जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी, एक प्रसिद्ध संस्कृत श्लोक हो। यो नेपालको राष्ट्रिय आदर्श वाक्य पनि हो। यो श्लोक वाल्मीकि रामायणका केही पाण्डुलिपिहरूमा भेटिन्छ र दुई रूपहरूमा भेटिन्छन् ।

पहिलो रूप: यसमा भारद्वाज ऋषिले रामलाई सम्बोधन गर्दै भनिन्छ । :

      मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव ।
      जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ॥

नेपाली अनुवाद : "मित्र, धन्य, धान्य आदिको संसारमा उच्च सम्मान गरिन्छ। तर आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि माथि छ।"

अर्को रूप: यसमा रामले लक्ष्मणलाई भन्छन् -

      अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते ।
      जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ॥

अनुवाद  : "लक्ष्मण! यो लंका सुनले बनेको भए पनि मलाई यसमा कुनै रुचि छैन। किनकि जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान छन्।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

नेपालरामायणश्लोक

🔥 Trending searches on Wiki नेपाली:

कृषि विकास बैंकनेपालका प्राकृतिक सम्पदाहरूको सूचीविष्णुनोबेल पुरस्कारकूटनीतिसाम्यवादस्नातक तहसामन्तवादविश्वव्यापीकरणराष्ट्रिय सभा निर्वाचन, २०८०नगरपालिकालैङ्गिक पहिचानसंविधान सभा निर्वाचन, २०६४रामेछाप जिल्लानेपालका बैङ्कहरूको सूचीनेपालको संस्कृतिझलकमान गन्धर्वमुख्य पृष्ठइन्टरनेटहिन्दु धर्मगोपालप्रसाद रिमालरत्ननगर नगरपालिकाशिवइलाम २ (निर्वाचन क्षेत्र)कबड्डीमहिला विरुद्धका हिंसानेपालका तालहरूको सूचीतुलसीसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूकालथापाऊर्जाइलाम नगरपालिकामानव संसाधन व्यवस्थापनपरिवार नियोजनछुवाछुतअन्तर्राष्ट्रिय श्रमिक दिवसकम्पनीआन्तरिक लेखापरीक्षणनेपालको पत्रकारिताको इतिहासस्थानीय व्यवस्थापिकाधर्मसंविधानवादभीमनिधि तिवारीक्याथोलिक चर्चअष्ट चिरञ्जीवीविवाह संस्कारवत्स गोत्रपञ्चैबाजानेपालको भौगोलिक अवस्थाअर्थ मन्त्रालय (नेपाल)क्व्होलासोथार गाउँपालिकाबीमानेपालका विमानस्थलहरूको सूचीनेपाल-चीन सिमानादैलेख जिल्लानिर्वाचनरोल्पा जिल्लापाटन दरवारहिन्दी भाषाओखलढुङ्गा जिल्लासुर्खेत जिल्लाइन्जिनियरिङमहेन्द्र राजमार्गनेपाली सेनाचार धामआत्रेय गोत्ररामचन्द्र पौडेलव्यासजुम्ला जिल्लाफूलआगोराजेश हमालमष्टो देवताबुद्ध धर्म🡆 More