नेपालका प्राकृतिक सम्पदाहरूको सूची

नेपालका प्राकृतिक सम्पदाहरू अन्तर्गत हिमाल, नदी, ताल, झरना, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, खोला तथा वनजङ्गल रहेको छ । नेपालको प्राकृतिक सम्पदाको संरक्षण र संवर्द्धनका लागि राष्ट्रिय प्राकृतिक संरक्षण कोष २०३९ निर्माण गरी लागू गरिएको छ ।


नेपालका हिमालहरू

नेपालमा विश्वकै सर्वोच्च हिमश्रृङ्खला हिमालय रहेको छ । विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा सहित १४ मध्ये ८ वटा आठ-हजारी हिमालहरू नेपालमै रहेको छ ।

हिमाल मिटर फिट हिमश्रेणी टिप्पणी चित्र
सगरमाथा ८,८४८ २९,०२९ खुम्बु महालङ्गुर   विश्वकै अग्लो नेपालका प्राकृतिक सम्पदाहरूको सूची 
कञ्चनजङ्घा ८,५८६ २८,१६९ उत्तरी कञ्चनजङ्घ    तेस्रो अग्लो नेपालका प्राकृतिक सम्पदाहरूको सूची 
लहोत्से ८,५१६ २७,९४० सगरमाथा समूह   चौथौ अग्लो नेपालका प्राकृतिक सम्पदाहरूको सूची 
मकालु ८,४६३ २७,७६६ मकालु महालङ्गुर   पाँचौ अग्लो नेपालका प्राकृतिक सम्पदाहरूको सूची 
चोयु ८,२०१ २६,९०६ खुम्बु महालङ्गुर   छैठौं अग्लो नेपालका प्राकृतिक सम्पदाहरूको सूची 
धवलागिरी प्रथम ८,१६७ २६,७९५ धवलागिरी   सातौँ अग्लो नेपालका प्राकृतिक सम्पदाहरूको सूची 
मानस्लु ८,१५६ २६,७५९ मनसिरी   आठौँ अग्लो नेपालका प्राकृतिक सम्पदाहरूको सूची 
अन्नपूर्ण प्रथम ८,०९१ २६,५४५ अन्नपूर्ण   दशौँ अग्लो नेपालका प्राकृतिक सम्पदाहरूको सूची 

नेपालका राष्ट्रिय निकुञ्जहरू

नेपालमा १२ वटा राष्ट्रिय निकुञ्जहरू रहेका छन्। चितवन राष्ट्रिय निकुञ्ज (स्थापना सन् १९७३ ) नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो।

नाम तस्वीर रहेको स्थान स्थापना क्षेत्रफल
चितवन राष्ट्रिय निकुञ्ज नेपालका प्राकृतिक सम्पदाहरूको सूची  नवलपरासी, पर्सा, चितवनमकवानपुर
२७°३०′उ॰ ८४°२०′पू॰ / २७.५००°N ८४.३३३°E / 27.500; 84.333
१९७३ ९३२ किमी (३६० वर्ग माइल)
सगरमाथा राष्ट्रिय निकुञ्ज नेपालका प्राकृतिक सम्पदाहरूको सूची  सोलुखुम्बु जिल्ला
२७°५६′उ॰ ८६°४४′पू॰ / २७.९३३°N ८६.७३३°E / 27.933; 86.733
जुलाई १९, १९७६ १,१४८ किमी (४४३ वर्ग माइल)
लाङटाङ राष्ट्रिय निकुञ्ज नेपालका प्राकृतिक सम्पदाहरूको सूची  नुवाकोट, रसुवासिन्धुपाल्चोक
२८°१७′उ॰ ८५°५५′पू॰ / २८.२८३°N ८५.९१७°E / 28.283; 85.917
१९७६ १,७१० किमी (६६० वर्ग माइल)
रारा राष्ट्रिय निकुञ्ज नेपालका प्राकृतिक सम्पदाहरूको सूची  मुगुजुम्ला
२९°३०′उ॰ ८२°०३′पू॰ / २९.५००°N ८२.०५०°E / 29.500; 82.050
१९७६ १०६ किमी (४१ वर्ग माइल)
खप्तड राष्ट्रिय निकुञ्ज नेपालका प्राकृतिक सम्पदाहरूको सूची  बझाङ, बाजुरा, अछामडोटी
२९°१६′उ॰ ८०°५९′पू॰ / २९.२६७°N ८०.९८३°E / 29.267; 80.983
१९८४ २२५ किमी (८७ वर्ग माइल)
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालका प्राकृतिक सम्पदाहरूको सूची  डोल्पामुगु
२९°२१′उ॰ ८२°५०′पू॰ / २९.३५०°N ८२.८३३°E / 29.350; 82.833
१९८४ ३,५५५ किमी (१,३७३ वर्ग माइल)
बर्दिया राष्ट्रिय निकुञ्ज नेपालका प्राकृतिक सम्पदाहरूको सूची  बर्दिया जिल्ला
२८°२३′उ॰ ८१°३०′पू॰ / २८.३८३°N ८१.५००°E / 28.383; 81.500
१९८८ ९६८ किमी (३७४ वर्ग माइल)
मकालु-बरूण राष्ट्रिय निकुञ्ज नेपालका प्राकृतिक सम्पदाहरूको सूची  सोलुखुम्बुसङ्खुवासभा
२७°४५′उ॰ ८७°०६′पू॰ / २७.७५०°N ८७.१००°E / 27.750; 87.100
१९९२ १,५०० किमी (५८० वर्ग माइल)
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नेपालका प्राकृतिक सम्पदाहरूको सूची  काठमाडौं, नुवाकोटसिन्धुपाल्चोक
२७°४७′उ॰ ८५°२३′पू॰ / २७.७८३°N ८५.३८३°E / 27.783; 85.383
२००२ १५९ किमी (६१ वर्ग माइल)
बाँके राष्ट्रिय निकुञ्ज बाँके, सल्यानदाङ
२८°१९′उ॰ ८१°५४′पू॰ / २८.३१७°N ८१.९००°E / 28.317; 81.900
१२ जुलाई २०१० ५५० किमी (२१० वर्ग माइल)
शुक्लाफाँट राष्ट्रिय निकुञ्ज नेपालका प्राकृतिक सम्पदाहरूको सूची  कञ्चनपुर जिल्ला
२८°५०′उ॰ ८०°१३′पू॰ / २८.८३३°N ८०.२१७°E / 28.833; 80.217
१९७६ ३०५ किमी (११८ वर्ग माइल)
पर्सा राष्ट्रिय निकुञ्ज पर्सा, मकवानपुरबारा
२७°२८′उ॰ ८४°२०′पू॰ / २७.४६७°N ८४.३३३°E / 27.467; 84.333
१९८४ ६३७ किमी (२४६ वर्ग माइल)

