अमेरिकी डलर: संयुक्त राज्य अमेरिकाको राज्य

अमेरिकी डलर संयुक्त राज्य अमेरिकाको राष्ट्रिय मुद्रा हो। एक डलरमा सय सेन्ट हुन्छ। पचास सेन्टको सिक्कालाई आधा डलर भनिन्छ। पच्चीस सेन्टको सिक्कालाई एक क्वाटर भनिन्छ। दस सेन्टको सिक्कालाई डाइम र पाँच सेन्टको सिक्कालाई निकल भनिन्छ। एक सेन्टलाई प्यानी पनि भनिन्छ। डलर नोटहरू १, ५, १०,२०,५० र १०० डलरको लागि उपलब्ध छन्।

अमेरिकी डलर: संयुक्त राज्य अमेरिकाको राज्य
एक अमेरिकी डलर नोट

इतिहास

अमेरिकी डलर: संयुक्त राज्य अमेरिकाको राज्य 
एक अमेरिकी सेन्ट को सिक्का

१८ औँ शताब्दीको दौरान स्पेनी उपनिवेशमा "स्पेनिस डलर" नामको मुद्रा प्रचलन थियो र त्यस समयमा यो मुद्रा अमेरिकामा पनि वित्त र वाणिज्यको मेरुदण्ड थियो। "स्पेनिस डलर"को कारण नै पछि अमेरिकाको राष्ट्रिय मुद्राको नाम डलर राखियो । सन् १७७५ को अमेरिकी क्रान्तिमा, "स्पेनी मुद्रा" सिक्काको महत्त्व झनै बढ्यो र क्रान्तिकारीहरूले प्रत्येक उपनिवेशको आफ्नै आधिकारिक मुद्रा हुनुपर्छ भन्ने माग गरे जुन मागलाई कन्टिनेन्टल कांग्रेसको पनि समर्थन थियो। डलर शब्द यद्यपि अमेरिकी क्रान्तिको २०० वर्ष अघि अंग्रेजी भाषामा जनबोलीमा प्रचलनमा थियो , शेक्सपियरका धेरै नाटकहरूमा यो उल्लेख गरिएको थियो। "स्पेनिस डलर" तेह्र उपनिवेशहरूमा प्रचलनमा थियो, जुन पछि संयुक्त राज्य बन्यो। "स्पेनिस डलर" लाई भर्जिनियामा कानुनी रूपमा पनि मान्यता दिइयो।

सन्दर्भ

Tags:

संयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

निर्वाचन प्रणालीनेपालका उपत्यकाहरूक्रिकेटपोखरा उपत्यकापुनर्जन्मशहिदगेटगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालापञ्चायती व्यवस्थाटिकटकलोक सभाचतराधामचीनको जनवादी क्रान्तिकैलाली जिल्लाभाषाशाह वंशविश्व बैङ्कदमाई जातियौनिक अल्पसङ्ख्यकनेपालको निसानछापआयुर्वेदत्रिभुवन वीरविक्रम शाहरक्तचापएकोद्दिष्ट श्राद्धअन्नप्राशन संस्कारधर्म निरपेक्षताअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालछिमेकी (कथा)विश्वकोशहनुमान ढोकाबझाङ १ (निर्वाचन क्षेत्र)डेउडा गीतनेपाल रेडक्रस सोसाइटीनेपालमा भएका सडकहरूको सूचीऔद्योगिक क्रान्तिबागमती प्रदेश सभाबालकृष्ण समभक्तपुर नगरपालिकाविद्यादेवी भण्डारीरत्ननगर नगरपालिकाविकिपिडियालोकतन्त्रचन्द्रमाबाल अधिकारकाफलब्राह्मणकालु पाँडेनेपाली शब्दकोशसौर्यमण्डलरुसइलाम नगरपालिकामदन भण्डारीप्रदेश प्रमुख (नेपाल)तत्समविवाह संस्कारविकिमिडिया नेपालको विधाननेपालका दलित वर्गमा पर्ने थरहरूरेखा थापाबसाइँ सराईवीर अस्पतालमहाभारत पर्वत शृङ्खलावीरेन्द्र वीरविक्रम शाहराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)मेटाआगन्तुकहनुमान चालीसाविद्युतीय अपराधनेपाली विकिपिडियाधनकुटा जिल्लाभारद्वाज ऋषि🡆 More