काठमाडौँ जिल्ला: नेपालको राजधानी जिल्ला हो ।

काठमाडौँ जिल्ला (नेपालभाषामा:येँ जिल्ला) नेपालको राजधानी जिल्ला हो । नेपाल अधिराज्यको मध्य पहाडी प्रदेशमा पूर्वमा साँगा भञ्ज्याङ, पश्चिममा वाडभञ्ज्याङ, उत्तरमा पाँचमाने भञ्ज्याङ र दक्षिणमा फर्पिङ गरी ४ भञ्ज्याङभित्र पर्ने काठमाडौँ उपत्यकाभित्रका ३ जिल्लामध्ये काठमाडौँ एक हो । यस जिल्लाको पूर्वमा भक्तपुर र काभ्रेपलाञ्चोक, पश्चिममा धादिङ र नुवाकोट, उत्तरमा नुवाकोट र सिन्धुपाल्चोक र दक्षिणमा ललितपुर र मकवानपुर जिल्ला पर्दछन् ।

काठमाडौँ जिल्ला
Kathmandu
बागमती अञ्चलमा काठमाडौँ जिल्लाको स्थानको अवस्थिति
बागमती अञ्चलमा काठमाडौँ जिल्लाको स्थान
देशकाठमाडौँ जिल्ला: जिल्लाको नामाकरण, इतिहास, भूगोल नेपाल
प्रदेशमध्यमाञ्चल विकास क्षेत्र
अवस्थितिपहाड
नगरपालिका१ महानगरपालिका सँगै १० नगरपालिका
सदरमुकामकाठमाडौँ
क्षेत्रफल
 • जम्मा३९५ किमी (१५३ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१,७४४,२४०
 • घनत्व४४००/किमी (११०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
मुख्य भाषाहरू
वेबसाइटआधिकारिक वेबसाइट

यस जिल्लाको सीमाना उत्तरमा जर्के खोला, सिन्धु खोला ठाडो खोला र शिवपुरी लेकले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लाहरूसँग, पूर्वमा कात्तिके खोला, मनोहरा खोलाबागमती नदीले भक्तपुर र ललितपुर जिल्लासँग, पश्चिममा कोलफु खोला, नागार्जुन डाँडा, दहचोक, चन्द्रागिरी पहाड आदिले नुवाकोट, धादिङ र मकवानपुर जिल्ला तथा दक्षिणमा महादेवटारका डाँडा, रातेमाटे खोलाले मकवानपुर जिल्लासँग छुट्याएको छ ।

जिल्लाको नामाकरण

काठमाडौँको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा लिच्छविकालको पूर्वार्धतिरसम्म यस भूमिको नाम काठमाडौँ रहेको थिएन भन्न सकिन्छ । त्यसताकासम्म नेपाल उपत्यका पशुपति क्षेत्र, मन्जुपतन आदि नाम रहेको अड्कल लगाइएको पाइन्छ ।

  • वि.सं. १०४३ तिर प्रसिद्ध लिच्छवी राजा गुणकामदेवले यस क्षेत्रमा यो सहर विकास गरेपछि यहाँको नाम काष्ठमण्डप रहन आएको हो ।
  • अर्को भनाई अनुसार वि.सं. १२०० तिर काठमाण्डौं शहरको दक्षिण पश्चिम भागमा एउटा ठूलो रुखवाट काठैकाठको सत्तल बनेको हुँदा काष्ठमण्डप भनिन थाल्यो । संस्कृत शब्द काष्ठमण्डपको नेपाली रूपान्तर काठमाडौँ भएकोले पछि यस क्षेत्रलाई काठमाडौँ भनिन थालियो तर मल्लकालमा यसलाई कान्तिपुर पनि भनिन्थ्यो ।

यसरी संक्षेपमा यो क्षेत्रको नाम विभिन्न समयमा विभिन्न रूपले बदलिँदै काठमाण्डौं हुन आएको हो भन्न सकिन्छ ।

इतिहास

कान्तिपुर सहरको स्थापना राजा गुणकामदेवले गरेका हुन्| किम्बदन्ति अनुसार उहांले शक्तिको अराधना गरी खड्ग आकारको सहरको निर्माण गर्न लगाएका थिए जसको जग हनुमानढोका दरबार क्षेत्रमा राखिएको थियो ।

