आगन्तुक शब्द

संस्कृत भाषाबाहेक अन्य भाषाबाट नेपाली भाषामा प्रयोग गरिनु आगन्तुक हो। आगन्तुक शब्दहरू नेपाली वर्ण विन्यासका नियमअनुसार लेखिन्छन्। आगन्तुक प्रयोगमा नेपालीमूलक नियमको पछ्याइ बढ्दो छ। जस्तै: स्कूल, महसुस, शहीद, बक्खु, तुम्बा, क्वाँटी, कच्चा आदि।

त्र बाट निर्माण भएर संख्या जनाउने शब्दलाई पनि आगन्तुक शब्द भनिन्छ। जस्तै:- यत्रो , कत्रो ,त्यत्रो ,भुत्रो ,त्रिचालीस, त्रियासी आदि ।

अरबी दफा, हाकिम, नाल, हक, मौसम, राय
फारसी पुस्ता, पैसा, जागीर, जिन्दगी, किनारा
अङ्ग्रेजी नर्स, रेडियो, जङ्गल, बस, मोटर, करेन्ट
तुर्की तगारो, तोप, चक्कु, तक्मा
पोर्चुगाली गमला, गोदाम, तौलिया, पियन,फेटा, फिता
फ्रान्सेली कुपन, कार्टुन, बिगुल, पुलिस, कलेज
ल्याटिन अपरेटर, क्यालेन्डर, मिसन, बोनस
जर्मन किन्डरगार्डेन, फरेनहाइट, सेमिनार
ग्रीक थर्मस, थ्योरी, प्रोग्राम
चिनिया चाउचाउ, तुफान, मम
इटालेली सोडा, स्टुडियो
जापानी कराँते, जुडा, रिक्सा, होन्डा
नेवारी कौसी, खापा, छिडि, ज्यापू,झ्याल
तिब्बती घ्याङ्, जिम्बु, थुक्पा, दोचा
मगर औसी, आले, पटुका, थुन्से
तामाङ च्याङ्वा, डम्फु
मैथिली जन, ठाट, पटुवा, पैनी
बङ्गाली गम्छा, मुङ्गी,

Tags:

🔥 Trending searches on Wiki नेपाली:

दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रकुरिलोशौनक गोत्रनारीवादअस्ट्रेलियाच्याटजिपिटीचाणक्य नीतित्रिवेणीमहिनाराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)नेपालका मन्त्रिपरिषद्हरूकुकुरमोरङ जिल्लातत्समसंविधान सभा निर्वाचन, २०६४राष्ट्रपतिय प्रणालीकर्मचारी सञ्चय कोषचूडाकर्म संस्कारकर्णाली नदीभण्डारीबागमती गाउँपालिका, ललितपुरनेपालको पहिलो संविधान सभाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)राष्ट्रिय पहिचानपाटन दरबार क्षेत्रमनकामना मन्दिरभुँडीफोर गरुडपाथीभरा देवी (ताप्लेजुङ)संयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारअश्वगन्धारञ्जिता श्रेष्ठविश्वामित्र ऋषि२०३० को नेपाल विमान अपहरणसार्क शिखर सम्मेलनको सूचीसिक्किमबिसु पर्वरोहित शर्माहिन्दु वर्ण व्यवस्थास्तरीय भिन्नताफेदाप गाउँपालिकाविवाह संस्कारलोकतन्त्रनारायणकाजी श्रेष्ठबाइसे राज्यहरूप्रतिलिपि अधिकारबोधिचित्तकैलाली जिल्लामाईपोखरीसहकारीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नारायणहिटी दरबार सङ्ग्रहालयनागरिकबजेटजनता समाजवादी पार्टी, नेपालसमाजत्रिपिटकसदर चिडियाखाना, नेपालमलेसियाअगमसिंह गिरीगोरखापत्रदाइजोसरस्वतीबर्दिया जिल्लामानव विकास सूचकाङ्कगुरुङ जातिफ्रान्सेली राज्यक्रान्तिसार्वभौम सम्पन्न राष्ट्रहरूको सूचीनागरिक उन्मुक्ति पार्टीदादुराहाम्रो पात्रोएसियापूँजीवादसयौँ थुङ्गा फूलका हामी🡆 More