नेपालमा भएका सडकहरूको सूची

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७१–७२ मा मुलुकको कुल ८०,०७८ किमी सडक सञ्जाल रहेको देखाएको छ जसमा २६,९३५ किमी सडक निर्माण भएको र त्यसलाई सडक विभाग र सरकारी स्थानीय निकायले निर्माण गरेको र ५३,१४३ किमी सडकको मर्मत सम्भार गरिएको छ। यसमा राष्ट्रिय राजमार्ग प्रणाली, सहायक सडक, जिल्ला सडक र सहरी सडकहरू समावेश छन्।

नेपालमा भएका सडकहरूको सूची
नेपालका राजमार्गहरूको नक्सा
नेपालमा भएका सडकहरूको सूची
झापामा महेन्द्र राजमार्ग

राष्ट्रिय राजमार्गहरू

यो नेपालमा रहेका राजमार्गहरूको सूची हो।

नेपालका राष्ट्रिय राजमार्गहरू
# नाम राष्ट्रिय सङ्केत एसियाली सङ्केत लम्बाई प्रारम्भिक बिन्दु समाप्ति बिन्दु
पूर्व-पश्चिम राजमार्ग नेपालमा भएका सडकहरूको सूची  AH2 १०२७.६७ किमी मेची पुल, झापा सीमा गड्डाचौकी सीमा, कञ्चनपुर
त्रिभुवन राजमार्ग नेपालमा भएका सडकहरूको सूची  AH42 १५९.६६ किमी त्रिभुवन मूर्ती, त्रिपुरेश्वर सिर्सिया पुल, वीरगंज सीमा
अरनिको राजमार्ग नेपालमा भएका सडकहरूको सूची  AH42 ११२.८३ किमी माईतीघर, काठमाडौँ मितेरी पुल, कोदारी सीमा
नेपालमा भएका सडकहरूको सूची नेपालमा भएका सडकहरूको सूची  G३१८ मार्ग
पृथ्वी राजमार्ग नेपालमा भएका सडकहरूको सूची  १७३.४३ किमी नौबिसे पृथ्वी चौक, पोखरा
मदन आश्रित राजमार्ग नेपालमा भएका सडकहरूको सूची  ३६.१६ किमी पुलचौक, नारायणघाट मुगलिंग
बिपी राजमार्ग नेपालमा भएका सडकहरूको सूची  १९८ किमी भित्तामोड सीमा, जलेश्वर धुलिखेल
मेची राजमार्ग नेपालमा भएका सडकहरूको सूची  २६८.०६ किमी केचना सीमा, भद्रपुर ताप्लेजुङ
कोशी राजमार्ग नेपालमा भएका सडकहरूको सूची  १५८.४६ किमी रानी सीमा, बिराटनगर म्यांगलुंग
सगरमाथा राजमार्ग नेपालमा भएका सडकहरूको सूची  २६५ किमी कदमाहा, सप्तरी सोलुसल्लेरी सोलुखुम्बु
१० सिद्धार्थ राजमार्ग नेपालमा भएका सडकहरूको सूची  १८१.२२ किमी सुनौली सीमा पृथ्वीचौक, पोखरा
११ राप्ती राजमार्ग नेपालमा भएका सडकहरूको सूची  १९६ किमी अमेलिया, दांग मुसिकोट, रुकुम
१२ रत्न राजमार्ग नेपालमा भएका सडकहरूको सूची  ११३.०८८ किमी जमुनिया सीमा, नेपालगन्ज बाङ्गेसिमल, सुर्खेत
१३ कर्णाली राजमार्ग नेपालमा भएका सडकहरूको सूची  २२० किमी सुर्खेत, बाङ्गेसिमल जुम्ला, कालीकोट
१४ महाकाली राजमार्ग नेपालमा भएका सडकहरूको सूची  ३२० किमी मोहाना पुल, धनगढी सीमा दार्चुला
१५ सेती राजमार्ग नेपालमा भएका सडकहरूको सूची  ६५.९६ किमी स्याउले, डडेलधुरा समुवागद

