नेपाली रुपैयाँ

रुपैयाँ नेपालमा प्रचलित मुद्राको नाम हो। इण्डोनेसियाको मुद्रालाई रुपिया र मालदिभ्सको मुद्रालाई रुफिया भनिन्छ। एक रुपैयाँलाई सय भागमा बाँडिन्छ जसलाई पैसा भनिन्छ। नेपाली रुपैयाँलाई दुई मोहर र चार सुकामा पनि बाँडिन्छ। नेपालमा मुद्राको प्रचलन पहिलो लिच्छवी राजा मानदेवले आफ्नो शासनकाल देखी ल्याएका हुन्। त्यातिबेला राजा मानदेवले सिक्का प्रचलनमा ल्याएका थिए भने कागजी नोटको प्रचलन २००२ साल असोज १ गतेबाट जुद्धशमशेरले श्री ५ त्रीभुवनको श्रीपेचसहितको मुखाकृति अङ्कित रु.

१, ५, १० र १ सयका नोटहरु सदर मुलुकिखानाबाट प्रकाशनमा ल्याएपछि भएको हो । २०२६ साल बैशाख १४ गते बाट रु. १ हजार, २०२७ साल जेठ ३० गते बाट रु. ५ सय, २०३४ साल बैशाख १४ गते बाट रु. ५०, २०३८ साल बैशाख १४ गते बाट रु. २ र २०३९ साल कार्तिक २२ गते बाट रु. २० को नोटको सुरुवात भएको हो । वि. सं. २००९ साल मा नेपाली मुद्रा लाई आधिकारिक रुपमा 'नेपाली रुपैयाँ' भनी घोसित गरिएको हो।

नेपाली रुपैयाँ
रूपैयाँ (नेपाली)
आइएसओ ४२१७
कोडएनपीआर
मूल्यवर्ग
उप एकाई
 १/१००पैसा
चिह्नरु. वा रुपैयाँ
बैङ्क नोटहरू
 प्रचलितरु. ५, रु. १०, रु. २०, रु. ५०, रु. १००, रु. ५००, रु. १०००
 अप्रचलितरु. १, रु. २, रु. २५, रु. २५०
सिक्काहरू१, ५, १०, २५, ५० पैसा, रु. १, रु. २, रु. ५, रु. १०
जनसाङ्ख्यिकी
राष्ट्र(हरू)नेपाली रुपैयाँ Nepal
जारीकर्ता
केन्द्रीय बैङ्कनेपाल राष्ट्र बैङ्क
 वेबसाइटएनआरबी.ओर्ग.एनपी
मूल्याङ्कन
मुद्रास्फीति७.८%
 स्रोतThe World Factbook, October 2005 est.
नेपाली रुपैयाँ
दुई रुपैयाँको सिक्का

व्युत्तपत्ति

रुपैयाँ शव्दको उत्पत्ति संस्कृत शव्द रूप् वा रूपबाट भएको हो, जसको अर्थ चाँदी हो। संस्कृत शव्द रूप्यकम् भन्नाले चाँदीको सिक्कालाई जनाउँछ।

सन्दर्भ सामग्रीहरू




Tags:

इन्डोनेसियानेपालमाल्दिभ्स

🔥 Trending searches on Wiki नेपाली:

नेपालमा बोलिने भाषाहरूभिटामिनशक्ति पृथकीकरणलक्ष्मीप्रसाद देवकोटामहानगरपालिकाअफ्रिकासप्तकोशी नदीनेपालका कूटनीतिक नियोगहरूको सूचीमकैको खेतीरौतहट जिल्लाकोशी प्रदेशनविकरणीय उर्जाउपमहानगरपालिकालागु पदार्थलमजुङ जिल्लासती प्रथाबुद्ध धर्ममानव अधिकारसिद्धिचरण श्रेष्ठकाफलसात सालको क्रान्तिविकसित देशनिर्वाचननेपाली विकिपिडियाविकिपिडियाकमला नदीविधेयकखस जातिधाननेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीमानव संसाधन व्यवस्थापनराम राज पन्तसमानुपातिक प्रतिनिधित्व प्रणालीदाहालतिमाल जात्रासंयुक्त राष्ट्रभानुभक्त आचार्यनेपालका उपत्यकाहरूभित्री मधेशनेपालका संवैधानिक निकायहरूसम्पत्तिराजपत्रजिल्ला समन्वय समितिहस्तमैथुननागरिक लगानी कोषछठबाँसगोत्रवैदेशिक रोजगारबौद्धिक सम्पत्तिनेपालको प्रधानन्यायाधीशआर्थिक विकासनारायणगोपाल गुरूवाचार्यसमासलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूनेपालका प्रदेशहरूनेपाल विकास बैंक लिमिटेडसिन्धुपाल्चोक जिल्लाकिराँत जातिनेपाली बृहत् शब्दकोशठकुरीआम सञ्चारएमिनेमबजारशास्त्रश्रीमद्भागवत् पुराणपृथ्वी दिवसकोहलपुर नगरपालिकासर्लाही जिल्लाबसाइँ सराईसुदूरपश्चिम प्रदेशफूलविवाहनेपाली भाषा आन्दोलनसंस्कृतिपाथीभरा देवी (ताप्लेजुङ)धरान उपमहानगरपालिकारामायण🡆 More