतको गुर्जर प्रतिहार वंश समान भएको बताउँछ।

खस मल्ल राज्य
खस राज्य
ई. १२औं शताब्दी–ई.सं. १४औं शताब्दी
राजधानीसिञ्जा
आम भाषाहरूखस भाषा
प्राकृत भाषा
संस्कृत भाषा
धर्म
हिन्दू
बौद्ध
सरकारराजतन्त्र
राजा 
• c. ११औं शताब्दी
नागराज
• १२२३–१२८७
अशोक चल्ल
• 
पृथ्वी मल्ल
इतिहास 
• स्थापित
ई. १२औं शताब्दी
• विस्थापित
ई.सं. १४औं शताब्दी
पूर्ववर्ती
उत्तरवर्ती
खस राज्य: शासक, यो पनि हेर्नुहोस्, सन्दर्भ सामग्रीहरू खस मण्डल
बाइसे राज्य खस राज्य: शासक, यो पनि हेर्नुहोस्, सन्दर्भ सामग्रीहरू
चौबिसे राज्य खस राज्य: शासक, यो पनि हेर्नुहोस्, सन्दर्भ सामग्रीहरू
अचेलखस राज्य: शासक, यो पनि हेर्नुहोस्, सन्दर्भ सामग्रीहरू नेपाल
खस राज्य: शासक, यो पनि हेर्नुहोस्, सन्दर्भ सामग्रीहरू भारत
खस राज्य: शासक, यो पनि हेर्नुहोस्, सन्दर्भ सामग्रीहरू भूटान
खस राज्य: शासक, यो पनि हेर्नुहोस्, सन्दर्भ सामग्रीहरू तिब्बत
खस राज्य: शासक, यो पनि हेर्नुहोस्, सन्दर्भ सामग्रीहरू
सिञ्जा उपत्यका, खस मल्लहरूको राजधानी जहाँ ई.सा. को १३ औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो

सिञ्जा उपत्यकामा ई.सा. को १३ औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो। सिञ्जा उपत्यका खस मल्लहरूको राजधानी थियो।:७६ ई.सा. को १२ औँ शताब्दी देखि ई.सा. को १४ औँ शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिञ्जामा भएको थियो।

केन्द्रीय राज्य कमजोर भएपछि विशाल नेपालका विषयपतिहरूले सामन्तको रूपमा शक्ति संचय गदै यो अधिकारलाई आफ्नो पैत्रिक अधिकार सम्झी आ-आफ्नो नाममा राज्य खडा गदै गएपछि नेपाल टुक्रिन थालेको हो। वि. सं. १२०७ (ई. ११५०) तिर तिब्बतको खारी प्रदेशबाट आएका नागराजले कर्णाली प्रदेशको सिंजालाई राजधानी बनाएर खस राज्य खडा गरेको तथ्य पाईन्छ। यो राज्य पूर्वमा नुवाकोट पश्चिममा कुमाउ गढवाल उत्तरमा तिब्बत र दक्षिणमा कपिलवस्तु सहित तराईका धेरै भू-भागसम्म फैलिएको थियो। यस राज्यमा नागराजापछि चाप चापिल्ल क्राशिचल्ल क्राधिचल्ल क्राचल्ल अशोक चल्ल जितारी मल्ल रिपुमल्ल आदित्य मल्ल कल्याण मल्ल प्रताप मल्ल पुण्यमल्ल पृथ्वीमल्ल र अभय मल्ल राजा भएका थिए। नागराजका सन्तान अशोक चल्लपछि जितारी मल्लले चल्लको सट्टा मल्ल लेख्न थालेका हुन्।

खस राज्यको अस्तित्व करिब २२६ वर्षसम्म रहेको थियो। अभय मल्लपछि राज्यको शासन अधिकार सामन्तहरूले लिएपछि खस राज्यको अन्त भएको पाईन्छ। पछि यही राज्यमा बाईसी राज्य खडा भएको पाईन्छ। राजा नागराजका वंशजहरूले -इल्ल र -चल्ल जस्ता उपाधि लिएका थिए: राजा चापिल्ल तथा क्राचल्लका :३५ चल्लमल्ल राजा र राजकुमारहरूको उपाधि थियो। मलायवर्मा, मेदिनीवर्मा, संसारीवर्मा, बलिराज, आदि व्यक्तित्वहरूको राउला/रावल उपाधि थियो।:८९ मण्डलेश्वर खस राज्य का शक्तिशाली व्यक्तिहरूको पद थियो। राजकुमार, वरिष्ठ अधिकारी तथा पराजित राजाहरूलाई मण्डलेश्वर पदमा नियुक्त गरिन्थ्यो।:८४ राजा पुण्य मल्ल तथा पृथ्वी मल्लका पालामा हिन्दू परम्पराको दृढ अनुसरण हुन्थ्यो।:८१