अन्य सडकहरू

नेपालमा भएका सडकहरूको सूची 

यो नेपालका सहायक सडकहरूको सूची हो।

नेपालका अन्य सडकहरू
# नाम सङ्केत लम्बाई प्रारम्भिक बिन्दु समाप्ति बिन्दु
बिर्तामोड - चन्द्रगढी भद्रपुर सडक नेपालमा भएका सडकहरूको सूची  १२.५३ किमी बिर्तामोड चन्द्रगढी, भद्रपुर
पाडाजुंगी दमक - गौरीगञ्ज सडक नेपालमा भएका सडकहरूको सूची  २१.९६ किमी पाडाजुंगी गौरीगञ्ज
भारदह - हनुमाननगर - राजबिराज सडक नेपालमा भएका सडकहरूको सूची  १७.७५ किमी भारदह राजबिराज
रूपनी - राजबिराज - कुनौली सडक नेपालमा भएका सडकहरूको सूची  २३.१ किमी रूपनी कुनौली सीमाना
चुहरवा - सिराहा - माडर सडक नेपालमा भएका सडकहरूको सूची  २६.६६ किमी चुहरवा माडर सीमाना
नवलपुर - मलंगवा सडक नेपालमा भएका सडकहरूको सूची  २६.६३ किमी नवलपुर मलंगवा सीमाना
चन्द्रनिगाहपुर - गौर सडक नेपालमा भएका सडकहरूको सूची  ४४.१४ किमी चन्द्रनिगाहपुर गौर सीमाना
बर्दाघाट - प्रतापपुर - सूरजपुर सडक नेपालमा भएका सडकहरूको सूची  २३.०५ किमी बर्दाघाट हरपुर (सूरजपुर) सीमाना
सुनवल - परासी सडक नेपालमा भएका सडकहरूको सूची  ८.९५ किमी सुनवल परासी
१० जीतपुर - तौलीहवा - खुनुवा सडक नेपालमा भएका सडकहरूको सूची  ३३.३९ किमी जीतपुर खुनुवा , तौलीहवा सीमाना
११ गोरुसिंगे -सन्धिखर्क सडक नेपालमा भएका सडकहरूको सूची  ६९.१३ किमी गोरुसिंगे सन्धिखर्क सडक
१२ चन्द्रौटा – कृष्णनगर सडक नेपालमा भएका सडकहरूको सूची  २०.०६ किमी चन्द्रौटा कृष्णनगर
१३ भालूवांग - रोल्पा सडक नेपालमा भएका सडकहरूको सूची  १०७.७९ किमी भालूवांग लिवांग, रोल्पा
१४ चकचके - प्युठान सडक नेपालमा भएका सडकहरूको सूची  २५.०० किमी चकचके प्युठान
१५ लमही - घोराही - तुलसीपुर सडक नेपालमा भएका सडकहरूको सूची  ४६.६२ किमी लमही तुलसीपुर
१६ भूरीगाउँ - गुलरिया सडक नेपालमा भएका सडकहरूको सूची  ३२.३१ किमी भूरीगाउँ गुलरिया
१७ जुंगा - राजापुर सडक नेपालमा भएका सडकहरूको सूची  २८.१२ किमी जुंगा राजापुर
१८ वीरगंज - कलैया सडक नेपालमा भएका सडकहरूको सूची  ११.६६ किमी वीरगंज कलैया
१९ भईसे - भीमफेदी सडक नेपालमा भएका सडकहरूको सूची  १२.०० किमी भईसे भीमफेदी
२० पालुंग - कुलेखानी - बालाजू बाईपास सडक नेपालमा भएका सडकहरूको सूची  २०.५७ किमी पालुंग कुलेखानी
२१ काठमाण्डौं - त्रिशुली - धुन्चे सडक नेपालमा भएका सडकहरूको सूची  ११८.२६ किमी त्रिपुरेश्वर धुन्चे
२२ बल्खु - दक्षिणकाली सडक नेपालमा भएका सडकहरूको सूची  १६.३९ किमी बल्खु रिंग रोड दक्षिणकाली
२३ सातदोबाटो - टिकाभैरब सडक नेपालमा भएका सडकहरूको सूची  ११.५७ किमी सातदोबाटो, रिंग रोड टिकाभैरब
२४ सातदोबाटो - फूलचौकी सडक नेपालमा भएका सडकहरूको सूची  २३.२४ किमी सातदोबाटो, फूलचौकी
२५ महाराजगञ्ज - बुढानीलकण्ठ सडक नेपालमा भएका सडकहरूको सूची  ४.८९ किमी महाराजगञ्ज, रिंग रोड बुढानीलकण्ठ स्टेशन
