रेखा थापा: नेपाली चलचित्र अभिनेत्री

रेखा थापा (जन्म विसं २०३९ भाद्र ५) नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । दर्जनौ सुपरहिट चलचित्र काली र हिम्मतवाली पछि २०७० चैत-२६ मा चलचित्र रामप्यारी लिएर आएकि थिइन् ।

रेखा थापा
रेखा थापा: सुरुवाती जीवन, चलचित्र यात्रा, मेडिया क्षेत्रमा
एक कार्यक्रममा रेखा
जन्मरेखा थापा
(1982-08-21) २१ अगस्ट १९८२ (उमेर ४१)
सलकपुर, मोरङ, कोशी, नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
अन्य नाम
  • काली
  • नानु
पेशाअभिनेत्री, मोडल, निर्माता, सामाजिक कार्यकर्ता
कार्यकालवर्तमान
उचाइ१.६ मिटर
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
धर्महिन्दु
जीवनसाथी
छबी राज ओझा
(
वि २००१; सवि २०१२)
बलराम शाही
(
वि २०२२)
मातापिताप्रेम थापा (बुबा)
सरस्वती थापा (आमा)
पुरस्कार"सीजी डिजिटल फिल्म अवार्ड" (२०१०)
"नेफ्टा फिल्म अवार्ड" (२०११)
वेबसाइटwww.rekhathapa.org www.rekhathapa.net

सुरुवाती जीवन

उनको जन्म बगाले थापा परिवारमा भएको थियो ।

चलचित्र यात्रा

मेडिया क्षेत्रमा

कोटेश्वर मा एकीकृत नेकपा (माओवादी) को पार्टी मुख्यालय कार्यालयको एक सार्वजनिक कार्यक्रम बीच एक शीर्ष राजनीतिक दल एकीकृत नेकपा (माओवादी) मा उनको प्रवेशले उनको प्रशंसकहरूले केही आलोचना गरिएको थियो । नोभेम्बर २००९ मा, थापाले दरबार स्क्वायरमा, ए.ने.क.पा. माओवादीको सरकार मुख्यालय घेराउ कार्यक्रमको सभामा प्रचण्डसँग नृत्य गरेकी थिईन् । डिसेम्बर २००९ मा, रेखा थापा संसारको सबैभन्दा छोटो मानिस चुम्बन देखेको थियो ।

जुन २०१३मा रेखा थापा पूर्णतया नयाँ अवतार मा वेव म्यागजिनको बाहिरी पृष्ठमा देखिएकी थिई ।

व्यक्तिगत जीवन

राजनिती जीवन

रेखा थापाचलचित्र बाहेक राजनीतिक मा पनि सम्लग्न छिन् । रेखा थापा ए.ने.क.पा.माओवादीको सदस्य थिइन् । उनी संबिधानसभा निर्वाचनमा सभासदका लागि उमेद्वारी दिने खवरले पनि चर्चामा आएकी थिईन् ।

हाल उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा सम्लग्न छिन् । २०७८ को महाधिवेशनमा उनी राजेन्द्र लिङ्देनको पक्षबाट महामन्त्रीको उम्मेदवारी हुन् । उनै थापा हाल (२०७९ मंसिर ४) राप्रपाबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएकी छिन् । उनी एमालेका भानुभक्त ढकाल र नेपाली कंग्रेसका सुनिल शर्मा वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-१३ मितिसँग प्रतिस्पर्धा गर्दैछिन् ।

