जिमेल

जिमेल एक नि:शुल्क पोस्ट अफिस प्रोटोकल र इन्टरनेट म्यासेज एक्सेस प्रोटोकल वेबमेल सेवा हो जसलाई गुगलद्वारा उपलब्ध गराइएको छ।संयुक्त अधिराज्य र जर्मनीमा यसलाई आधिकारिक रूपमा गुगल मेल भनिन्छ। जिमेलको परिक्षण संस्करणलाई सन् २००४ अप्रिल १ का दिन सुरु गरिएको थियो भने सन् २००७ फेब्रुअरी ७ का दिन यसलाई प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको थियो।

जिमेल
जिमेल
Wiki नेपालीGmail's logo
Gmail's logo
जिमेलको एक पर्दा चित्रण
साइटको प्रकार
वेबमेल
उपलब्ध भाषा१०५ वटा भाषा
मालिकगुगल
युआरएलmail.google.com
व्यवसायिकहो
दर्ताप्रयोजनीय
प्रयोगकर्ताहरू१.६ अर्ब (अक्टोबर २०१८)
चालु भएको मिति१ अप्रिल २००४; २० वर्ष पहिले (२००४-०४-01)
वर्तमान स्थितिअनलाइन
सामग्री इजाजतपत्र
स्वामित्व

१ गिगाबाइट प्रति प्रयोगकर्ताको प्रारम्भिक भण्डारण क्षमताबाट सुरु भएको जिमेलमा त्यसपछिका दिनहरूमा यसका प्रयोगकर्ताहरू उल्लेखनीय रूपमा वृद्धि भएको थियो जसले पछि प्रयोगकर्ताहरूलाई २ देखि ४ मेगाबाइट सम्म सित्तैमा वेबमेल भण्डारण गर्न सक्ने अनुमानि प्रदान गरेको थियो। हाल यो सेवा ७,२५० मेगाबाइट भन्दा धेरै भण्डारण निःशुल्क रूपमा वितरण गर्दछ भने १० जिबी देखि ४०० जिबीको अतिरिक्त भण्डारण २० देखि ५०० अमेरिकी डलर प्रति वर्षको लागि खरिद गर्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

गुगलजर्मनीसंयुक्त अधिराज्य

🔥 Trending searches on Wiki नेपाली:

गाउँपालिकासरकारनिबन्धयोगी नरहरिनाथशार्दूलविक्रीडित छन्दइस्लाम धर्मबागमती नदीग्वाङझाउमोरङ जिल्लामगर जातिबुद्ध धर्मनेपालको संविधानपृथ्वीनारायण शाहलोक सभामहान्यायाधिवक्ताको कार्यालयमानव विकास सूचकाङ्कयोगमाया न्यौपानेबैजनाथ गाउँपालिकापूँजीवादउच्च अदालतनेपाल विद्युत प्राधिकरणदमाई जातिरुसहावापानीहात्तीहिमालयनेपालका उपत्यकाहरूरुपन्देही जिल्लादुर्गाबेगनास तालदर्शनविसं २०७२ को महाभूकम्पनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नाताचितवन जिल्लानेवार जातिलागत लेखाविधिपुनर्जागरणवडानेपालका राष्ट्रिय चिह्नहरूजनसाङ्ख्यिकीय लाभांशकाठमाडौँ जिल्लापूर्वी रुकुम जिल्लाजानकी मन्दिरगोपालप्रसाद रिमालगुल्मी जिल्लामटिहानीयुट्युबगाउँ सभापर्यटननेपालको लोकतन्त्र दिवसउत्प्रेरणाअर्घाखाँची जिल्लाअलौ पर्वबालश्रमसार्वजनिक सेवा प्रवाहबनेपा नगरपालिकाट्रेड युनियनफुटबल खेलगढीमाईगुगलसन्दुक रुइतविश्वकोशशारीरिक व्यायामपनौती नगरपालिकाकाँक्रे विहारराष्ट्रिय वाणिज्य बैंकविकिपिडियाभिरिङ्गीदादुरानेपाल टेलिकमसिन्धुपाल्चोक जिल्लाकिशोरावस्थाप्रदेश सभा (नेपाल)🡆 More