सामाजिक सञ्जाल

सामाजिक सञ्जाल अन्तरक्रियात्मक कम्प्युटर-मध्यस्थता प्रविधि हो जसले आभासी समुदाय र सञ्जालहरू मार्फत जानकारी, विचार, रूचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा दिन्छ। यो व्यक्तिहरू र समुदायलाई साझा सहभागी बनाउने एउटा माध्यम पनि हो। यसको उपयोग सामाजिक सम्बन्ध वाहेक उपयोगकर्ता सामग्रीलाई संशोधनको लागि उच्च पारस्परिक मञ्च बनाउनको लागि मोबाइल र वेब आधारित प्रविधिको प्रयोगको रूपमा समेत हेर्न सकिन्छ।

स्वरूप

सामाजिक सञ्जालको धेरै रुप छन् जसमा इन्टरनेट फोरम, वेबलग, सामाजिक ब्लग, माइक्रोब्लगिङ, विकी, सामाजिक सञ्जाल, पोडकास्ट, तस्वीर, भिडियो, चलचित्र आदि सबै आउने गरेको छ। आफ्नो सेवाहरू अनुसार सामाजिक सञ्जालको लागि धेरै सञ्चार प्रविधिहरू उपलब्ध छ। उदाहरणको लागि-

सामाजिक सञ्जाल 
फेसबुक– विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल वेबसाइट
  • सहयोगी परियोजना (उदाहरणको लागि, विकिपिडिया)
  • ब्लग र माइक्रोब्लग (उदाहरणको लागि, ट्विटर)
  • सामाजिक खबर सञ्जाल वेबसाइट (उदाहरणको लागि, डिग र लेकरनेट)
  • सामग्री समुदाय (उदाहरणको लागि, युट्युबडेलिमोसन)
  • सामाजिक सञ्जाल वेबसाइट (उदाहरणको लागि, फेसबुक)
  • आभासी खेल संसार (उदाहरको लागि, वर्ल्ड अफ वारक्राफ्ट)
  • आभासी सामाजिक संसार (जस्तै सेकेन्ड लाइफ)

विशेषता

सामाजिक सञ्जालमा पहुँच, आवृत्ति, प्रयोग, ताजापन र स्थायित्व जस्ता तत्वहरू सामेल रहेका छन्। निएलसनका अनुसार ‘इन्टरनेट प्रयोगकर्ताहरू अन्य वेबसाइटहरूको अपेक्षा सामाजिक सञ्जाल वेबसाइटहरूमा बढी समय व्यतित गर्ने गर्छन्।

वर्तमान विश्वमा दुई किसिमको सभ्यता, भर्चुअल र भौतिक सभ्यताको सुरुवात भइसकेको छ। आउने केही दशकभित्रै संसारको जनसङ्ख्याभन्दा दुई तीन गुणा बढी जनसङ्ख्या इन्टरनेटमा देखा पर्नेछन्। वास्तवमा बदलिदो परिवेशसँगै इन्टरनेट एउटा यस्तो प्रविधिको रूपमा हाम्रो सामुन्ने आएको छ जो उपयोगको लागि सबैलाई उपलब्ध छ र सर्वहितमा छ।

सन्दर्भ सामग्रीहरू

Tags:

कम्प्युटरप्रविधिमोबाइल फोनवेबसाइटव्यक्ति

🔥 Trending searches on Wiki नेपाली:

नेपालका विश्वविद्यालयहरूको सूचीगोत्रलियोनेल मेसीरुकुम जिल्लाबीमाविश्व स्वास्थ्य सङ्गठनकालीगण्डकी नदीराष्ट्रिय स्वतन्त्र पार्टीनेपालका झरनाहरूको सूचीहिमाली प्रदेश (नेपाल)नगर सभाआमासंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)सहस्राब्दी विकास लक्ष्यदोहोरो लेखा प्रणालीजनकपुरधाम उपमहानगरपालिकासंयुक्त राष्ट्रदैलेख जिल्लागोसाइँकुण्डमुनामदन (चलचित्र)नेपाल रेडक्रस सोसाइटीओखलढुङ्गा जिल्लाउत्प्रेषणअरनिको राजमार्गसंविधान सभामधेश प्रदेशउखान-टुक्कानेपालको निसानछापकञ्चनपुर जिल्लाहावापानीविजय मल्लभिटोनवलपरासी (बर्दघाट सुस्ता पूर्व)नेपालका प्राकृतिक सम्पदाहरूको सूचीजीव विज्ञानप्रजनन स्वास्थ्यश्रीलङ्काभौगोलिक सूचना प्रणालीपहाडी प्रदेश (नेपाल)कान्तिपुर दैनिकनेपालको प्रशासनिक विभाजननेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)हाम्रो नेपाली पार्टीकेन्द्रीय बैङ्कनेपाली कांग्रेसविद्युतीय ब्याट्रीमहिला विरुद्धका हिंसानेपालमा कृषिरघुबीर महासेठजनसङ्ख्या वृद्धिमहानगरपालिकाअम्मानभुटानप्रकृतिनेपालको राजनीतिस्याङ्जा जिल्लागोरखा जिल्लागजलगर्भावस्थानेवार जातिअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालसाकेला नाचसूचनाप्राइभेट लिमिटेड कम्पनीसिद्धिचरण श्रेष्ठसमानुपातिक प्रतिनिधित्व प्रणालीदर्शनललितपुर महानगरपालिकातत्समलोकगीतलिम्बू जातिगोपाल हमालनेपालको चलचित्रको इतिहासध्रुवचन्द्र गौतमहनुमान ढोकाचीनमहाशिवरात्रि🡆 More