कैलाली जिल्ला

कैलाली जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एक जिल्ला हो। यस जिल्लाको सदरमुकाम धनगढी रहेको जिल्लाले ३,२३५ वर्ग किलोमिटर (१,२४९ वर्ग माइल) क्षेत्रफल ओगटेको छ र जनसङ्ख्या ९११,१५५ (२०७८) छ। कैलाली जिल्लाको पूर्वमा-कर्णाली नदी, बर्दियार सुर्खेत, पश्चिममा-कञ्चनपुर र डडेलधुरा, उत्तरमा-डोटीडडेलधुरा र सुर्खेत, दक्षिणमा- मोहना नदी र भारतको उत्तर प्रदेश राज्यहरू रहेका छन्।

कैलाली जिल्ला
घोडाघोडी ताल
कैलाली जिल्लाको अवस्थिति
कैलाली जिल्ला
निर्देशाङ्क: २८°४१′उ॰ ८०°५२′पू॰ / २८.६८३°N ८०.८६७°E / 28.683; 80.867 ८०°५२′पू॰ / २८.६८३°N ८०.८६७°E / 28.683; 80.867
देशकैलाली जिल्ला नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
सदरमुकामधनगढी
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, कैलाली
क्षेत्रफल
 • जम्मा३,२३५ किमी (१२४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९१११५५
 • घनत्व२८१.७/किमी (७३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली  • डोटेली  • थारु
वेबसाइटआधिकारिक वेबसाइट

नामाकरण

कैलाली जिल्लाको नामाकरण सम्वन्धमा विभिन्न मतहरू रहेका छन्। ती मध्य प्रमुख मतहरू यसप्रकार रहेका छन्। परापूर्व कालमा कैलाली जिल्लामा कालाबन्जारको राज्य थियो र उनीहरूको सदरमुकाम आजको कैलाली नाम गरेको गाउँमा थियो। त्यस ठाउँलाई पहिले कालापानी भन्ने गरिन्थ्यो। पहिलेको समयमा कसैले अपराध गरेको खण्डमा अपराधिहरूलाई यसै ठाउँमा पठाएर सजाए दिने गरिन्थ्यो। माथि कालापानी नामले बग्ने नदी तल आएर खुटिया खोलाको नामले प्रसिध्द्ध छ। सम्भवत यही कारणले पनि शव्दको अपभ्रंस हुँदै गएर यसको नाम कैलाली रहेको हुन सक्छ।प्रधानमन्त्री श्री ३ जङ्गको समयमा कैलाली नयाँ मुलुकको रूपमा नेपाललाई हस्तान्तरण गरिएको थियो।

भूगोल

प्रशासनिक विभाजन

जिल्लामा १३ स्थानीय तह छन्, जसमध्ये एउटा उपमहानगरपालिका, ६ सहरी नगरपालिका र ६ वटा गाउँपालिका छन्।

कैलाली जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
धनगढी उपमहानगरपालिका १९ धनगढी १४७,७४१
लम्कीचुहा नगरपालिका १० भल्का ९०,९४१
टिकापुर नगरपालिका टीकापुर ७६,०८४
घोडाघोडी नगरपालिका १२ सुखड ४२,५१५
भजनी नगरपालिका भजनी त्रिशक्ति ३८,१४९
गोदावरी नगरपालिका १२ अत्तरिया ७८,०१८
गौरीगङ्गा नगरपालिका ११ चौमाला ६४,३२७
जानकी गाउँपालिका दुर्गौली ४८,५४०
बर्दगोरिया गाउँपालिका मुडा ३२,६८३
मोहन्याल गाउँपालिका खिमडी २२,०५३
कैलारी गाउँपालिका कैलारी ४७,९८७
जोशीपुर गाउँपालिका जाेशीपुर ३७,१८७
चुरे गाउँपालिका घरखेडा १८,९२३

सन्दर्भ सामग्रीहरू

Tags:

कैलाली जिल्ला नामाकरणकैलाली जिल्ला भूगोलकैलाली जिल्ला प्रशासनिक विभाजनकैलाली जिल्ला सन्दर्भ सामग्रीहरूकैलाली जिल्लाउत्तर प्रदेशकञ्चनपुर जिल्लाकर्णाली नदीडडेल्धुरा जिल्लाडोटी जिल्लाधनगढी (स्पष्टता)नेपालबर्दिया जिल्लाबाह्रौँ राष्ट्रिय जनगणना २०७८भारतसदरमुकामसुदूरपश्चिम प्रदेशसुर्खेत जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

नेपाली व्याकरणनागरिक लगानी कोषनेपालको प्रशासनिक विभाजननेपालको प्रधानमन्त्रीहात्तीसुमना श्रेष्ठढोरबराहि मन्दिरनेपालमा हिन्दु धर्मप्राथमिक उपचाररुसराष्ट्रिय अनुसन्धान विभागदलितजीवनअन्तिम संस्कारछिमेकी (कथा)प्रजननदरदेउकी प्रथालागु पदार्थनुवाकोट जिल्लाब्याडमिन्टनहनुमान चालीसामेटावाच्य (व्याकरण)आमा (वि.सं. २०२१ चलचित्र)विकिमिडिया नेपालको विधानसिन्धुपाल्चोक जिल्लाज्ञानेन्द्र वीरविक्रम शाहमष्टो देवतासामाजिक विज्ञानफिफा विश्वकपपिनासपरिवर्तनीय लागतनेपालका राष्ट्रिय विभूतिहरूआवश्यकता शृङ्खला सिद्धान्तदशावतारनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीक्रिस्टियानो रोनाल्डोखस ब्राह्मणपरिकल्पनापूँजीवादमिडियाविकीनेपाली विकिपिडियासाम्यवादसूर्यउत्प्रेरणाअन्नप्राशन संस्कारसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूकौडिन्य गोत्रसंविधानवादनेपालको एकीकरणसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूवेदमदन पुरस्कारएनसेलगतिसुधा त्रिपाठीनेपाल सशस्त्र प्रहरी बलनेपालका तालहरूको सूचीनयाँ वर्षविक्रम सम्वत्लखन थापा मगरजापानभूपरिवेष्ठित राष्ट्रलुम्बिनी प्रदेशसंविधान सभा निर्वाचन, २०६४नेपाली साहित्यको इतिहासनेपालको पत्रकारिताको इतिहासनेपालको इतिहासॐ नमः शिवायजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीखप्तड बाबाखड्कागोसाइँकुण्डतेह्रथुम जिल्लानेपाल लेखामान बोर्ड🡆 More