अभिनित चलचित्रहरु

रेखा थापा द्वारा अभिनित केहि चलचित्रहरु

रेखाको फिल्मलाई रेनशाले निर्देशन गर्ने

नायिका रेखा थापाले नयां चलवित्र निर्माण गर्न थालेकी छिन् । नेपाल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम फाइनल गरिएको छैन । चलचित्रको लागि रेखाले निर्देशकको रूपमा रेनशा वान्तवा राइमाई फाईनल गरेकी छिन् । रेखा र रेनशा बिच कागजी सम्झौता भएको हो । रेनशाले निर्देशन गरेको पहिले चलचित्र इन्टु पिन्टु लण्डनमा बक्स अफिसमा औषत भएपनि उनको कामले भने तारिफ पाएको थियो । रेनेशा अहिले दोस्रौ चलचित्र 'आइ एम ट्वान्टीवान ' निर्देशन गर्ने तयारीमा छिन् । यही बिचमा उनले रेखाको ब्यानरमा काम गर्न लागेकी हुन् । यो चलचित्रको अहिले कथामा धमाधम काम भइरहेको छ । चमचित्रमा मल्टिस्टार कलाकार हुने बुझिएको छ । चलचित्रको छायाङ्कन माघदेखी सुरू गर्ने तयारी देखिएको छ । नायिका रेखा थापाले मालिका चलचित्र असफल भएपछि नयां चलचित्रका लागि लामै समय होमवोर्क गरेकी छिन् ।

अवार्ड र छनोट

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू


Tags:

रेखा थापा सुरुवाती जीवनरेखा थापा चलचित्र यात्रारेखा थापा मेडिया क्षेत्रमारेखा थापा व्यक्तिगत जीवनरेखा थापा राजनिती जीवनरेखा थापा अभिनित चलचित्रहरुरेखा थापा रेखाको फिल्मलाई रेनशाले निर्देशन गर्नेरेखा थापा अवार्ड र छनोटरेखा थापा सन्दर्भ सामग्रीहरूरेखा थापा बाह्य कडीहरूरेखा थापा यो पनि हेर्नुहोस्रेखा थापा सन्दर्भ सामग्रीहरूरेखा थापाअभिनेत्रीमिस नेपाल

🔥 Trending searches on Wiki नेपाली:

नेपालको अन्तरिम संविधान २०६३राष्ट्रिय गौरवका आयोजनाविकिदिगो विकासतेह्रथुम जिल्लाराष्ट्रिय सभा (नेपाल)संस्कृतिओखलढुङ्गा जिल्लाव्रतबन्धविश्व व्यापार सङ्गठनमाओवादी जनयुद्धनिर्वाचन प्रणालीराई जातिव्यवसायनेपालका राष्ट्रिय चिह्नहरूविकिमिडिया नेपालको विधानभक्तपुर नगरपालिकानेपालमा भूकम्पको इतिहासगोत्रऔलोकर्मचारी सञ्चय कोषहुलाक सेवा विभाग, नेपालग्रहक्रोकस सिटी हलमा आक्रमणकालिकोट जिल्लानेपाल बैंकबैतडी जिल्लारामनीति शाहविकिपिडियाजुकानेपाल धितोपत्र बोर्डबसाइँ सराईराष्ट्रिय पहिचानइस्लाम धर्मबाँके जिल्लापुनर्जागरणलैङ्गिक विभेदजनशक्तिवीरेन्द्रनगर नगरपालिकाभूपरिवेष्ठित राष्ट्रचार्ल्स डार्विननेपाली कांग्रेससिन्धुपाल्चोक जिल्लानेपालगन्ज उपमहानगरपालिकानेपाल प्रजा परिषद्कोशिका सिद्धान्तसूचना प्रविधि२०२० नेपालमा कोरोनाभाइरस महामारीनेपाल प्रज्ञा प्रतिष्ठानसमाजवादरेडियो नेपालडाँफेनेपालका सहरहरूको सूचीमहाकाली नदीहात्तीपाइले रोगदक्षिण एसियाशेर्पा जातिअपाङ्गतापुष्पकमल दाहालब्रह्माण्डढुङ्गे युगप्युठान जिल्लानेपालको संस्कृतिविद्युतीय अपराधचार्वाक दर्शनरामेछाप जिल्लासुपादेउराली मन्दिरदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनइलाम नगरपालिकावनस्पतिनेपालमा मौलिक हक र कर्तव्यनेपालको संविधानजिल्ला समन्वय समितिनेपालमा महिलाको अवस्थाशुक्रग्रह🡆 More