नेपालको एकीकरण

नेपालको एकीकरण प्राचीन हिमालय क्षेत्रको चौबिसी गोरखा राज्यले गरेको सैनिक अभियान थियो । राजा पृथ्वीनारायण शाह तथा उनका वंशज एवं विभिन्न गोरखाली भारदारहरूले पश्चिममा वर्तमान हिमाञ्चल प्रदेशको सतलज नदी देखि सिक्किमसम्म भूभागहरू विजय गरेका थिए । वि.सं.

१८०१ मा भएको नुवाकोटको युद्ध देखि वि.सं. १८६१ मा भएको काँगडाको युद्ध सम्म नेपाल एकीकरणकाल रह्यो । केही विचारधाराका अनुसार गोरखालीले नेपालको एकीकरण नगरी गोरखा राज्यको विस्तार मात्र गरेको हुन् । तर इतिहासकार बाबुराम आचार्यका अनुसार उक्त सैनिक अभियान गोरखाली राज्यको विस्तार मात्रै नभै नेपालकै एकीकरण भएको हो ।

नेपालको एकीकरण
गोर्खा अधिराज्य
नेपालको वृहत रूप
नेपाल अधिराज्यको वृहत रूप (१८०५) मा।
गोर्खा अधिराज्यको स्थापना१५०० ई
पृथ्वीनारायण शाहको जन्म१७२३
पृथ्वीनारायण शाह राजा बनेको१७४३
गोर्खा अधिराज्य नाम परिवर्तन१७६९ (नेपाल अधिराज्य)
विभिन्न क्षेत्रको एकीकरण
नुवाकोट१७४४
किर्तिपुर१७६६
सिक्किम, दार्जीलिंग१७८८-१७९०
कान्तिपुर, भक्तपुर१७६८
ललितपुर१७६९
सेन अधिराज्य१७७३
किराती राज्यं१७७५
बाइसे राज्य१७८७
चौबिसे राज्य१७८१
कुमाउँ१७९०
गढवाल१८०४
विशाल नेपालको दुर्भाग्य
नेपाल अंग्रेज युद्ध१८१४-१६
सुगौली सन्धि२ डिसेम्बर १८१५

नेपाल एकिकरण

नेपालको एकीकरण 
गोरखाली भारदार युद्धको तयारीमा

नेपाल राज्य त पहिलेदेखि नै थियो, तर त्यो अहिलेको आकारमा थिएन । नेपालको अस्तित्व पाकिस्तान तथा बंगलादेशको भन्दा पहिलेदेखिको हो । यसको अस्तित्व सम्भवतः भारतभन्दा अघिको हो । करिब अहिलेको काठमाडौँ उपत्यकालाई किरातकाल अर्थात करिब ईपू १० औँ/११ औँ शताब्दीदेखि नै नेपाल नामले चिनिन्थ्यो । १८ औँ शताब्दीको उत्तरार्धसम्म अहिलेको नेपालको आकारभित्र स्वतन्त्र अस्तित्वमा रहेका अनगिन्ती ससाना राज्य अस्तित्वमा थिए ।

सन् १७६८ देखि पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार शुरु गरी ससाना राज्यलाई अधीनमा लिएपछि गोर्खा साम्राज्यलाई सन् १८१२ सम्ममा पूर्व टिस्टादेखि पश्चिमको काँगडासम्म सीमा विस्तार गरिएको इतिहासमा प्रस्टै छ । र, अंग्रेज अर्थात ईष्ट इण्डिया कम्पनीसँग सन् १८१४ देखि १८१६ सम्म लड्नु परेको अनि सन् १८१६ को सुगौलीको सन्धिबाट युद्ध अन्त्य भएको र अहिलेको सीमाभित्र नेपाल खुम्चिनु परेको इतिहास पनि छँदैछ । सन् १८१३ सम्म त नेपालका तत्कालीन शाह शासक र अंग्रेजबीच सुमधुर सम्बन्ध नै थियो, यो कुरा तत्कालीन नेपालका शासक र अंग्रेजबीच भएको लिखतपत्र आदानप्रदान भएका दस्ताबेजबाट स्पष्टै देखिएको छ ।

