आगन्तुक

आगन्तुक (शब्द) संस्कृत भाषाबाहेक अन्य भाषाबाट नेपाली भाषामा प्रयोग गरिनु आगन्तुक हो। आगन्तुक शब्दहरू नेपाली वर्ण विन्यासका नियमअनुसार लेखिन्छन्। आगन्तुक प्रयोगमा नेपालीमूलक नियमको पछ्याइ बढ्दो छ। जस्तै: स्कूल, महसूस, शहीद, बक्खु, तुम्बा, क्वाँटी, कच्चा आदि।

  • नीर, तीर; चीफ, जीप, टीचर, टीम, ठीक, डीन, बीच, भीड, मीटिङ, रीट, लीलाम, सीट, स्टील, हीटर आदि।
  • समीप, शरीर; शहीद, अपील, कारीगर, खरीद, गरीब, जमीन, जागीर, तपसील, तस्बीर, तारीफ, तालीम, दलील, नजीक, नजीर, नतीजा, नसीब, पनीर, रईस, वकील आदि।
  • खूबी, छूट, तूफान, फुटपाथ, बूट, भूल, भूटान, स्कूटर, स्कूल, लूट आदि।
  • अटूट, कपूत, कसूर, कानुन, कार्टून, जुलूस, देहरादुन, नमूना, बावजूद, मजदूर, मजबूत, महसूस, सबूत आदि।
  • शर्त, शर्बत, शहर, शान, शायद, शायर, शायरी, शिकार, शुरू, शेक्सपियर, शेखी, शेयर, शेर, शो रूम आदि।
  • कुश्ती, कोशिश, कोशी, खुशी, चश्मा, जोश, दशैं, निशान, निशाना, पेशा, पिशाब, फेशन, बेहोश, मशाल, मालिश, मुश्किल, लाश, सिफारिश, होश, होशियार आदि।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय (नेपाल)तराईपुष्पकमल दाहालसंविधानभीमसेन थापाकानूनसुशासनस्याङ्जा जिल्लाबाल विवाहमुलुकी ऐनगिरिजाप्रसाद कोइरालाखड्कानेपाल अङ्ग्रेज युद्धरुपन्देही जिल्लाअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालमुलुकी देवानी संहितापर्वत जिल्लासरस्वतीनेपाली रुपैयाँमानव विकास सूचकाङ्कउपमहानगरपालिकानाममहालङ्गुर हिमशृङ्खलाअंशुवर्मादुबईनेपालको संविधान २०७२उत्तर आधुनिकतावादसुवासचन्द्र नेम्वाङधनकुटा जिल्लासत्यमोहन जोशीफेसबुकसङ्घीयताकाठमाडौँको नगर प्रमुखनेपाल सरकारगाउँखाने कथाविराट कोहलीजोखिम व्यवस्थापनब्रह्माइसाई धर्मनयाँ पत्रिका दैनिकनेपालका प्राकृतिक सम्पदाहरूको सूचीभरतपुर महानगरपालिकानेपालको प्रमाणिक समयपूँजीवादनेपालको अर्थतन्त्रनेपालमा विद्यालयको तहगत संरचनाकथानकअन्तर्राष्ट्रिय श्रमिक दिवसचाणक्य नीतिनविकरणीय उर्जासंस्कृतिसप्तरी जिल्लानेपाली साहित्यको इतिहाससुमना श्रेष्ठपतञ्जलिनेपालशार्दूलविक्रीडित छन्दनेपालको पञ्चवर्षीय योजनापाटन ढोकानेपालका हिमालहरूको सूचीधनगढी उपमहानगरपालिकाइलाम नगरपालिकासंविधान सभा निर्वाचन, २०६४शनिग्रहरोल्पा जिल्लाआवश्यकता शृङ्खला सिद्धान्तठकुरीढोरबराहि मन्दिरनेपालका संरक्षित क्षेत्रहरूको सूचीमहानगरपालिकारामप्रसाद ज्ञवालीसहस्राब्दी विकास लक्ष्यलिम्बू जातिट्रेड युनियनफ्लोरेन्स नाइटिङ्गेलप्रदेश प्रमुख (नेपाल)🡆 More