२६ चाबाहिल - संखु सडक नेपालमा भएका सडकहरूको सूची  १२.७८ किमी चाबाहिल, रिंग रोड संखु
२७ जोरपाटि - सुन्दरीजाल सडक नेपालमा भएका सडकहरूको सूची  ७.१३ किमी जोरपाटि सुन्दरीजाल
२८ भक्तपुर - नगरकोट सडक नेपालमा भएका सडकहरूको सूची  २३.०० किमी तिनकुने, भक्तपुर नगरकोट
२९ बनेपा - पनौती - खोपसी सडक नेपालमा भएका सडकहरूको सूची  ९.५४ किमी बनेपा खोपसी
३० पाँचखाल - हेलम्बु सडक नेपालमा भएका सडकहरूको सूची  ६३.०० किमी लामीडाँडा हेलम्बु
३१ दोलालघाट - चौतारा सडक नेपालमा भएका सडकहरूको सूची  २५.११ किमी बनदेव चौतारा
३२ लामोसंगु - तामाकोशी - रामेछाप सडक नेपालमा भएका सडकहरूको सूची  १२४.९२ किमी सुनकोशी पुल रामेछाप
३३ तामाकोशी (बस्ती) - जिरी सडक नेपालमा भएका सडकहरूको सूची  ३८.०३ किमी तामाकोशी बस्ती जिरी
३४ मलेखु - धादिंग सडक नेपालमा भएका सडकहरूको सूची  १७.५० किमी त्रिशुली पुल, मलेखु धादिंग
३५ आंबुखैरेनी - गोर्खा सडक नेपालमा भएका सडकहरूको सूची  २४.६९ किमी आंबुखैरेनी गोर्खा
३६ डुम्रे - बेसीसहर सडक नेपालमा भएका सडकहरूको सूची  ४३.४३ किमी डुम्रे बेसीसहर
३७ भरतपुर बाई - पास सडक नेपालमा भएका सडकहरूको सूची  ४.४९ किमी दियालो बंगलो भरतपुर एमआरएम
३८ फिक्कल - पशुपतिनगर सडक नेपालमा भएका सडकहरूको सूची  १०.७५ किमी फिक्कल पशुपतिनगर
नेपालमा भएका सडकहरूको सूची नेपालमा भएका सडकहरूको सूची  WB SH 12
३९ बिराटनगर - रंगेली सडक नेपालमा भएका सडकहरूको सूची  २३.८८ किमी महेंद्र चोक, बिराटनगर रंगेली
४० हिले - बसंतपुर - तेह्रथुम सडक नेपालमा भएका सडकहरूको सूची  ४८.०० किमी हिले तेह्रथुम
४१ पोखरा - बागलुङ्ग - सारंगकोट सडक नेपालमा भएका सडकहरूको सूची  ४.८० किमी पोखरा सारंगकोट
४२ पोखरा - बागलुङ्ग - बेनी सडक नेपालमा भएका सडकहरूको सूची  ९०.०० किमी पृथ्वी चोक, पोखरा बेनी, म्याग्दी
४३ बारतुंग - तानसेन - रिदी - तमघास सडक नेपालमा भएका सडकहरूको सूची  ८०.२० किमी बारतुंग तमघास
४४ भैरहवा - लुम्बिनी सडक नेपालमा भएका सडकहरूको सूची  २२.७८ किमी भैरहवा पडरिया चौराहा, लुम्बिनी
४५ लुम्बिनी - तौलिहवा सडक नेपालमा भएका सडकहरूको सूची  २४.५५ किमी लुम्बिनी तौलिहवा
४६ नेपालगञ्ज - गुलरिया सडक नेपालमा भएका सडकहरूको सूची  ३५.२२ किमी बिरेन्द्रचोक गुलरिया
४७ छिंचु - जाजरकोट सडक नेपालमा भएका सडकहरूको सूची  १०७.०० किमी छिंचु जाजरकोट
४८ वीरेन्द्रनगर (सुर्खेत) - दैलेख सडक नेपालमा भएका सडकहरूको सूची  ६७.०० किमी वीरेन्द्रनगर दैलेख
४९ खोड्पे - बाझांग सडक नेपालमा भएका सडकहरूको सूची  १०८.२६ किमी खोड्पे चैनपुर, बझांग
५० सतबांझ - बैतडी - झूलाघाट सडक नेपालमा भएका सडकहरूको सूची  ३७.१८ किमी सतबांझ झूलाघाट बैतडी
५१ सिलगढ़ी - साँफेबगर सडक नेपालमा भएका सडकहरूको सूची  ६७.०० किमी सिलगढ़ी साँफेबगर
# नाम सङ्केत लम्बाई प्रारम्भिक बिन्दु समाप्ति बिन्दु