नेपालका संरक्षण क्षेत्रहरू

नेपालमा ६ वटा संरक्षण क्षेत्रहरू रहेका छन्।

नाम तस्वीर रहेको स्थान क्षेत्रफल
अन्नपूर्ण संरक्षण क्षेत्र नेपालका प्राकृतिक सम्पदाहरूको सूची  मनाङ, मुस्ताङ, कास्की, म्याग्दीलमजुङ ७,६२९ किमी (२,९४६ वर्ग माइल)
कञ्चनजङ्घा संरक्षण क्षेत्र नेपालका प्राकृतिक सम्पदाहरूको सूची  ताप्लेजुङ जिल्ला २,०३५ किमी (७८६ वर्ग माइल)
मनास्लु संरक्षण क्षेत्र नेपालका प्राकृतिक सम्पदाहरूको सूची  गोर्खा जिल्ला १,६६३ किमी (६४२ वर्ग माइल)
कृष्णसार संरक्षण क्षेत्र बर्दिया १५.९५ किमी (६.१६ वर्ग माइल)
अपि नाम्पा संरक्षण क्षेत्र दार्चुला १,९०३ किमी (७३५ वर्ग माइल)
गौरीशङ्कर संरक्षण क्षेत्र नेपालका प्राकृतिक सम्पदाहरूको सूची  रामेछाप, दोलखासिन्धुपाल्चोक २,१७९ किमी (८४१ वर्ग माइल)

नेपालका प्रदेश अनुसार सूची

  • कर्णाली प्रदेशका प्राकृतिक सम्पदाहरूको सूची

सन्दर्भ सामग्रीहरू

Tags:

नेपालका प्राकृतिक सम्पदाहरूको सूची नेपालका हिमालहरूनेपालका प्राकृतिक सम्पदाहरूको सूची नेपालका राष्ट्रिय निकुञ्जहरूनेपालका प्राकृतिक सम्पदाहरूको सूची नेपालका संरक्षण क्षेत्रहरूनेपालका प्राकृतिक सम्पदाहरूको सूची नेपालका प्रदेश अनुसार सूचीनेपालका प्राकृतिक सम्पदाहरूको सूची सन्दर्भ सामग्रीहरूनेपालका प्राकृतिक सम्पदाहरूको सूचीझरनातालनदीनेपालराष्ट्रिय निकुञ्जहिमालय

🔥 Trending searches on Wiki नेपाली:

विश्व बैङ्कनेपालको प्रधानमन्त्रीदुर्गाक्यानडालागत निर्धारणऔलोनेपालका प्राकृतिक सम्पदाहरूको सूचीनिजामती सेवानेपाली चलचित्रधादिङ जिल्लाराजनीतिक दलधनुषा जिल्लारसुवा जिल्लानेपालका विश्वविद्यालयहरूको सूचीमनोविज्ञानमनमोहन अधिकारीग्वाङझाउविकसित देशनेपाल वित्तीय प्रतिवेदन मानहरूमाओवादी जनयुद्धसंस्कृतआन्ध्र महासागरप्रतिनिधि सभा (नेपाल)इस्लाम धर्मअर्जुन कुमालपारिस्थितिक प्रणालीअरिङ्गालनेपाल-भारत सम्बन्धव्यवस्थापिकादर्शनकाठमाडौँ जिल्लाप्रतिनिधि सभा निर्वाचन, २०७९नेपालमा पाइने चराहरूको सूचीनेपालमा भूकम्पको इतिहासगाउँ सभानेपाल टेलिभिजनगुल्मी जिल्लादिल्ली सम्झौताजङ्गबहादुर राणानेपालका संरक्षित क्षेत्रहरूको सूचीगायत्री मन्त्रसंयुक्त अरब इमिरेट्सनेपालका संवैधानिक निकायहरूसिन्धु घाटीको सभ्यतानेपालका मल्ल राजाहरूको सूचीमाधवप्रसाद घिमिरे (साहित्यकार)शिखरिणी छन्दखोटाङ जिल्लाझोला (चलचित्र)हावापानीगुगलतिहारविराटनगर महानगरपालिकालुम्बिनी प्रदेशज्योतिषपूँजीवादभारद्वाज ऋषिचूडामणि रेग्मीचितवन जिल्लाकविताभूगोलनबिल बैंकदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रओजोन तहजनमत सङ्ग्रहम्याग्दी जिल्लाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)परीक्षाविवाह संस्कारकोत पर्वपहिलो विश्वयुद्ध🡆 More