नेपाल प्रदेश प्रमुख

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रत्येक सात वटै प्रदेशको संवैधानिक प्रमुख प्रदेश प्रमुख हुन् भने नेपालको सातैवटा प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहन्छन्। प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्त गर्छन् भने प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ। कुनै मन्त्रालय नियुक्त गर्न वा खारेज गर्न सक्ने, राष्ट्रपतिको आवद्दताका लागि राष्ट्रपतिको शासन सिफारिस गर्ने लगायतका कार्यहरू नेपालको संविधानले प्रदेश प्रमुखलाई आफ्नो विवेकअनुसार काम गर्न सक्ने अधिकार दिएको छ। प्रदेश प्रमुखले प्रदेश सभा मा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्छन् भने मुख्यमन्त्रीकै अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुन्छ।

हालका प्रदेश प्रमुख

प्रदेश नाम
कोशी प्रदेश खापुङ, पर्शुरामपर्शुराम खापुङ
मधेश प्रदेश मिश्र, हरि कोन्डेहरि कोन्डे मिश्र
बागमती शर्मा, यादवचन्द्रयादवचन्द्र शर्मा
गण्डकी गुरुङ, पृथ्वी मानपृथ्वी मान गुरुङ
लुम्बिनी शेरचन, अमिकअमिक शेरचन
कर्णाली परियार, तिलकतिलक परियार
सुदूरपश्चिम जोशी, देव राजदेव राज जोशी

चयन प्रक्रिया

नेपालको संविधानको धारा १६४ मा निम्नानुसार व्यवस्था गरिएको छ:

  1. सङ्घीय संसदको सदस्य हुनको लागि योग्यता भएको,
  2. पैतीस वर्षको उमेर पूरा गरेको, र
  3. कुनै कानूनद्वारा अयोग्य छैन।

प्रदेश अनुसार प्रदेश प्रमुखहरूको सूची

कोशी प्रदेश

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
सुब्बा, गोविन्दगोविन्द सुब्बा १९ जनवरी २०१९ ३ नोभेम्बर २०१९ २८८ दिन
अधिकारी, सोमनाथसोमनाथ अधिकारी ५ नोभेम्बर २०१९ ९ नोभेम्बर २०२१ २ वर्ष, ४ दिन
पर्शुराम खापुङ ११ नोभेम्बर २०२१ पदासिन २ वर्ष, १५३ दिन

मधेश प्रदेश

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
कायस्थ, रत्नेश्वर लालरत्नेश्वर लाल कायस्थ १९ जनवरी २०१९ ३ नोभेम्बर २०१९ २८८ दिन
परियार, तिलकतिलक परियार ५ नोभेम्बर २०१९ १९ फेब्रुअरी २०२१ १ वर्ष, १०६ दिन
राजेश झा १९ फेब्रुअरी २०२१ १७ अगस्ट २०२१ १७९ दिन
हरि शंकर मिश्र १७ अगस्ट २०२१ पदासिन २ वर्ष, २३९ दिन

बागमती प्रदेश

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
कोइराला, अनुराधाअनुराधा कोइराला १९ जनवरी २०१९ ३ नोभेम्बर २०१९ २८८ दिन
प्रसाई, विष्णुप्रसादविष्णुप्रसाद प्रसाई ५ नोभेम्बर २०१९ २० अगस्ट २०२१ १ वर्ष, २८८ दिन
शर्मा, यादवचन्द्रयादवचन्द्र शर्मा २० अगस्ट २०२१ पदासिन २ वर्ष, २३६ दिन

गण्डकी प्रदेश

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
कुँवर, बाबुरामबाबुराम कुँवर १९ जनवरी २०१९ ३ नोभेम्बर २०१९ २८८ दिन
शेरचन, अमिकअमिक शेरचन ५ नोभेम्बर २०१९ ३ मे २०२१ १ वर्ष, १७९ दिन
पौडेल, सीताकुमारीसीताकुमारी पौडेल ३ मे २०२१ २७ जुलाई २०२१ ८५ दिन
पृथ्वीमान गुरुङ २७ जुलाई २०२१ पदासिन २ वर्ष, २६० दिन