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

नेपालमा भएका सडकहरूको सूची राष्ट्रिय राजमार्गहरूनेपालमा भएका सडकहरूको सूची अन्य सडकहरूनेपालमा भएका सडकहरूको सूची यो पनि हेर्नुहोस्नेपालमा भएका सडकहरूको सूची सन्दर्भ सामग्रीहरूनेपालमा भएका सडकहरूको सूची बाह्य कडीहरूनेपालमा भएका सडकहरूको सूचीअर्थ मन्त्रालय (नेपाल)

🔥 Trending searches on Wiki नेपाली:

लैङ्गिक समानताशिरुवा पर्वदिल्ली सम्झौताप्रतिव्यक्ति आयनेपालका राजनीतिक दलहरूको सूचीकृषि तथा वन विज्ञान विश्वविद्यालयप्रजननदरमाधवप्रसाद घिमिरे (साहित्यकार)भौतिक विज्ञानप्राइभेट लिमिटेड कम्पनीभानुभक्त आचार्यबसाइँ सराईसर्लाही जिल्लाबाल विवाहसंविधान सभा निर्वाचन, २०६४महिनारजवारनेपालका जातिहरूहात्तीपाइले रोगआम सञ्चारथापाफियोसंयुक्त राष्ट्र सुरक्षा परिषद्भक्तपुर नगरपालिकाभक्ति थापामगर जातिधनगढी उपमहानगरपालिकापहाडी प्रदेश (नेपाल)नवलपरासी जिल्लाबझाङ जिल्लासंस्कृतिअर्थहावापानीअन्तर्राष्ट्रिय नारी दिवसइजरायल–हमास युद्ध, सन् २०२३दाइजोजुम्ला जिल्लाज्ञानेन्द्र वीरविक्रम शाहयार्चागुम्बावसन्तपुर दरबार क्षेत्रबलभद्र कुँवररोल्पा जिल्लायुट्युबसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूबौद्धनाथचुट्किलारञ्जिता श्रेष्ठनयाँ पत्रिका दैनिकबासठ्ठीहरणकम्प्युटरनेपालका सर्वोच्च आठ हिमालनेपालमा ऊर्जाच्याटजिपिटीरामेछाप जिल्लाकृष्ण जन्माष्टमीनोबेल पुरस्कारआँखानेपालमा भूकम्पको इतिहासनेपाली साहित्यनेपाल ए क्रिकेट टिमकथासङ्घीयताशिखरिणी छन्दसमावेशीकरणमानव अधिकारकार्ल मार्क्सस्थानीय तह निर्वाचन, २०७४नेपाल टेलिकममाटोनेपालको पञ्चवर्षीय योजनान्यायिक समितिसङ्खुवासभा जिल्लाव्यासवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान🡆 More