डिजिटल साक्षरता

डिजिटल साक्षरता भन्नाले कुनै एक व्यक्तिले विभिन्न डिजिटल कार्यस्थलमा त्यसको प्रयोग गरि आफ्नो आवश्यक्ता पुरा गर्ने सक्ने क्षमता भन्ने बुझाउँछ। प्रविधिको प्रयोगबाट (विशेष गरि कम्प्युटर वा मोबाइलबाट) तस्विरहरू, भिडियो, टाइपिङ, अडियो आदि प्रविधिक जानकारीहरूलाई प्रसोधन गरेर उत्पादन गर्न सक्ने खुबी भन्ने बुझिन्छ। अमेरिकी पुस्तकालय सङ्घले डिजिटल साक्षरतालाई 'सूचना र सञ्चार प्रविधिको प्रयोग गरि सञ्चार गर्ने, सृजना गर्ने, मूल्याङ्कन दुवै संज्ञानात्मक र प्राविधिक सीपहरूको प्रयोग गर्ने क्षमतालाई बुझाउँछ।' भनेर परिभाषित गरेको छ। हुन त डिजिटल साक्षरताले सुरुमा डिजिटल कौशल कम्प्युटरको प्रयोगमा ध्यान केन्द्रित गरेको थियो तर इन्टरनेटको आगमन र सामाजिक सञ्जालको प्रयोगले मोबाइल उपकरणहरूको ज्ञान पनि उतिकै महत्वपूर्ण बनाइदिएको छ। डिजिटल साक्षरता परम्परागत साक्षरता जस्तो हैन, यसले परम्परागत साक्षरतालाई निकै पछाडि छोडेको छ। डिजिटल साक्षरतालाई ज्ञानको मार्गको एक भाग मान्नुपर्छ।

डिजिटल साक्षरता
विद्यार्थीहरू कम्प्युटर सिक्दै

सन्दर्भ सामग्रीहरू

Tags:

मोबाइल फोनसुसाङ्ख्य

🔥 Trending searches on Wiki नेपाली:

प्राथमिक उपचारमोरङ जिल्लादिगो विकासका लक्ष्यहरूवैज्ञानिकवीरेन्द्रनगर नगरपालिकानेपालका प्राकृतिक सम्पदाहरूको सूचीसर्पगन्धाविद्युतीय अपराधनेपालमा भएका सडकहरूको सूचीअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल१२ वैशाखसत्यमोहन जोशीपरेवालिङ्ग (व्याकरण)आम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूदार्चुला जिल्लानातालुभुभृकुटीश्रीमद्भागवत् पुराणपूर्वाञ्चल विश्वविद्यालयरसुवा जिल्लामानव विकास अर्थशास्त्रकिराँत कालमौसमधनकुटा जिल्लाखप्तड बाबादेशविज्ञापनकालीगण्डकी नदीस्नातक तहजिमेलबाइसे राज्यहरूशङ्कर लामिछानेभक्ति थापानेपाल सशस्त्र प्रहरी बलसल्यान जिल्लाआगोकमिलानेपाल सरकारचितवन राष्ट्रिय निकुञ्जसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)बर्बरदर्शनकोदोनेपालको उपराष्ट्रपतिआकाशअनुष्टुप छन्दबृहस्पति ग्रहगोपालप्रसाद रिमालनेपालको लोकतन्त्र दिवसछाउपडीक्रोकस सिटी हलमा आक्रमणनौमती बाजानेपालमा भूकम्पको इतिहासदाइजोपूर्वीय दर्शनअर्थशास्त्रकोशी टप्पु वन्यजन्तु आरक्षनन्दकिशोर पुनजनसाङ्ख्यिकीय लाभांशसुशासनहस्तमैथुनअनुसन्धानज्ञानेन्द्र वीरविक्रम शाहनेपाली कांग्रेससंस्कृतस्थिर लागतबागमती प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीरवि लामिछानेएकोद्दिष्ट श्राद्ध🡆 More