पञ्चैबाजा

पञ्चै बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि।

पञ्चैबाजा
पञ्चे बाजा

धार्मिक महत्त्व

नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको महत्त्व हुन्छ। त्यस्ता साईतहरूमा मङ्गल धुन बजाएर उक्त साईतलाई शुभ बनाउने चलन छ। मङ्गल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो ।

हालको अवस्था

पञ्चैबाजा 
नेपालको रुकुमको एक गाँउमा पञ्चेबाजाका साथमा स्थानीय

परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने गर्दथे । हाल यो बाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनहरुमा महिलाहरुले पनि ब्यबसायिक रुपमा बजाउन थालेका छन् | रूपले नेपाली परम्परागत विवाह कार्यक्रममा बजाईने गरिन्छ। त्यसैले गर्दा पनि यो बाजाले केही हद सम्म व्यवसायीकता पाएको छ। तर नेपालको शहरी भेकमा यो बाजाले आधुनिक ब्याण्ड बाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नु परेको छ र पनि पन्चे बाजामा नेपाली संस्कृति झल्किने भएकोले यस बाजाको छुट्टै स्थान छ |

बाह्य कडीहरू

Tags:

चाडपर्वजात्रा (नेपाल)झ्यालीट्याम्कोढोलकीदमाहादार्जिलिङनेपालपूजाभारतरोपाईंविवाहव्रतबन्धसहनाईसिक्किम

🔥 Trending searches on Wiki नेपाली:

गोरखापत्रदेशान्तरसंयुक्त अधिराज्यखस ब्राह्मणधरहराविवाहका प्रकारहरूनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नेपालका जातिहरूनेपालको निसानछापबेरोजगारीआमारावलसप्तकोशी नदीराणा शासनराम मन्दिर, अयोध्यानेपालको शिक्षा मन्त्रीहरूआउँराष्ट्रिय परीक्षा बोर्डजिल्ला समन्वय समितिपारिजात (साहित्यकार)नेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)नेपाल कृषि अनुसन्धान परिषद्नेपालमा पर्यटनसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूसमाचारसंविधान सभाउपनिवेशकावासोती नगरपालिकासैजनकार्यसम्पादन मूल्याङ्कनदर्शनभण्डारखाल पर्वढालनेपाल आयल निगम लिमिटेडसामन्तवादमुख्यमन्त्री (नेपाल)जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीतापक्रमनेपालमा बोलिने भाषाहरूरानी पोखरीजलवायु परिवर्तनमुनामदनस्वरवर्ण र व्यञ्जनवर्णबसाइँ (उपन्यास)दाङ जिल्लारोहितकुमार पौडेलसगरमाथा राष्ट्रिय निकुञ्जवाणिज्य बैंकललितपुर महानगरपालिकानेपाली व्याकरणकाठमाडौँतेह्रथुम जिल्लासहिद स्मारक ए-डिभिजन लिगव्यवस्थापिकाआन्तरिक राजस्व विभाग (नेपाल)शिरुवा पर्वॐ मणि पद्मे हूँवैदेशिक रोजगारनेपाल सम्वत्ग्रहसंविधान सभा निर्वाचन, २०६४दोस्रो विश्व युद्धयोनीनुवाकोट जिल्लाचेकसिक्किम अधिराज्ययुट्युबअल्बर्ट आइन्स्टाइनजीवनीगिरिजाप्रसाद कोइरालामेचे जातिपूर्वी रुकुम जिल्लावीरेन्द्र वीरविक्रम शाहसहलेस फुलबारीनेपालको प्रमाणिक समयतराई🡆 More