सहस्राब्दी विकास लक्ष्य

सहस्राब्दी विकास लक्ष्यसम्यक्त राष्ट्र सङ्घीय सम्मेलनको घोषणा पत्रद्बारा सन्२०००को सेप्टेम्वरमा जारी गरीएको हो। यस विकास लक्ष्यमा ८ वटा उद्देश्य,१८ वटा लक्ष्य र ४८ वटा सूचकहरू समावेश गरिएको छ। यस सहस्रब्दी विकास घोषणापत्रमा १४७ देशका सरकार प्रमुख सहित १८९ देशका प्रतिनिधिले हस्ताक्षर गरेका थिए। यस घोषण पत्र मार्फत विकास, शान्ति तथा सुरक्षा,लैगिक समानता,विभिन्न स्वरूपको गरिवी निवारण र दिगो मानव विकासका पक्षमा गहिरो प्रतिबद्धता ब्यक्त गरिएको छ।

सहस्राब्दी विकास लक्ष्य
सहस्राब्दी विकास लक्ष्य
    लक्ष्यहरू
  1. चरम गरीबी र भोक उन्मूलन,
  2. प्राथमिक शिक्षा सार्वभौमिक लक्ष्य-प्राप्ति,
  3. लैङ्गिक समानतालाई बढावा र महिला सशक्तिकरण,
  4. बाल मृत्यु दर घटाउने,
  5. मातृ स्वास्थ्यमा उन्नति,
  6. एच आई भी/एड्स(HIV/AIDS), औले जरो र अन्य बिमारीहरूमा रोकथाम,
  7. पर्यावरणमा स्थिरता सुनिश्चित र
  8. विकासको लागि वैश्विक साझेदारीको विकास..


सन्दर्भ सामग्री


Tags:

🔥 Trending searches on Wiki नेपाली:

ॐ नमः शिवायराणाकालीन सरकारी कार्यालयहरूनेपालका हिन्दू मन्दिरहरूको सूचीविनोद चौधरीगजलनेपालको प्रधानन्यायाधीशयार्चागुम्बाराणा वंशभैँसीसुगौली सन्धिनेपाल टेलिभिजनहरितगृह प्रभावभूमध्यरेखापशुपतिनाथ मन्दिरनेपाल लेखामान बोर्डचितवन राष्ट्रिय निकुञ्जनेपाल विद्युत प्राधिकरणलिङ्गसमाजदिल्ली सम्झौताएचटिएमएलराउटे जातिछिन्नमस्ता भगवतीअन्तिम संस्कार२०२४ आइसिसि पुरुष टि२० विश्वकपओखलढुङ्गा जिल्लाकुरिलोचाडपर्वरामनेपालको प्रधानमन्त्रीराशि-चक्रपूर्वीय दर्शनरजवारसंस्कृतिविद्यालयनाताभूपरिवेष्ठित राष्ट्रसहरीकरणपृथ्वी राजमार्गसङ्गीतसयौँ थुङ्गा फूलका हामीभुक्तानीभारद्वाज ऋषिसोह्र श्राद्धपरिवार नियोजनपुस्तकनेपालको संविधानधर्मजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपाली भाषाचुत्रोनेपाल दूरसञ्चार प्राधिकरणसङ्घीयताविज्ञाननेपालका प्रमुख नदीहरूको सूचीसंयुक्त अरब इमिरेट्सवैदेशिक रोजगारमष्टो देवताडेउडा गीतनेपालका स्थानीय तहहरूभौतिक विज्ञानधर्म निरपेक्षतासुनसरी जिल्लावीर्य स्खलनचौहानदुर्गा प्रसाई२०२२ फिफा विश्वकपसन्नी लियोननेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूविकिपिडियारसुवा जिल्लानेपालको प्रशासनिक विभाजनप्रतिव्यक्ति आयस्थानीय व्यवस्थापिकावित्तीय विवरणहरूनौमती बाजा🡆 More