टीकापुर

टीकापुर नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने कैलाली जिल्लाको एक नगरपालिका हो। कैलाली जिल्लाको तत्कालिन टीकापुर गाउँ विकास समितिका सम्पूर्ण वडालाई वि.सं.

२०५३ माघ ११ गते टीकापुर नगरपालिका घोषणा गरिएको थियो। नेपालमा सङ्घीय शासन व्यवस्था लागू भएपछि स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फाल्गुन २२ मा आंशिक रूपमा नारायणपुरधनसिंहपुर गाविसका केही वडाहरूलाई यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल ९ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ७६,०८४ रहेको छ। यो नगरपालिकालाई सुदूरपश्चिमको पूर्वी मूल गेट कर्णाली पुलबाट १३ किलोमिटर पश्चिममा पर्ने लम्की, धनगढी, महेन्द्रनगर जस्ता प्रमुख सहरहरू जोड्ने उद्गम बिन्दु मान्ने गरिन्छ।नेपालको सबैभन्दा ठूलो मानव निर्मित उद्यान टीकापुर पार्क यसै नगरपालिकाभित्र रहेको छ।

टीकापुर
नगरपालिका
टीकापुर उद्यान
टीकापुर उद्यान
टीकापुर is located in सुदूरपश्चिम प्रदेश
टीकापुर
टीकापुर
नक्सामा टीकापुरको अवस्थिति
टीकापुर is located in नेपाल
टीकापुर
टीकापुर
टीकापुर (नेपाल)
निर्देशाङ्क: २८°३१′३०″उ॰ ८१°०७′१५″पू॰ / २८.५२५००°N ८१.१२०८३°E / 28.52500; 81.12083 ८१°०७′१५″पू॰ / २८.५२५००°N ८१.१२०८३°E / 28.52500; 81.12083
देशटीकापुर नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
नगरपालिकावि.सं. २०५३ माघ ११
समावेश (गाविस)टीकापुर
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)आंशिक रूपमा नारायणपुरधनसिंहपुर
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
 • मेयरतपेन्द्र बहादुर रावल
 • उप मेयरकेशरी कुमारी रावल बिष्ट
क्षेत्रफल
 • जम्मा११८.३३ किमी (४५.६९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७६०८४
 • घनत्व६४०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत०९१
वेबसाइटtikapurmun.gov.np

नामकरण

घना जङ्गलले भरिभराउ रहेको यस क्षेत्रमा मानिसहरूको बस्ती बसाल्ने क्रममा यहाँका मानव बस्तीहरू टीका जस्तै गोलाकार रूपमा बसेकोले यस क्षेत्रको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ। यस्तै अर्कों भनाइ अनुसार मानव बस्ती बसने क्रममा जङ्गल फडानीको कार्य दशैंको टीकाको दिनदेखि प्रारम्भ गरिएकोले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ।

भूगोल

जनसङ्ख्या

नेपालको वि.सं. २०६८ को जनगणना अनुसार टीकापुर नगरपालिकाको जनसङ्ख्या ७६,०८४ रहेको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

Tags:

टीकापुर नामकरणटीकापुर भूगोलटीकापुर जनसङ्ख्याटीकापुर सन्दर्भ सामग्रीहरूटीकापुर बाह्य कडीहरूटीकापुर यो पनि हेर्नुहोसटीकापुरकर्णाली पुलकैलाली जिल्लाटीकापुर पार्कधनसिंहपुरनारायणपुर, कैलालीनेपालसङ्घीयतासुदूरपश्चिम प्रदेश

🔥 Trending searches on Wiki नेपाली:

नेपाल कृषि अनुसन्धान परिषद्नेपालको अर्थतन्त्रमुनामदनडढेलोशक्ति पृथकीकरणचामललक्ष्मीप्रसाद देवकोटापूर्णबहादुर खड्कामुख्य पृष्ठनेपालको भूगोलहृदयचन्द्रसिंह प्रधानजलवायु परिवर्तनसामाजिक सञ्जालनेपालको अन्तरिम संविधान २०६३लोकबाजाबृहस्पति ग्रहरेखा थापासंसदीय व्यवस्थाउपभोक्ताछाउपडीमुस्ताङ जिल्लाविधिशास्त्रकम्प्युटरविद्यालयदेशपोखरा उपत्यकाहैदराबादसार्वजनिक वित्तबालश्रमसुधासागरराष्ट्रिय सभा (नेपाल)दसैँघोडाप्रशान्त महासागरकाठमाडौँनेपालमा पाइने चराहरूको सूचीनदीको आधारमा नेपालको विभाजनघोडाघोडी तालमहावीर पुनदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवविश्व बैंकजैन धर्मसहस्राब्दी विकास लक्ष्यशेर्पा जातिबसन्त बहादुर कुँवरपारिस्थितिक प्रणालीउदयपुर जिल्लास्वास्थ्यनगरपालिकाथारू जातिइसाई धर्मवीरगंज महानगरपालिकासुदूरपश्चिम प्रदेशपोलेको घाउनेपालका राजनीतिक दलहरूको सूचीलोककथाझलकमान गन्धर्वकोशी प्रदेशस्वस्थनेपालको संविधानअन्तर्राष्ट्रिय नारी दिवसव्याकुल माइलानिजीकरणटिकटकआगन्तुक शब्दकाठमाडौँ जिल्लामादलनेपाली राष्ट्रिय क्रिकेट टोलीमानव अधिकार दिवसफेसबुककौशिक गोत्रगिरिजाप्रसाद कोइरालाउदारवादनविकरणीय उर्जाकम्प्युटर नेटवर्कछिमेकी (कथा)🡆 More