गोपाल तथा महिषपाल वंश

किरांत काल

लिच्छिवि काल

ठकुरी काल

मल्ल काल

४ सहर कान्तिपुर, ललितपुर, भक्तपुर तथा कीर्तिपुरको विभाजन तथा नगर राज्यको स्थपना भएको थियो ।

शाह काल

राणा काल

प्रथम प्रजातन्त्रकाल

पंचायत काल

द्वितीय प्रजातन्त्रकाल

काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरियो ।

शाही घोषणा पश्चात

भूगोल

काठमाडौँ पहाडी भूभागमा पर्ने जिल्ला हो ।

माटो

यस जिल्लाको माटो मलिलो तथा राम्रो उब्जनी हुने किसिमको छ ।

नदी

यस जिल्लामा बागमती र विष्णुमती नामक दुई नदीहरू तथा धेरै साना खोलाहरू बग्दछन् ।

वर्षा

मनसुन ऋतुमा बङ्गालको खाडीबाट आउने जलसंतृप्त बादल चिसिन गएर धेरै वृष्टि हुन्छ । शीतकालमा अरबी सागरबाट आउने बादलले गर्दा केही मात्रामा वृष्टि हुन्छ ।

तापक्रम

शीतकालमा ० डिग्री सेल्सियसदेखि गृष्मकालमा ३७ डिग्री सेल्सियससम्म ।

नेवार

महत्त्वपूर्ण स्थलहरू

केही महत्त्वपूर्ण ठाउँहरू यस प्रकार छन्

स्रोतहरू

बाह्य कडीहरू

Tags:

काठमाडौँ जिल्ला जिल्लाको नामाकरणकाठमाडौँ जिल्ला इतिहासकाठमाडौँ जिल्ला भूगोलकाठमाडौँ जिल्ला महत्त्वपूर्ण स्थलहरूकाठमाडौँ जिल्ला स्रोतहरूकाठमाडौँ जिल्ला बाह्य कडीहरूकाठमाडौँ जिल्लाकाभ्रेपलान्चोक जिल्लाचार भञ्ज्याङधादिङ जिल्लानुवाकोट जिल्लानेपालनेवारी भाषाफर्पिङभक्तपुर जिल्लामकवानपुर जिल्लाराजधानीललितपुर जिल्लासिन्धुपाल्चोक जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बेगनास तालपिनासमुनामदन (चलचित्र)वासुकी इन्डिकस्नेपाली व्याकरणविश्वकोशसंविधाननेपाली सेनापरराष्ट्र मन्त्रालय (नेपाल)सर्लाही जिल्लामौलिक जरोकिलो पार्टीकाठमाडौँ उपत्यकागाईबाजुरा जिल्लाभूपतीन्द्र मल्लपर्वत जिल्लाबझाङ १ (निर्वाचन क्षेत्र)नुवाकोट जिल्लामहागुरु फाल्गुनन्दकृष्ण जन्माष्टमीअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालशिशिर ऋतुअस्ट्रेलियायोगमाया न्यौपानेहरिवन नगरपालिकासुर्खेत जिल्लाविसं १९९० को महाभूकम्पनेपालका औद्योगिक क्षेत्रहरूको सुचीनेपालको संविधान २०७२सुनसरी जिल्लास्थानीय कार्यपालिकातियानजिनधतुरोआकाशनेपाल टेलिभिजनझमक घिमिरेइलाम जिल्लाचाडपर्वसदर चिडियाखाना, नेपालरामप्रसाद ज्ञवालीविकिपिडियापञ्चैबाजापत्रकारिताअम्लपित्तनेपालका दलित वर्गमा पर्ने थरहरूदरबार हत्याकाण्डअर्थसोह्र श्राद्धबाल विवाहमनोविज्ञानसिन्धुपाल्चोक जिल्लामानव विकास सूचकाङ्कनेपालमा भूकम्पको इतिहासअर्थ मन्त्रालय (नेपाल)अन्नप्राशन संस्कारसहिद दिवसलैङ्गिक पहिचानयौनिक अल्पसङ्ख्यकश्रेष्ठगौतम बुद्ध१२ वैशाखपृथ्वीशारीरिक व्यायामशब्दकोशदुधनेपालको मन्त्रिपरिषद्राजनीतिकाठमाडौँ जिल्लानयाँ पत्रिका दैनिकजापानी भाषाभरतपुर महानगरपालिकाशहिदगेटलेखनाथ पौड्यालकार्कीनेपालको सैन्य दर्जा🡆 More