सामान्य अस्वीकारोक्ति

विकिपिडिया एक वेब आधारित सहयोग-प्राप्त ज्ञानकोष हो,अर्थात्, यो मानव ज्ञानको साधारण संसाधन विकसित गर्नका लागि व्यक्तिहरु तथा समूहहरुको एक स्वैच्छिक संगठन हो। यस परियोजनाको संरचना अंतर्जाल संयोजनका साथ कुनै पनि व्यक्तिलाई यसका सामाग्रीहरुलाई परिवर्तन गर्ने अनुमति दिइन्छ। कृपया यो ध्यान राख्नुहोस् कि यो आवश्यक छैन कि यहाँ पाइएको सामाग्रीको विशेषज्ञहरु द्वारा सही तथा विश्वसनीय जानकारी दिनका लागि समीक्षा गरिएको छ।

विकिपिडिया वैधताको कुनै ग्यारेन्टी दिदैन

यसको यो तात्पर्य होइन कि विकिपिडियामा मूल्यवान तथा सही जानकारी पाइदैन ; अधिकांशतः यो सही नै हुनेछ। हुनत, विकिपिडिया तपाईंलाई यहाँ पाइएको जानकारीको सत्यताका बारेमा ग्यारेन्टी दिन सक्तैन। कुनै पनि लेखको सामाग्रीको हटाउन सकिन्छ, उत्पातको शिकार हुन सक्छ अथवा यस्तो व्यक्ति द्वारा बदलिन सक्छ जो उ संगत क्षेत्रमा ज्ञानको अवस्थाले भिन्न विचार राख्न सक्छ। ध्यान दिनुहोस कि अधिक तर अन्य विकिपिडिया तथा सन्दर्भ कार्यहरुमा पनि समान अस्वीकरण हुन्छन।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

गणतन्त्रविश्व वातावरण दिवसगुगलमानव विकास सूचकाङ्कआम सञ्चारभक्तपुर नगरपालिकाभूपि शेरचनलोकगीतदादुराकान्तिपुर दैनिकजापानकोषपाथीभरा देवी (ताप्लेजुङ)बाल्यावस्थाबास्केटबलरत्ननगर नगरपालिकाकाठमाडौँसाम्यवादफुलकमला नदीप्राइभेट लिमिटेड कम्पनीगाउँखाने कथाराष्ट्रिय वाणिज्य बैंकविजय मल्लन्याय परिषद (नेपाल)पारिस्थितिक प्रणालीकाँक्रे विहारआर्थिक विकासचूडाकर्म संस्कारबाथसंविधान सभा निर्वाचन, २०६४ का निर्वाचित उम्मेदवारहरूनेपालको संस्कृतिब्राह्मणभारतमोरङ जिल्लामहिनावारी चक्रसुशासनकीर्तिपुर नगरपालिकाभानु नगरपालिकानेपाली साहित्यको इतिहाससंयुक्त अरब इमिरेट्सनेपालका स्थानीय तहहरूचुरेलेखनाथ पौड्यालअंशुवर्मापाँचतले मन्दिरनेवारी भाषादैवज्ञराज न्यौपानेआन्तरिक लेखापरीक्षणमधेश प्रदेशसार्वजनिक वित्तव्यवस्थापिकानेपाली सेनाका गणहरुस्थानीय तहनेपालमा भूकम्पको इतिहासनेपालको सर्वोच्च अदालतसंविधानसर्लाही जिल्लानेपाल सशस्त्र प्रहरी बलशक्ति पृथकीकरणनेपालको राजनीतिसमाजवादपासाङ ल्हामु शेर्पालिम्बू जातिभिरिङ्गीजिमेलसयौँ थुङ्गा फूलका हामीपरिवारमाओवादी जनयुद्धधनगढी उपमहानगरपालिकाबाबुराम भट्टराईबर्बरतामाङ जातिसुदूरपश्चिम प्रदेशनेपालका जातिहरूकौडिन्य गोत्र🡆 More