क्षेत्री

क्षेत्री या खस नेपालमा बसोबास गर्ने एक मूलनिवासी जाति हो। क्षेत्री वा छेत्री वा क्षथरीय सबै क्षत्रियको अपभ्रंश हुन र यसले हिन्दू वर्ण व्यवस्था अन्तर्गत को मूल रूपले शासक, सैनिक र प्रशासनिक क्षेत्र अपनाएका हिन्दू धर्म अङालेका जाती हरुलाइ जनाउँदछ । नेपाली भाषामा खस समुदायका क्षत्रियहरूलाई र छेत्री वा क्षत्री भनिन्छ

क्षेत्री/खस क्षत्री/पहाडी क्षत्रिय/गोर्खाली
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
क्षेत्री नेपाल१६.६% नेपालको जनसङ्ख्या (४५ लाख)
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्ममष्टो धर्म
सम्बन्धित जातीय समूह
क्षत्रिय, खस, ठकुरी, बाहुन
क्षेत्री
क्षेत्रीहरू पहाडी समुदाय(पहेंलो)का एक सदस्य समुह हुन्

खस क्षेत्रीहरू नेपालको सर्वाधिक ठूलो जनसङ्ख्यामा पर्दछन् जो १६% छन्। उनी हरु हिन्दू धर्म मान्छन तर उनीहरू आफ्नु पोरानिक मष्टो देवताको पुजा गर्छन जसलाई देवाली भनिन्छ। उनीहरूको उत्पत्ति कर्णाली प्रदेशतिर भएको इतिहासकारहरू बताउछन्। पहाडी भूगोलमा बसोबास गर्ने यो जातिको आफ्नै मौलिकता छ। नेपाली/खस कुरा/गोर्खाली मातृभाषा बोल्ने यी जातिका मानिसहरू सहरी क्षेत्रमा भने अङ्ग्रेजीतिर आकर्षित छन्।

इतिहास

क्षेत्री जातिको उत्पति प्राचिन खस जातिबाट भएको हो । खस जातिहरूको राज्य नेपालको कर्णाली क्षेत्रमा रहेको इतिहासले बताउँछ । उक्त राज्यमा प्राचिन खस भाषा (आजको नेपाली भाषा) बोल्ने र मष्टो पुजा गर्ने प्रचलन थियो जुन आजसम्म चलिरहेको छ । सो राज्य पतन भएपश्चात प्राचिनतम मान्यता बिर्सिदै आजको समयमा खस जातिको सन्तानहरू आफूलाई क्षेत्री भनेर सम्बोधन गर्दछन् ।

मध्य इतिहास

क्षेत्री 
माथवरसिंह

गोरखाका खड्का राजाहरू, बस्न्यात परिवार, थापा वंश र पाँडे वंश दरबारिया खलकहरू एवम् राणा प्रधानमन्त्रीहरू पनि सबै क्षेत्रीहरू हुन्। नेपाली सेनाका उच्च पदहरूमा क्षेत्रीहरूको सङ्ख्या ठूलो छ ।

खस-क्षत्रीय (छेत्री र ठकुरी) का थरहरु:

क्षेत्री 
खस क्षेत्री मुख्तियार माथवरसिंह थापाको तस्विर

जनसङ्ख्याको आधारमा क्षेत्री थरहरू निकै प्रचलित देखिन्छ ।

A ऐ - Air (ऐर)

K क - Kathayat(कठायत)

B ब - Basnet/Basnyat( बस्नेत/बस्न्यात), Bisht/Bista( बिष्ट/बिष्ट्) Baruwal(बरुवाल)

B बा - Baniya(बानियाँ ), Bam(बम)

B बु - Budathoki( बुढाथोकी ), Budha(बुढा), budhathapa बुढाथापा , bam बम

B बो - Bohora(बोहोरा), Bogati(बोगटी )

C च - Chand( चन्द), Chauhan(चउहान/चुहान), Chhetri/Kshetri(छेत्री/क्षेत्री)

D दा - Dangi(डाँगी)

D धा - Dhami(धामी)

G ग - गडाल, गदाईली G घ - Gharti(घर्ती) भुजेल Bhujel

K क - कार्की Karki(कार्की ), Katuwal(कटुवाल )

K कु - Kunwar( कुँवर)

K ख - Khadka(खड्का ),

K खा - Khati(खाती)

M म - Mahara,Mahar

R रा - Rana(राणा ),Raut/Rawat( राउत /रावत), Rawal(रावल), Raya(राया), Rayamajhi( रायमाझी)

R रो - Roka/Rokaya(रोका/रोकाया)

S स - Samal(समाल),

S सि - Sijapati [सिजापति], Singh(सिंह ), Silwal(सिलवाल )

S से - Saund, Saud, Sawad (साउँद, साउद, सावद)

T था - Thapa( थापा

उल्लेखनीय व्यक्तित्वहरू

प्रशासन एवम् राजनीति

साहित्य

सङ्गीत

चलचित्र तथा मिडिया

खेलकुद

यो पनि हेर्नुहोला

स्रोत



Tags:

क्षेत्री इतिहासक्षेत्री खस-क्षत्रीय (छेत्री र ठकुरी) का थरहरु:क्षेत्री उल्लेखनीय व्यक्तित्वहरूक्षेत्री यो पनि हेर्नुहोलाक्षेत्री स्रोतक्षेत्रीक्षत्रीखस जातिनेपाली भाषाहिन्दु धर्म

🔥 Trending searches on Wiki नेपाली:

वेदलिम्बू जातिनयाँ वर्षउदयपुर जिल्लानेपालका नगरपालिकाहरूमाओवादी जनयुद्धनेपाल विद्यार्थी सङ्घनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाविश्वेश्वरप्रसाद कोइरालारुसऔद्योगिक क्रान्तितामाङ जातिनेपाल प्रहरीमदन भण्डारी राजमार्गमहिला सशक्तिकरणकृष्ण जन्माष्टमीबोधिचित्तसुनसरी जिल्लाधर्मपाब्लो पिकासोमध्यपुर थिमी नगरपालिकाविश्वव्यापीकरणदक्षिणकाली नगरपालिकाजिमेलवीरेन्द्र वीरविक्रम शाहगरिबीभलिबलनेपालमा भएका सडकहरूको सूचीनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लानेपाल रेल्वेतथ्याङ्कभ्रष्टाचारकोशी प्रदेशको मुख्यमन्त्रीसमाजलागु पदार्थराष्ट्रिय योजना आयोग (नेपाल)अत्रि गोत्रशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)गौतम बुद्धविधिशास्त्रविक्रम सम्वत्राष्ट्रिय गौरवका आयोजनाइशान्त शर्मामारी अँतवानेतकाठमाडौँ जिल्लानेपाली भाषाथारू जातिअर्थ मन्त्रालय (नेपाल)अन्नप्राशन संस्कारसरकारनेपालको अन्तरिम संविधान २०६३गणतन्त्रगुठीखनिजभूपरिवेष्ठित राष्ट्रचाडपर्वसुदूरपश्चिम प्रदेश सभापाटन दरबार क्षेत्रगोत्रनेपालको सङ्घीय संसदनौमती बाजाउखान-टुक्काआर्यमधेश प्रदेशकनकाई नदीदर्शनठकुरीनेपालका प्रधान सेनापतिहरूरानीमहलनेपालको प्रथम राष्ट्रिय जनगणना, १९६८भीमसेन थापाबैजनीतिहारसुन🡆 More