नेपालको पञ्चवर्षीय योजना

नेपालमा राजा महेन्द्रको समयमा वि.सं.

२०१३ सालदेखि योजनाबद्ध विकासको सुरुवात भएको हो। १० अक्टोबर सन् १९५५ को शाही घोषणा अनुसार प्रथम पञ्चवर्षीय योजनाको तर्जुमा गर्न सुरु भएको हो। सन् १९५६ मा प्रथम पञ्च वर्षीय योजनाको दोश्रो स्वीकृत मस्यौदा प्रकाशित भयो।

यसभन्दा अघि मोहन शमशेरले पञ्चवर्षीय योजनाको सुरुवात गरेका भएपनि निरन्तरता पाएको थिएन।

योजनाहरू

नेपालमा हालसम्म लागू भएका पञ्चवर्षीय योजनाहरू:

सि नं Header text अवधी
प्रथम पञ्च वर्षीय योजना २०१३-२०१८
दोस्रो त्रि-वर्षीय योजना २०१९-२०२२
तेस्रो पञ्चवर्षीय योजना २०२२-२०२७
चौथो पञ्चवर्षीय योजना २०२७-२०३२
पाँचौ पञ्चवर्षीय योजना २०३२-२०३७
छैठौं पञ्चवर्षीय योजना २०३७-२०४२
सातौँ पञ्चवर्षीय योजना २०४२-२०४७
आठौँ पञ्चवर्षीय योजना २०४९-२०५४
नवौँ पञ्चवर्षीय योजना २०५४-२०५९
१० दशौँ पञ्चवर्षीय योजना २०५९-२०६४
११ एघारौँ त्रिवर्षीय योजना २०६४/६५-२०६६/२०६७
१२ बार्हौ त्रिवर्षीय योजना २०६७-२०६९
१३ तेह्रौ त्रिवर्षीय योजना २०७०-२०७२
१४ चौधौँ त्रिवर्षीय योजना २०७३-२०७५
१५ पन्ध्रौँ पञ्चवर्षीय योजना २०७६-२०८०

प्रथम पञ्चवर्षीय योजना (२०१३-१८)

यस योजना अवधिमा ३३ करोड खर्च गर्ने लक्ष्य राखिए तापनी २१ करोड ४४ लाख मात्र (कुल रकमको ६५%) खर्च हुन सकेको देखिन्छ। यस योजनाले भावी योजना तयार गर्न नेपाललाई अनुभव दियो।

उद्देश्यहरू

  1. उत्पादन वृद्धि गर्ने र रोजगारीका अवसरहरू जुटाउने,
  2. सबै जनतालाई उनीहरूको जीवनस्तर बढाउन उचित अवसर प्रदान गर्ने,
  3. विकास कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन गर्नका लागि संस्थाहरू स्थापना गर्ने
  4. भविष्यमा योजनाको निमित्त पूर्वाधार तयार गर्न आवश्यक आर्थिक सर्वेक्षणहरू गर्ने

दोश्रो त्रिवर्षीय योजना २०१९-२०२२

प्रथम पञ्च वर्षीय योजना २०१८ श्रावणमै समाप्त भएपनि योजनाको समीक्षा र भावी योजना तर्जुमा गर्दा गर्दै वि.सं. २०१८ साल योजनाबिहीन वर्षको रूपमा बित्यो।

यस योजनावधिमा ६० करोड खर्च गर्ने लक्ष्य राखिएकोमा ५९ करोड ६८ लाख (झण्डै ९९ प्रतिशत ) खर्च हुन गएको थियो।

सन्दर्भ सामग्रीहरू

Tags:

नेपालको पञ्चवर्षीय योजना योजनाहरूनेपालको पञ्चवर्षीय योजना प्रथम पञ्चवर्षीय योजना (२०१३-१८)नेपालको पञ्चवर्षीय योजना दोश्रो त्रिवर्षीय योजना २०१९-२०२२नेपालको पञ्चवर्षीय योजना सन्दर्भ सामग्रीहरूनेपालको पञ्चवर्षीय योजनामहेन्द्र वीरविक्रम शाह

🔥 Trending searches on Wiki नेपाली:

न्यायिक समितिनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीभानुभक्त आचार्यरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोभिमाद नगरपालिकाप्रजनन स्वास्थ्यजर्मनीचाँगुनारायण मन्दिरलुम्बिनीबासठ्ठीहरणजुम्ला जिल्लाबर्बरनेपालका जिल्लाहरूविश्वेश्वरप्रसाद कोइरालासूर्यदुधसेतो गुराँसअरुणा लामानेपालका प्रदेशहरूवित्तीय लेखाविधिशिक्षाबैङ्कसर्बियाकाठमाडौँ उपत्यकासिन्धुपाल्चोक जिल्लाकुरिलोबीमाहनुमानखड्कादिगो विकासनेपालमा पर्यटनव्यासयोगी नरहरिनाथनेपालका प्रधानमन्त्रीहरूको सूचीडेउडा गीतचितवन जिल्लाकौशिक गोत्रकार्यपालिकाबर्दिया जिल्लाअनुष्टुप छन्ददक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनदासप्रथानेपालका उर्जा केन्द्रहरूको सूचीचार धामगजलदेउकी प्रथारोल्पा जिल्लागण्डकी प्रदेशकानूननेपाली साहित्यनेपालको संविधानफेवातालरामायणइन्टरनेटसृष्टी श्रेष्ठचिठीनेपालको भूगोलसन्दुक रुइतनिर्वाचन प्रणालीदैलेख जिल्लालेखा प्रणालीआमा (वि.सं. २०२१ चलचित्र)कूटनीतिकालिका मन्दिर, बागलुङनेपाली सेनाका गणहरुनेपाली रुपैयाँपुस्तकदुबईसंयुक्त राष्ट्रराष्ट्रिय वाणिज्य बैंकसमाजशास्त्रछन्दब्राह्मणसहिदसुवेदीनेपालको इतिहासकृषिनुवाकोट जिल्ला🡆 More