शासक

जिउसिप्पे टुच्चीका अनुसार खस मल्ल वंशमा निम्न राजाहरू थिए::

अन्य स्रोतका अनुसार:

तिब्बती सूची

The list of rulers of Khasa (Tibetan:Ya rtse) Kingdom established by the Tibetologists Luciano Petech, Roberto Vitali and Giuseppe Tucci are:

  • Naga lde (Nepali: Nāgarāja) (early 12th century)
  • bTsan phyug lde (Nepali: Cāpilla) (mid-12th century)
  • bKra shis lde (Nepali: Krāśicalla) (12th century)
  • Grags btsan lde (Nepali: Krādhicalla) (12th century) brother of bTsan phyug lde)
  • Grags pa lde (Nepali: Krācalla) (fl. 1225)
  • A sog lde (Nepali: Aśokcalla) (fl. 1255–78) son
  • 'Ji dar sMal (Nepali: Jitārimalla) (fl. 1287–93) son
  • A nan sMal (Nepali: Ānandamalla) (late 13th century) brother
  • Ri'u sMal (Nepali: Ripumalla) (fl. 1312–14) son
  • San gha sMal (Nepali: Saṃgrāmamalla) (early 14th century) son
  • A jid smal (Nepali: Ādityamalla) (1321–28) son of Jitari Malla
  • Ka lan smal (Nepali: Kalyāṇamalla) (14th century)
  • Par t'ab smal (Nepali: Pratāpamalla) (14th century)
  • Pu ni sMal/Puṇya rMal/bSod nams (Nepali: Puṇyamalla) (fl. 1336–39) of Purang royalty (another Khas family)
  • sPri ti sMal/Pra ti rmal (Nepali: Pṛthvīmalla) (fl. 1354–58) son

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

खस राज्य शासकखस राज्य यो पनि हेर्नुहोस्खस राज्य सन्दर्भ सामग्रीहरूखस राज्य बाह्य कडीहरूखस राज्यगुर्जर प्रतिहार वंश

🔥 Trending searches on Wiki नेपाली:

हिमाली प्रदेश (नेपाल)चुरेदिगो विकासका लक्ष्यहरूनेपालको लोकतन्त्र दिवसचेपाङ जातिनेपाली साहित्यको इतिहासरामप्रविधिमुक्तिनाथविश्व सम्पदा क्षेत्रलगानीभीमसेन थापाहलेसी महादेवनेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७चार धामगरुड पुराणसर्पसार्क शिखर सम्मेलनको सूचीकविताकाठमाडौँ उपत्यकादुबईमगर भाषाराजनीतिनेपालका नगरपालिकाहरूलागत लेखाविधिगाउँपालिकापूँजीवादअष्ट चिरञ्जीवीब्रेजर्सव्यवस्थापननेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाल रेडक्रस सोसाइटीबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासजगेडानेपालमा मौलिक हक र कर्तव्यगरिबीमनकामना मन्दिरनेपालका विश्वविद्यालयहरूको सूचीहिन्द महासागरछाउपडीइलाम जिल्लासिसन बानियाँनेपाल प्रहरीसूचना प्रविधिआम निर्वाचन २०१५बाजुरा जिल्लासुवासचन्द्र नेम्वाङठकुरीअमेरिकी क्रान्तिकारी युद्धचितवन राष्ट्रिय निकुञ्जबौद्धनाथनेपालमा हिन्दु धर्मगर्भपतनसंयुक्त राष्ट्रसङ्घका महासचिवधर्मो रक्षति रक्षितःधादिङ जिल्लाघरेलु हिंसासात सालको क्रान्तिछन्दनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाज्यालापाँच पोखरीकालोनेपालका उर्जा केन्द्रहरूको सूचीपर्वत राज्यनेपालको प्रशासनिक विभाजनगुगल विद्वानदाइजोबाँके राष्ट्रिय निकुञ्जइसाई धर्मनेपाल सशस्त्र प्रहरी बलन्युटनको गतिका नियमहरूएचटिएमएलरारातालनिजामती सेवाइजरायल–हमास युद्ध, सन् २०२३🡆 More