लुम्बिनी प्रदेश

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
झा, उमाकान्तउमाकान्त झा १९ जनवरी २०१९ ३ नोभेम्बर २०१९ २८८ दिन
यादव, धर्मनाथधर्मनाथ यादव ५ नोभेम्बर २०१९ २७ जुलाई २०२१ १ वर्ष, २६४ दिन
अमिक शेरचन २७ जुलाई २०२१ पदासिन २ वर्ष, २६० दिन

कर्णाली प्रदेश

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
खनाल, दुर्गा केशरदुर्गा केशर खनाल १९ जनवरी २०१९ ३ नोभेम्बर २०१९ २८८ दिन
कलौनी, गोविन्दप्रसादगोविन्दप्रसाद कलौनी ५ नोभेम्बर २०१९ ९ नोभेम्बर २०२१ २ वर्ष, ४ दिन
तिलक परियार ११ नोभेम्बर २०२१ पदासिन २ वर्ष, १५३ दिन

सुदूरपश्चिम प्रदेश

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
मल्ल, मोहनराजमोहनराज मल्ल १९ जनवरी २०१९ ३ नोभेम्बर २०१९ २८८ दिन
पन्त, शर्मिलाकुमारीशर्मिलाकुमारी पन्त ४ नोभेम्बर २०१९ ३ मे २०२१ १ वर्ष, १८० दिन
यादव, गंगाप्रसादगंगाप्रसाद यादव ३ मे २०२१ ९ नोभेम्बर २०२१ १९० दिन
देवराज जोशी ११ नोभेम्बर २०२१ पदासिन २ वर्ष, १५३ दिन

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

नेपाल प्रदेश प्रमुख हालका प्रदेश प्रमुखनेपाल प्रदेश प्रमुख चयन प्रक्रियानेपाल प्रदेश प्रमुख प्रदेश अनुसार प्रदेश प्रमुखहरूको सूचीनेपाल प्रदेश प्रमुख यो पनि हेर्नुहोस्नेपाल प्रदेश प्रमुख सन्दर्भ सामग्रीहरूनेपाल प्रदेश प्रमुखनेपालनेपालका प्रदेशहरूनेपालको राष्ट्रपतिनेपालको संविधानप्रदेश सभा (नेपाल)

🔥 Trending searches on Wiki नेपाली:

देउथलको लडाइँललितपुर महानगरपालिकाकास्की जिल्लासमावेशीकरणगाउँपालिकाराम मन्दिर, अयोध्यामाछापुच्छ्रे बैंक लिमिटेडपुम्दिकोटनेपालको प्रधानमन्त्रीचल्ती खातानेपालका प्रधानमन्त्रीहरूको सूचीकुशल भुर्तेलफोक्सुन्डो तालमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (नेपाल)त्रिभुवन विश्वविद्यालयबर्दघाट नगरपालिकासुमना श्रेष्ठलक्ष्मीप्रसाद देवकोटावाच्य (व्याकरण)राउटे जातिवेदजिब्रो छेड्ने जात्रामकैलिम्बू जातिमौसमयार्चागुम्बासंयुक्त राष्ट्रसङ्घका महासचिवनेपालका दलित वर्गमा पर्ने थरहरूस्नातक तहउत्पादन (अर्थशास्त्र)धानमौरीपाटन दरबार क्षेत्रनेपाली भाषाश्रीमद्भागवत् पुराणमधेश प्रदेशभीमसेन थापानेपालको प्रशासनिक विभाजनअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमुलुकी ऐननेपालका उर्जा केन्द्रहरूको सूचीभारतका राज्य तथा सङ्घ राज्य क्षेत्रको राजधानीहरूधनकुटा जिल्लासिद्धार्थ बैंकसिक्किमदमाई जातिभूपरिवेष्ठित राष्ट्रनेपाल अधिराज्यको संविधान २०४७संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूपाथीभरा देवी (ताप्लेजुङ)नमस्तेसर्पदार्जिलिङरानीमहलगोत्रराई जातिनेपालीइलाम १ (निर्वाचन क्षेत्र)बर्दिया जिल्लाशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जनेपाल स्टक एक्सचेन्जचलानीज्ञानेन्द्र वीरविक्रम शाहपशु पालनकथानकनेपालको लोकतन्त्र दिवसव्यवसायनवलपरासी जिल्लासामाजिक विज्ञाननेपाल आयल निगम लिमिटेडसेयरतापक्रमसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूविवाह संस्कारनेपालका बीमा कम्पनीहरूको सूचीअल्बर्ट आइन्स्टाइननेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची🡆 More