धर्म निरपेक्षता

सबै धर्म प्रति समान आदर गर्ने, कुनै धर्माबलम्वी प्रति धर्मका आधारमा भेदभाव नगरिने राज्यको नीतिलाई धर्म निरपेक्षता भनिन्छ । धर्म निरपेक्षता भनेको धर्मको विरोध होइन तर धर्मदेखि स्वतन्त्र हुनु हो । ‘धर्म निरपेक्षता’लाई ‘कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने तथा धर्मका मामिलामा कुनै किसिमको हस्तक्षेप नगर्ने र संविधानमा पनि कुनै धर्मको आड नलिने राज्य, समाज’ भनिन्छ । राज्य धर्मबाट अलग रहनु हो अर्थात राज्य धर्मको आधारमा नभई अनुभव ज्ञान सिपको आधारमा चल्नु पर्छ भन्ने मान्यता धर्म निरपेक्षताको मान्यता हो ।

सन्दर्भ

Tags:

धर्म

🔥 Trending searches on Wiki नेपाली:

डाँफेनेपालमा भएका सडकहरूको सूचीसूर्यविनायक नगरपालिकाबौद्धनाथछिन्नमस्ता भगवतीभाषामेक्सिकोराष्ट्रिय स्वतन्त्र पार्टीबाल विवाहकृषिरोगकास्की जिल्लासामाजिक सञ्जालस्थानीय कार्यपालिकासंयुक्त राष्ट्रसङ्घका महासचिवफूलउधौलीभलिबलश्रीमद्भगवद गीताउपनिवेशप्रजातन्त्र दिवसनगद प्रवाह विवरणबाँके जिल्लाललितपुर जिल्लामहाकाव्यपर्यटनबिस्केट जात्राअनुसन्धानइतिहासशब्दकोशचेकतानाशाहीदेवकुमारी थापागाउँपालिकाबीमादुर्गा प्रसाईहोलीविकिमिडिया कमन्सदोस्रो विश्व युद्धचितवन राष्ट्रिय निकुञ्जखस ब्राह्मणनेपालका कूटनीतिक नियोगहरूको सूचीरानीमहलअगमसिंह गिरीप्रविधिअरनिको राजमार्गसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूप्रदेश प्रमुख (नेपाल)नेपालमा पर्यटनतिब्बती जातिविधिशास्त्रदोलखा जिल्लाप्राचीन मिस्रनेपालको इतिहाससन्दुक रुइतनेपाली शब्दकोशकार्ल मार्क्सआमागोविन्द केसीजलवायु परिवर्तनपञ्चायती व्यवस्थाछुवाछुतभक्तपुर नगरपालिकाहनुमान ढोकारेखा थापासुपादेउराली मन्दिरझिझियासुननेपालका राजाहरूको सूचीखड्काजङ्गलविकिपिडियाराणा वंशव्यवसायजनता समाजवादी पार्टी, नेपाललागु पदार्थउद्योग🡆 More