मनास्लु हिमाल

मनास्लु अथवा मनासलु (अङ्ग्रेजीमा: Manaslu), जसलाई कुताङ्ग भनेर पनि भनिन्छ) यो संसारको आठौँ अग्लो हिमाल हो, र यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ, यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो, यसको अवस्थिति नेपालको सुदुर पश्चिम भागमा रहेको छ। यसको नामले उत्साहको पर्वत भन्ने अर्थ राख्दछ , संस्कृत भाषाको शव्द मानस, जसले वुद्धि या आत्मा भन्ने जनाउँछ । यसको आरोहण सर्वप्रथम ९, १९५६मा जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसीले र ग्याल्जेन नोर्बुद्वारा भएको थियो । भनिन्छ नेपालमा रहेको सगरमाथालाई बेलायतीहरूले आफ्नो माने जस्तै मनासलुलाई जापानी पर्वतको रूपमा लिइन्छ । यो हिमाल संसारको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाई ८,१५६ मिटर छ ।

मनास्लु
मनास्लु हिमाल
सूर्योदयको समयमा मनास्लु हिमालको दृष्य
सर्वोच्च बिन्दु
उचाइ८,१५६ मी (२६,७५९ फिट)
आठौँ स्थान
प्रमुखता३,०९२ मी (१०,१४४ फिट)
भिन्नता१०६ किमी (६६ माइल) Edit this on Wikidata
सूचीआठ-हजारी
सर्वोच्च
नामकरण
नेपाली अनुवादहृदयको हिमाल
नामको भाषासंस्कृत
भूगोल
क्षेत्रNP
हिमशृङ्खलामनसिरी, हिमालय पर्वत शृङ्खला
आरोहण
पहिलो आरोहणमे ९, १९५६ मा जापानको दलद्वारा
सबैभन्दा सजिलो मार्गहिउँ

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस


Tags:

संस्कृतसगरमाथाहिमालय

🔥 Trending searches on Wiki नेपाली:

समाजवादजिल्ला मालपोत कार्यालयदिगो विकासका लक्ष्यहरूसामन्तवादकेन्द्रीय बैङ्कनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाजलवायु परिवर्तनपोखरेलडिजिटल साक्षरताकम्पनीनेपाली व्याकरणप्रतिनिधि सभा (नेपाल)लम्कीचुहा नगरपालिकायुरोपेली सङ्घबर्तिका एम राईमहानगरपालिकासापेक्षता सिद्धान्तमनोविज्ञानसिंहदरबारहात्तीपाइले रोगनेपालको भूगोलप्रवेशिका परीक्षामात्राहिमाली प्रदेशनेपालको सैन्य दर्जाप्रकृतिगाउँखाने कथानम्रता श्रेष्ठलैङ्गिक समानतासङ्खुवासभा जिल्लाविकसित देशदर्तासामाजिक विज्ञानथारू जातिलक्ष्मीप्रसाद देवकोटारुस-युक्रेन युद्धनयाँ पत्रिका दैनिकयार्चागुम्बागोरखापत्रनेपालका राष्ट्रिय निकुञ्जहरूदरबार हत्याकाण्डसंविधान सभाकोशी प्रदेश क्रिकेट टोलीसिन्दुरे जात्रा (नुवाकोट)बौद्धनाथजैविक विविधताआगोबेरोजगारीनेपाली चलचित्रभारतलोकतन्त्रऔद्योगिक क्रान्तिभक्तपुर दरबार क्षेत्रव्यवसायराष्ट्रिय परीक्षा बोर्डनिक्षेपनेपालमा कृषिनेपाल विद्युत प्राधिकरणराम नारायण अयोध्या उच्च माध्यमिक विद्यालय, पिपरामाछासप्तकोशी नदीकाठमाडौँ उपत्यकास्थानीय कार्यपालिकाओखलढुङ्गा जिल्लाक्रोकस सिटी हलमा आक्रमणकावासोती नगरपालिकाकिशोरावस्थामहेन्द्र सिंह धोनीविश्व सम्पदा क्षेत्रस्थानीय तहदशरथ चन्दकथादराजचामलरिट🡆 More