चलचित्र मुनामदन

मुनामदन ज्ञानेन्द्र देउजा द्वारा निर्देशित नेपाली चलचित्र हो। चलचित्र लक्ष्मीप्रसाद देवकोटाको सोही नामको उपन्यासमा आधारित छ। एनबीएको ब्यानरमा निर्माण भएको चलचित्रलाई नवराज ढकालले निर्माण गरेका हुन्। चलचित्रमा दीपक त्रिपाठी, उषा पौडेलसँगै सुभद्रा अधिकारी, विजया लामा, मिथिला शर्मा, नीर शाह, दिनेश डीसी, शिवहरि पौडेलको मुख्य भूमिका छ।

मुनामदन
चलचित्र मुनामदन
निर्देशकज्ञानेन्द्र देउजा
कथालक्ष्मीप्रसाद देवकोटा
आधारितमुनामदन
लेखक: लक्ष्मीप्रसाद देवकोटा
निर्मातानवराज ढकाल
मुख्य कलाकारउषा पौडेल
दिपक त्रिपाठी
सुभद्रा अधिकारी
विजय लामा
मिथिला शर्मा
नीर शाह
दिनेश डिसी
शिवहरि पौडेल
वितरक
कम्पनी
एन.बी.ए. चलचित्र
प्रदर्शन मिति
अवधि
१६३ मिनेट
देशनेपाल
भाषानेपाली

यो चलचित्र ७६ औं उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको लागि एकेडेमी पुरस्कारका लागि नेपाली प्रवेशका रूपमा छनोट भएको थियो तर मनोनयन भने भएन।

कथा

चलचित्रले एक व्यक्ति (मदन) को जीवनलाई वर्णन गर्दछ जो आफ्नी श्रीमती (मुना) लाई छोडेर पैसा कमाउन ल्हासा जान्छन्। मदनले आफ्नो जीविकोपार्जनका लागि पैसा कमाउन विदेश जाने सबै नेपाली युवाहरूको प्रतिनिधित्व गर्छन्।

पात्रहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

चलचित्र मुनामदन कथाचलचित्र मुनामदन पात्रहरूचलचित्र मुनामदन सन्दर्भ सामग्रीहरूचलचित्र मुनामदन बाह्य कडीहरूचलचित्र मुनामदनउषा पौडेलदिनेश डिसीनीर शाहमिथिला शर्मामुनामदनलक्ष्मीप्रसाद देवकोटाविजय लामाशिवहरि पौडेलसुभद्रा अधिकारी

🔥 Trending searches on Wiki नेपाली:

बालकृष्ण समलैङ्गिक विभेदनुवाकोट जिल्लानेपाल कम्युनिस्ट पार्टी (विप्लव)डेउडा गीतनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८गण्डकी प्रदेशराम नारायण अयोध्या उच्च माध्यमिक विद्यालय, पिपराखाद्य सुरक्षापोलेको घाउसंस्कारनेपाल दूरसञ्चार प्राधिकरणजापानबडिमालिकाकटारी नगरपालिकामौसमपूर्वीय दर्शननिर्वाचन आयोग (नेपाल)विराट कोहलीभक्तपुर नगरपालिकाछन्दनेपाल सशस्त्र प्रहरी बलनवलपरासी जिल्लानेपालका प्रदेशहरूइलाम जिल्लाइस्लाम धर्मडढेलोभाषामाटोसिन्दुरे जात्रा (नुवाकोट)प्रवेशिका परीक्षानेपाली व्याकरणसार्वभौमसत्ताखोटाङ जिल्लागाउँ विकास समिति (नेपाल)भौतिक विज्ञानस्वास्थ्यतराईदमाई जातिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)पौडेलसुगौली सन्धिविश्वव्यापीकरणगुल्मी जिल्लाजारी (चलचित्र)चरानेपालको सङ्घीय संसदरामसार क्षेत्रगौरी (शोककाव्य)कोशी प्रदेशको मुख्यमन्त्रीडडेल्धुरा जिल्लाशेरबहादुर देउवाकुकुरसामाजिक न्यायनेपाली परम्परागत नापका इकाईकोत पर्वउत्प्रेषणकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)दिगो विकासका लक्ष्यहरूश्वेता खड्काएक्सभिडियोजकटुसनेपालको सर्वोच्च अदालतपिनाससापेक्षता सिद्धान्तअक्षांशनातादैलेख जिल्लादोस्रो विश्व युद्धमाछाहिमाली प्रदेशलोकगीतकेकी अधिकारीभण्डारखाल पर्वकार्ल मार्क्स🡆 More