राणा वंश: नेपाली chetriya शासक वंश

राणा वंश नेपालको शासक वंश हो जसले सन् १८४६ देखि १९५१ सम्म नेपाल अधिराज्यमा शाह वंशलाई नाममात्रको शासक बनाइ निरंकुश शासन जमायो । वि.सं.

२००७ सालको क्रान्ति ले राणा शासनको अन्त्य गर्यो । यो वंश काजी बालनरसिंह कुँवरका छोरा जंगबहादुर राणाले स्थापित गरेका हुन् । थापा वंशका माथवरसिंह थापाको हत्या पश्चात कोत पर्व र भण्डरखाल पर्व मच्चाइ राणा वंशको उदय भयो । पछि यिनीहरूले कुँवरबाट राणा थर लेख्न थाले ।

राणा वंश: नेपाली chetriya शासक वंश
राणा वंशको निशानछाप (१८४६ - १९५१)

राणा वंश गोरखा राज्यको भारदार कुँवर खलकको वंशज हुन्। त्यतिबेलाको सत्तासीन थापा खलक (मुख्तियार भीमसेन थापा खानदान) सँग वैवाहिक सम्बन्ध जोडिएपछी देशको केन्द्रिय दरबारी राजनीतिमा कुँवर खलकले प्रवेश पाए। राणाहरू अर्को भारदारी परिवार पाँडे खलक सँग पनि जोडिएका थिए।

स्रोतहरू

यो पनि हेर्नुहोला

Tags:

कोत पर्वजङ्गबहादुर राणाथापा वंशनेपाल अधिराज्यबालनरसिंह कुँवरमाथवरसिंह थापाराणा शासनशाह वंश

🔥 Trending searches on Wiki नेपाली:

महानगरपालिकाशिक्षातत्वगिरिजाप्रसाद कोइरालाहिन्द महासागरमार्क्सवादसुदूरपश्चिम प्रदेशखाँदवारी नगरपालिकासार्क शिखर सम्मेलनको सूचीप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)वीरेन्द्र वीरविक्रम शाहबागलुङ जिल्लानेपाली विकिपिडियाशिक्षण विधिकिशोरावस्थाकोशी प्रदेशविश्वव्यापीकरणचन्दसंविधानचितवन जिल्लासिन्धुपाल्चोक जिल्लानेपाल कानुन आयोगतत्समचन्द्रमानेपालको प्रमाणिक समयसूर्यहात्तीपाइले रोगआइएसबिएनराम राज पन्तकार्यसम्पादन मूल्याङ्कनफौजदारी कानुननेपालका संवैधानिक निकायहरूकुमारी (जीवित देवी)सूचनानर्मदा जिल्लाभक्तपुर नगरपालिकानेपाल राष्ट्रिय विकास परिषदडेउडा गीतनेपालमकवानपुर जिल्लाकञ्चनजङ्घा हिमालआँखाराम मन्दिर, अयोध्याजङ्गलअन्तरिक्षसञ्चारसुनसरी जिल्लानेपालको निसानछापसात सालको क्रान्तिवैज्ञानिकसुदूरपश्चिम प्रदेश सभासार्की जातिमदर टेरेसाविष्णुअनुष्टुप छन्दखस ब्राह्मणविदुर नगरपालिकाकाँक्रे विहारनेपालका राजनीतिक दलहरूको सूचीकैलाली जिल्लाहावापानीनबिल बैंकमानव अधिकारमुनामदननागार्जुन नगरपालिकाप्रियङ्का कार्कीभीमसेन थापाऊर्जादलितबझाङ जिल्लानगर सभाहरितगृह प्रभावकृषि विकास बैंकमकै पर्व🡆 More