नागार्जुन नगरपालिका

नागार्जुन नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा इचंगुनारायण, सीतापाइला, रामकोट, भीमढुंगा र स्यूचाटार यी ५ गाउँ विकास समितिहरूलाई समेटेर नागार्जुन नगरपालिका घोषणा गरिएको हो। नागार्जुन नगरपालिकाको केन्द्रभने सीतापाइला गाविस–४, हरिसिद्धिमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

नागार्जुन नगरपालिका
देशनागार्जुन नगरपालिका नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलबागमती अञ्चल
जिल्लाकाठमाडौँ जिल्ला
स्थापनामंसिर २०७१
क्षेत्रफल
 • जम्मा२९.८ किमी (११.५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६७,४२०
 • घनत्व२३००/किमी (५९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-१
वेबसाइटwww.nagarjunmun.gov.np/ne

जनसङ्ख्या

नागार्जुन नगरपालिका साविकका इचंगुनारायण, सीतापाइला, रामकोट, भीमढुंगास्यूचाटार गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ५ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा नागार्जुन नगरपालिकाको कूल जनसङ्ख्या ६७,४२० हुन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

Tags:

नागार्जुन नगरपालिका जनसङ्ख्यानागार्जुन नगरपालिका सन्दर्भ सामग्रीहरूनागार्जुन नगरपालिका बाह्य कडीहरूनागार्जुन नगरपालिका यो पनि हेर्नुहोसनागार्जुन नगरपालिकाइचंगुनारायणकाठमाडौँ जिल्लागाउँ विकास समिति (नेपाल)नगरपालिकानेपालबागमती अञ्चलभीमढुङ्गामध्यमाञ्चल विकास क्षेत्ररामकोटसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)सीतापाइलास्यूचाटार

🔥 Trending searches on Wiki नेपाली:

मिथिलाजनावरशम्भुप्रसाद ढुङ्गेलमिडियाविकीचेतन भगतपाणिनिभित्री मधेशप्रेमपृथ्वीको तल्लो कक्षस्याङ्जा जिल्लानेवारी भाषाशाह वंशभोजपुर जिल्ला, नेपालसाम्यवादराजनीतिनेपोलियन बोनापार्टनेपाल प्रहरीनेपालमा बोलिने भाषाहरूमानव अधिकारकालिञ्चोक भगवतीकुकुरतनहुँ जिल्लायुरोपेली सङ्घमेगा अपलोडजस्टिन बीबरसहरीकरणनेपाली रुपैयाँवीरेन्द्रनगर नगरपालिकायुनेस्कोभगवाननेपाल-भारत सम्बन्धविज्ञापनदेउकी प्रथाक्षेत्रीसिमसारसमाजशास्त्रनेपालको पञ्चवर्षीय योजनानौमती बाजामिथिला कलाजनमत सङ्ग्रहछुवाछुतभुईँचालोहुलाकी राजमार्गजैविक लिङ्गनेपाल अङ्ग्रेज युद्धरामानुजाचार्यनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीनुवाकोट जिल्लास्नातक तहविश्वव्यापीकरणओखलढुङ्गा जिल्लासन्दुक रुइतमानव विकास अर्थशास्त्रराजनीतिक दलनाताअलैँचीतिहारपूँजीवाददक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठननेपालको शिक्षा मन्त्रीहरूप्रदेश प्रमुख (नेपाल)रिटचिठीवाच्य (व्याकरण)बुढानीलकण्ठ स्कूलसुसाङ्ख्यमदन भण्डारी राजमार्गकाठमाडौँ उपत्यकावीरेन्द्र वीरविक्रम शाहनगदे वालीनेपालको भूगोलडिजिटल साक्षरतारुपन्देही जिल्लापहाडी प्रदेश (नेपाल)🡆 More