मुनामदन: खण्डकाव्य

मुनामदन महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित एक खण्डकाव्य हो । मुना मदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो। मुना मदनलाई लिएर सन् १९५९मा आफ्नो मृत्यु अघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाईदिए पनि मुना मदन चाही नजलाउनु। मुना मदन अहिलेसम्मकै सबैभन्दा धेरै बिक्रि भएको पुस्तक हो।

मुनामदन
मुनामदन: कथा, पात्रहरू, सन्दर्भ सामग्रीहरू
लेखकमहाकवी लक्ष्मीप्रसाद देवकोटा
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयकविता
प्रकारखण्डकाव्य
प्रकाशकसाझा प्रकाशन
आइएसबिएन978-99933-2-690-8

कथा

मुना मदन एक कारुणिक खण्डकाव्य हो, जसले मुना र मदनको बिछोडको प्रेम कथाको बर्णन गर्दछ। मदन धन कमाउनको लागि ल्हासा जान्छन् र फर्कने क्रममा बाटोमा बिरामी हुन्छन्। बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरू आउछन र मदनको मृत्यु भएको कुरा भन्छन्। यो कुराले मुनालाई निकै पीडा हुन्छ। यहि पीडा सहन नसकी शोकमै मुनाको मृत्यु हुन्छ। उता मदनलाई बाटोमा अलपत्र रूपमा एक जना भोटेले फेला पार्छन। उनले मदनको खुबै स्याहार गर्छन (त्यस बेला मदनले भन्छन्" क्षत्रिको छोरो यो पाउ छुन्छ घिनले छुँदैन,मानिस ठूलो दिलले हुन्छ जातले हुदैन") र जब मदन निको भएर घर फर्कन्छ , त्यो बेला उसको परिवार मूना र आमाको मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ।अनि आफू पनि मर्छ ।

पात्रहरू

  • मुना
  • मदन
  • आमा
  • नैनी दिदी
  • साथीहरू
  • भोटे

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

मुनामदन कथामुनामदन पात्रहरूमुनामदन सन्दर्भ सामग्रीहरूमुनामदन बाह्य कडीहरूमुनामदनखण्डकाव्यलक्ष्मीप्रसाद देवकोटा

🔥 Trending searches on Wiki नेपाली:

प्रतिलिपि अधिकारचुत्रोजनता समाजवादी पार्टी, नेपालनेपाली रुपैयाँहिमाली प्रदेश (नेपाल)नेपालको उपराष्ट्रपतिआमा (वि.सं. २०२१ चलचित्र)नेवारी भाषाचिठीबहुदलीय प्रणालीभक्ति थापाजनसाङ्ख्यिकीय लाभांशनिर्वाचनहनुमाननेपालको राजनीतिनेपालका प्राकृतिक सम्पदाहरूको सूचीकोत पर्वनेपाल अङ्ग्रेज युद्धसमूहदाइजोसिंहदरबारनेपालका राजाहरूको सूचीनेपालको संविधानबूढानीलकण्ठ मन्दिरकार्यपालिकामागएनसेलमहाभारत पर्वत शृङ्खलाराणाकालीन सरकारी कार्यालयहरूनेपालका राष्ट्रिय विभूतिहरूरौंनाटकसंविधानवादविश्वेश्वरप्रसाद कोइरालानवलपरासी जिल्लाजङ्गबहादुर राणाकब्जियतनेपाल ए क्रिकेट टिमनेपालका राजनीतिक दलहरूको सूचीमहोत्तरी जिल्लावराहक्षेत्ररामपुदिनाबैङ्कसहिदसिन्धुली जिल्लासंयुक्त अरब इमिरेट्सरक्सीनेपालको प्रधानन्यायाधीशगोसाइँकुण्डआन्तरिक लेखापरीक्षणरिटविकिमिडिया कमन्सपुस्तकविकासशील देशआमास्त्री स्खलनहलेसी महादेवसहस्राब्दी विकास लक्ष्यनेपालगन्ज उपमहानगरपालिकाकृष्णदोधारा चाँदनी पुलउदयपुर जिल्लाकालिका मन्दिर, बागलुङकम्प्युटरसाउदी अरबस्थानीय तह निर्वाचन, २०७४कथावत्स गोत्रयौनसेतो गुराँसरवि लामिछानेबलभद्र कुँवरनेपालका प्रमुख नदीहरूको सूची🡆 More