सञ्चार

सञ्चार भनेको विचार र जानकारी (वा सूचना)को आदानप्रदान गरिने प्रक्रिया हो। वास्तवमा सञ्चार सुचना, तथ्यान्क एबम जानकारी प्रबाह गर्ने प्रणाली तथा प्रकृया दुबै हो । यो शब्द ल्याटिन भाषाको शब्द बाट आएको हो । जसको अर्थ साझापन commonness वा ब्यक्तिहरूको साझा अनुभव भन्ने हुन्छ । सञ्चारका सबै भन्दा सुलभ रूपहरू यी हुन्:

  • बोल्नु/सुन्नु
  • पढ्नु/लेख्नु
  • शरीरको हाऊभाऊ
  • अनुभुति प्रकट गर्नु
  • To be polite

साथीसँग कुरा गर्नु, किताब पढ्नु, माया गर्नेलाई अँगालो हाल्नु सञ्चारका सामान्य रूप हो।

पत्रपत्रिका, इन्टरनेट, इमेल, टेलिफोन (फोन कुराकानी), कम्प्युटर, रेडियो र टेलिभिजन प्रबिधिको प्रयोगले गरिने सञ्चारका केही उदाहरणहरू हुन्

Tags:

🔥 Trending searches on Wiki नेपाली:

रञ्जिता श्रेष्ठनिजामती सेवादेवनागरी लिपिसिन्धुपाल्चोक जिल्लाकाठमाडौँपशुपतिनाथ मन्दिरकृष्णसार्वजनिक सेवा प्रवाहनेपालका सहिदहरूकौडिन्य गोत्रलुम्बिनी प्रदेशदोहोरो लेखा प्रणालीडायमण्ड जोशीविक्रमादित्यरामायणइन्द्र राज्यलक्ष्मी देवी शाहकैलाली जिल्लागणतन्त्रझापा जिल्लापारिजात फूलगणतन्त्र दिवस (नेपाल)समासभीमनिधि तिवारीथाकलनेपालका प्रदेशहरूदरबार हत्याकाण्डमानव संसाधन व्यवस्थापनमहेन्द्र सिंह धोनीकृत्रिम बौद्धिकताबज्रयोगिनी मन्दिरउत्तर अमेरिकाइरानथापाविनोद चौधरीसुसाङ्ख्यसहकारीनियमावलीअमरसिंह थापासात सालको क्रान्तिइस्लाम धर्मकूटनीतिबसाइँ सराईखाराको दोस्रो लडाइँआन्तरिक नियन्त्रण प्रणालीकृष्ण जन्माष्टमीबाल्यावस्थापानी घट्टकार्य (भौतिकशास्त्र)छठवीरेन्द्र वीरविक्रम शाहशेरबहादुर देउवाहोलीपुष्पकमल दाहालमुनामदनविश्वेश्वरप्रसाद कोइरालाकर्मचारी सञ्चय कोषस्याङ्जा जिल्लासंस्कृतिवानखेडे स्टेडियमनेपालको पहिलो संविधान सभापौडेलबुढाथोकीनेपालमा रहेका विभिन्न देशका दूतावासहरूअनलाइन पत्रिकानेपालका जातिहरूनेपालमा धर्मगोरखापत्रगीर्वाणयुद्ध विक्रम शाहबाबुराम भट्टराईनारायणकाजी श्रेष्ठहिन्दी भाषाविकिपिडियाजर्मनीदसैँपाण्डवप्रतापसिंह शाह🡆 More