सङ्घीयता

सङ्घीयता एउटा राजनीतिक विचारधारा हो जसमा सदस्यहरूको एउटा समूहलाई शासकीय तहमा बन्धन गरिएको हुन्छ। यो शब्दलाई संवैधानिक रूपमा राष्ट्रको शक्तिलाई केन्द्रीय सरकार र प्रान्तीय सरकारमा विभाजित भएको माथि उल्लेखित विचारधारामा आधारित व्यवस्थालाई जनाउन पनि प्रयोग गरिन्छ। यो व्यवस्थामा आधारिक राष्ट्रलाई सङ्घ भन्ने गरिन्छ।

सङ्घीयता
  सङ्घीय राष्ट्रहरू

सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका बेग्ला - बेग्लै तहमा बाँड्ने पद्धति नै सङ्घीयता हो। यसरी सङ्घीयताको शक्ति उद्भव भएको स्थानमा शक्ति जानुलाई जनाउँदछ। राज्यसत्ता र सार्वभौमसत्ताको समेत विभाजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रक्रिया नै सङ्घीयता हो। सङ्घीयता भनेको स्वयं शासन र विभाजित शासनको संयोजन भनेर पनि भनिन्छ। सङ्घीयतालाई बहुजातीय, बहुभाषिक तनाव समाधान गर्ने संवैधानिक र राजनीतिक औजारको रूपमा समेत व्याख्या गर्ने गरिन्छ। अर्कोतर्फ सीमान्तीकृत समूहलाई सशक्तिकरण गर्ने उपायका रूपमा समेत यसलाई लिइन्छ। विश्वमा नेपाल सहित हाल ३० वटा सङ्घीय स्वरूपको मुलुकहरु छन्।

सन्दर्भ सामग्रीहरू

हेर्नुहोस्

Tags:

🔥 Trending searches on Wiki नेपाली:

बुद्ध धर्ममधेश प्रदेशनेपाली कांग्रेसआत्रेय गोत्रनेपालको प्रथम राष्ट्रिय जनगणना, १९६८इलाम नगरपालिकाछाउपडीपृथ्वीनारायण शाहसुनिल नारायणनाताशाहीनारायण प्रसाद पोखरेलत्यो फेरि फर्कलाअन्नप्राशन संस्कारविश्व बैङ्कअङ्ग्रेजी भाषापृथ्वीकिराँत जातितेह्रथुम जिल्लासार्क शिखर सम्मेलनको सूचीनेपाल अङ्ग्रेज युद्धलागु पदार्थभानुभक्त आचार्यकर्मचारी सञ्चय कोषनेपाली शब्दकोशमूल्य अभिवृद्धि करचाँगुनारायण मन्दिरनेपालको प्रधानन्यायाधीशकाठमाडौँदोधारा चाँदनी पुलदाहालभगवानटिकटकमदन पुरस्कारढुङ्गे युगमुख्यमन्त्री (नेपाल)बाँके जिल्लास्वयम्भूनाथनैतिक दृष्टान्ततिलिचो तालविधिशास्त्रप्रविधिविद्युतीय अपराधनेपालमा धर्मबूढानीलकण्ठ मन्दिरसंयुक्त अधिराज्यजाजरकोट भूकम्प, २०८०अन्तिम संस्कारसञ्चारअनुसन्धानवीर अस्पतालगरुड पुराणसुवासचन्द्र नेम्वाङनेपाल सम्वत्उद्योगराजेन्द्र महतोमोतीराम भट्टयुनेस्कोगोरखा जिल्लारवि लामिछानेनेपाल खाद्य संस्थानआम सञ्चारनौमती बाजामहाकाव्यमहाभारत पर्वत शृङ्खलानेपाली बृहत् शब्दकोशनेपालमा भएका सडकहरूको सूचीनेपालको सङ्घीय संसदभारतव्यवस्थापन लेखापरीक्षणनेपालका परम्परागत बाजाहरूको सूचीवीरेन्द्र वीरविक्रम शाहअर्थपरेवास्थानीय तहगुगल विद्वानकुम्भ मेलानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)🡆 More