लाली गुराँस

लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ। यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो। लाली गुराँस सामान्यतया माघ, फागुन तिर फूलेको देखिन्छ। तर छिटो फूल्ने ठाउँमा यो फूल पुषको महिनामा पनि फूलेको देखिन्छ। फूलको रंग रातो हुन्छ। फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठुलो हुन्छ। यसको पात लामो हुन्छ। पातको लम्बाइ लगभग ५ देखि १० से.मी.

सम्म हुन्छ। यसको रुखको उँचाई र आकार ठाउँ अनुसार फरक हुन्छ। निम्न पहाडी भू-भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठुलो र झ्याम्म परेको हुन्छ।

लाली गुराँस
लाली गुराँस
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: एस्टेरिड्स
गण: Ericales
परिवार: Ericaceae
वंश: गुराँस
Sm.
प्रजाति:
R. arboreum
वैज्ञानिक नाम
Rhododendron arboreum
Sm.

प्रजातिहरू

विश्वमालालिगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य ५ गुराँसहरू पाइन्छन्। यसै वर्गमा पर्ने सेतो गुराँस अर्थात ३ हजार मीटर भन्दा माथिको उचाइमा पाइन्छ। गुराँस को राजधानी भनेर तीनजुरे लाई मानीन्छ।

उपयोग

यसको फूललाई जुस बनाउने काममा प्रयोग गरिन्छ। यो पतझड अर्थात् decidious वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत-बैशाख महिनामा फूल्ने गर्दछ। नेपालमा पाइने लाली गुराँसका दुवै प्रजातिहरू औषधि मानिन्छन्। लाली गुराँस घाँटीमा खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा खाँदा खड्किएको चीज निस्कन्छ। त्यसैले पनि यसलाई औषधि मानिन्छ। नेपालमा गुराँसको सर्वत बन्दछ। विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ। इलाम जिल्लाको मङ्गलबारे गाविसमा रहेको १६.१ मीटर अग्लो सो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ।

चित्र दिर्घा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

लाली गुराँस प्रजातिहरूलाली गुराँस उपयोगलाली गुराँस चित्र दिर्घालाली गुराँस यो पनि हेर्नुहोस्लाली गुराँस सन्दर्भ सामग्रीहरूलाली गुराँस

🔥 Trending searches on Wiki नेपाली:

संयुक्त राष्ट्रसङ्घका महासचिवबनेपा नगरपालिकाहेपाटाइटिस बीप्रदेश प्रमुख (नेपाल)इस्ट इन्डिया कम्पनीमारी अँतवानेतजनमत सङ्ग्रहभृकुटीनेपालका स्थानीय तहहरूसात सालको क्रान्तिकाठमाडौँ उपत्यकावीरेन्द्र वीरविक्रम शाहराष्ट्रिय सभा (नेपाल)राणा वंशनेपालको एकीकरणपत्रकारिताकिशोरावस्थानेपाली चलचित्रहरूको सूचीएलन मस्कबर्बरदिल्ली सम्झौताचीनमनमोहन अधिकारीदाङ जिल्लापाथीभरा देवी (ताप्लेजुङ)परिवर्तनीय लागतबलभद्र कुँवरइजरायल–हमास युद्ध, सन् २०२३नेपालका जिल्लाहरूइन्जिनियरिङउपमहानगरपालिकादैवज्ञराज न्यौपानेवडापूर्वी रुकुम जिल्लानीति शाहझापा जिल्लानेपालका प्रदेशहरूकर्णाली प्रदेश सभाजयपृथ्वीबहादुर सिंहनेपालमा पर्यटनसरकारनेपालको झन्डादर्शनकमला नदीमानव विकास चरणमनोविज्ञानबङ्गलादेशआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूसंविधानग्रीष्म ऋतुराष्ट्रिय सङ्ग्रहालय, छाउनीनेपालमा धर्मनेपालका राजनीतिक दलहरूको सूचीअल्पविकसित देशनेपाल-भारत सम्बन्धनेपाल सरकारजानकी मन्दिरकर्जासुर्खेत जिल्लासमाचारझमक घिमिरेसंस्कृतिलागत लेखाविधिदोधारा चाँदनी पुलमन्त्रनेपालका मल्ल राजाहरूको सूचीमानव विकास अर्थशास्त्रखप्तड बाबाहरिवन नगरपालिकानयाँ पत्रिका दैनिकसिद्धिचरण श्रेष्ठजनकपुरधाम उपमहानगरपालिकानेपाली भाषाइतिहासअफ्रिकाइन्टरनेट🡆 More