लङ्का

लंका (हालको श्रीलङ्का , लंकापुरी हिन्दु धर्म को ग्रन्थ रामायणमा उल्लेख गरिएका पात्र राजा रावणको राज्य हो ।

लङ्का
रावणको स्वर्ण दरवार

यो टापु त्रिकुट पर्वत भनेर चिनिने तीन पर्वतहरू बीचको पठारमा अवस्थित थियो। रामायणको अनुसार, जब रावणले श्री हनुमान जी लाई दण्ड दिनको लागि उनको पुच्छरमा कपडा बाँधेर तेलमा भिँजाएर आगो लगाएका थिए। तब हनुमानले पुरै लंका मा आगो लगाएका थिए। यसको राजा रावणलाई रावणका भाइ विभीषणको सहयोगमा रामले मारेका थिए,पछि लंकाको राजाको पदमा विभीषणको राज्याभिषेक भयो। आजको श्रीलंका नै पौराणिक लंका मानिन्छ। पाण्डवको समयमा रावण को वंशजले नै लंकामा राज्य गरिरहेका थिए। महाभारतका अनुसार पाण्डव सहदेवले युधिष्ठिरको राजसूय यज्ञको लागि आफ्नो दक्षिणी सैन्य अभियानको क्रममा यस राज्यको भ्रमण गरेका थिए।

Tags:

रामायणरावणश्रीलङ्का

🔥 Trending searches on Wiki नेपाली:

मुख्यमन्त्री (नेपाल)मुस्ताङ जिल्लाप्रतिनिधि सभा (नेपाल)गिर्जाघरराउटे जातिजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीप्रकाशचन्द्र लोहनीराष्ट्रिय सभा (नेपाल)जलवायु परिवर्तनव्रतबन्धनेपाल राष्ट्र बैंकडोल्पा जिल्लायातायातसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूबालाजु बाइसधारा मेलाखुम्बु हिमनदीजनसङ्ख्या शिक्षासहिदसामाजिक सञ्जालबुद्ध एयरसुशील कोइरालाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपालका राजारेबिजकिराँत जातिस्थानीय तहनेपालको मन्त्रिपरिषद्पुष्पा बस्नेतसरसफाइपत्रकारनेपालको राजनीतिनेपालका प्राकृतिक सम्पदाहरूको सूचीभक्ति थापासंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूमहावीर पुनएसआइ एकाइपोखरा महानगरपालिकागणतन्त्र दिवस (नेपाल)शाकुन्तल (महाकाव्य)महासागरशिक्षण विधिएडम स्मिथलाली गुराँसदाइजो प्रथाव्यवस्थापननेपालका गाउँपालिकाहरूनेपालका प्रधानमन्त्रीहरूको सूचीआविष्कारकहरूको सूचीफ्लोरेन्स नाइटिङ्गेलकर्णाली प्रदेशसंयुक्त राष्ट्रदक्षिण अमेरिकाअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनबृहत हिमालय पदमार्गबर्दिया राष्ट्रिय निकुञ्जक्यूआर कोडरामवरण यादवनेपालको प्रधानन्यायाधीशज्ञानेन्द्र वीरविक्रम शाहस्थानीय व्यवस्थापिकासाकेला नाचनागरिक लगानी कोषकालिका मन्दिर, बागलुङनेपालको उपराष्ट्रपतिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)सगरमाथा राष्ट्रिय निकुञ्जमनुस्मृतिगोपाल प्रसाद रिमालनेपालका प्रदेशहरूसिद्धिचरण श्रेष्ठओखलढुङ्गा जिल्लापासाङ ल्हामु शेर्पाचिठीसङ्खुवासभा जिल्लानामपाठ्यक्रमनेपालको प्रमाणिक समय🡆 More