पृथ्वी नारायण शाह समयको विस्तार

पश्चिममा गोराखा चेपे , पूर्वमा टिस्टा नदि

राजेन्द्र लक्ष्मी

तनहुँ राज्य, लमजुङ राज्य, कास्की राज्य

बहादुर शाह

चौबिसे राज्य; बाइसे राज्य

वि.सं. १८४३

जेठ १०: शनैश्वरबार: नेपाली सैन्यले कालीगण्डकी तर्यो ।

जेठ १०: राती गुल्मीका राजा भागे ।

जेठ ११: आदियबार्: नेपाली सैन्यले गुल्मी विजय गर्‍यो ।

भाद्र २५ गते बुधवार्: नेपाले सेना अर्घातर्फ हिड्यो ।

भाद्र २६ : नेपाली सैन्यले अर्घा विजय गर्‍यो ।

भाद्र २७ गते शुक्रबार्: राती खाँचीका राजा भागे ।

भाद्र २८ गते : शनीबर नेपाली शैन्यले खाँची विजय गर्‍यो ।

आश्विना २ गते बृहस्पतिबर : नेपाली सैन्यले धुरकोट विजय गर्‍यो ।

आश्विना ४ गते शनिबार : दिउँसो साढे ११ बजेदेखि२ बजे सम्म लडेर इस्मा विजय गर्‍यो ।

आश्विन १४ गते: मंगल बार नेपाली सैन्य पर्वत विजय गर्‍यो ।

कार्तिक १९ गते: बुध बार नेपाली सैन्य दाङ तर्फ हिड्यो ।

कार्तिक २९ गते शनिबार नेपाली सैन्यले दाङ विजय गर्‍यो ।

मंसिर २ गते: मंगल बार नेपाली सैन्यले रोल्पा विजय गर्‍यो ।

मंसिर ७ गते आइतबार्: नेपाली सैन्य विजय गर्दै भेरी नदी सम्म पुज्ञो ।

महाकाली पश्चिमको अभियान

गोर्खा राज्य विस्तारमा सहभागी, त्यो बेलाको अवस्था सँग जोडीएर आउने, तथा सन्धी हरूमा सम्बन्धीत हुने नाम हरू ।

स्रोत

यो पनि हेर्नुहोला

Tags:

नेपालको एकीकरण नेपाल एकिकरणनेपालको एकीकरण गोर्खा राज्य विस्तारमा सहभागी, त्यो बेलाको अवस्था सँग जोडीएर आउने, तथा सन्धी हरूमा सम्बन्धीत हुने नाम हरू ।नेपालको एकीकरण स्रोतनेपालको एकीकरण यो पनि हेर्नुहोलानेपालको एकीकरणगोरखा राज्यनेपाल-शिख युद्धपृथ्वीनारायण शाहबाबुराम आचार्यसतलज नदीहिमाचल प्रदेश

🔥 Trending searches on Wiki नेपाली:

भिरिङ्गीबजारधर्म निरपेक्षतानेपाली रुपैयाँभाषिकाकालीगण्डकी नदीमानिसनेपालका स्थानीय तहहरूगणेशनेपालीजिल्ला समन्वय समितिराष्ट्रिय सभा (नेपाल)भाषानेपाल एकिकरण अभियानका लडाँइहरूसङ्घीयतासप्तकोशी नदीस्थानीय कार्यपालिकारुकुम जिल्लाअर्थवेदस्टिफन हकिङपृथ्वीअसंलग्न आन्दोलनकबड्डीअक्षांशजीव विज्ञानहाम्रो नेपाली पार्टीजनता समाजवादी पार्टी, नेपालफ्रान्सेली राज्यक्रान्तिसमानुपातिक प्रतिनिधित्व प्रणालीराशि-चक्रनवलपरासी (बर्दघाट सुस्ता पूर्व)कर्मचारी सञ्चय कोषसुदूरपश्चिम प्रदेशनेपालका सहिदहरूतिहारश्रीलङ्काबंगलामुखी मन्दिरमहिनावारीकर्णाली पुलहाट बजारकृष्ण जन्माष्टमीविकिमौसमखस ब्राह्मणउदयपुर जिल्लाडेउडा गीतभौगोलिक सूचना प्रणालीभूमध्यरेखान्यायिक समितिगुल्मी जिल्लाभूपि शेरचनफेसबुकनेपालको सङ्घीय संसदमहिला सशक्तिकरणअस्ट्रेलियालोक सेवा आयोग (नेपाल)राष्ट्रिय वाणिज्य बैंकएड्सराजनीतिक दलयुरोपप्रकृतिनेपालको अन्तरिम संविधान २०६३घोराही उपमहानगरपालिकासंस्कृतिअर्थशास्त्रसुवासचन्द्र नेम्वाङललितपुर जिल्लागजलफिफासेयरइन्द्रबहादुर राईराणा वंशनेपाल प्रजा परिषद्स्थानीय तह निर्वाचन, २०७४साम्यवादस्वरोजगार🡆 More