विराट कोहली: भारतीय क्रिकेट खेलाडी

विराट कोहली (जन्म ५ नोभेम्बर १९८८) एक भारतीय राष्ट्रिय क्रिकेट टोली कप्तान जो सन् २००८ को १९ वर्ष भन्दा कम उमेर भएका विश्व कप क्रिकेट विजेता दलको कप्तान पनि भइसकेका छन्। प्रथम श्रेणी क्रिकेटमा विराट दिल्ली को प्रतिनिधित्व गर्दछन्। २०१८ को सेपटेम्बरमा ओडिआई र टेष्ट क्रिकेटको बरियताक्रममा एक नम्बरमा छन ।

विराट कोहली
विराट कोहली: विराट कोहलीको व्यक्तिगत जीवन, सन्दर्भ सामग्री, बाह्य कडीहरू
व्यक्तिगत जानकारी
नामविराट कोहली
उचाई५ फिट ९ इन्च (१.७५ मी)
ब्याटिङदायाँ हात
बलिङदायाँ हाते मध्यम गति
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २६८)२० जुन २०११ v वेस्ट इन्डिज
अन्तिम टेस्ट२५ डिसेम्बर २०२२ v बङ्गलादेश
एदिअ पदार्पण (क्याप १७५)१८ अगस्ट २००८ v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१० डिसेम्बर २०२२ v बङ्गलादेश
घरेलु टोली जानकारी
वर्षटिम
२००६-अहिलेसम्मदिल्ली
२००८–अहिलेसम्मरोयल च्यालेन्जर्स बेङ्लोर
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ टि२०आई प्रथम श्रेणी
म्याच १०४ २६५ ११५ १३६
कुल रन ८,११९ १२,४७१ ४,००८ १०,३६८
ब्याटिङ औसत ४८.९० ५७.४७ ५२.७३ ५०.०८
१००/५० २७/२८ ४४/६४ १/३७ ३४/३६
सर्वोच्च स्कोर २५४* १८३ १२२* २५४*
कुल बल १७५ ६४१ १५२ ६४३
विकेट
बलिङ औसत १६६.२५ ५१.०० ११२.६६
एक इनिङमा ५ विकेट 0 0 0 0
एक म्याचमा १० विकेट 0 n/a n/a 0
उत्कृष्ट बलिङ १/१५ १/१३ २/४२
क्याच/स्टम्प १०४/– १३९/– ५०/– १३५/–
स्रोत: ESPNCricinfo, ७ जनवरी २०२३

विराट कोहलीको व्यक्तिगत जीवन

विराट कोहलीको जन्म सन् १९८८ नोभेम्वर ५ मा दिल्लीमा भएको थियो । उनका एक दिदी र एक दाजु छन्, जसको नाम भावना र विकास हो । उनका बुबा प्रेम कोहली एक वकिल हुन्, उनको निधन सन् २००६ डिसेम्बरमा भएको थियो । सन् २०१७ मा कोहलीको विवाह भारतिय चलचित्र अभिनेत्री अनुष्का शर्मासँग भयो ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

विराट कोहली को व्यक्तिगत जीवनविराट कोहली सन्दर्भ सामग्रीविराट कोहली बाह्य कडीहरूविराट कोहली यो पनि हेर्नुहोस्विराट कोहलीदिल्ली क्रिकेट टिमभारत

🔥 Trending searches on Wiki नेपाली:

नेपाली शब्दकोशविक्रम सम्वत्बसाइँ सराईमारुनी नाचप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)न्यायिक समितिदोहोरो लेखा प्रणालीऐँसेलुशिरुवा पर्वमनमोहन अधिकारीपरिवारअक्षराङ्क शिक्षाजयपृथ्वीबहादुर सिंहबागमती प्रदेश सभाभीमनिधि तिवारीरारातालएसियासमाजशास्त्रबेलत्रिभुवन वीरविक्रम शाहनिजीकरणदाहालनेपालका विश्वविद्यालयहरूको सूचीमहानगरपालिकावडा समिति (नेपाल)कुमारी (जीवित देवी)काँक्रे विहारगाउँखाने कथावासलातभूपि शेरचनसुपादेउराली मन्दिरशिक्षण विधिनेपालको जनआन्दोलन २०४६विवाहबौद्धनाथकैलास पर्वतनेपाल सशस्त्र प्रहरी बलनेपालका मन्त्रिपरिषद्हरूनाताविज्ञापनआचार्य (थर)महावीर पुनप्रतिव्यक्ति आयनेपालको पहिलो संविधान सभानेपालमा मौलिक हक र कर्तव्यराजेश हमालबाइबलआसियानइन्स्टाग्रामकम्पनीसंयुक्त राज्य अमेरिकारेशमलाल चौधरीचन्द्रविन्दु को प्रयोगनेपालका प्रमुख नदीहरूको सूचीपृथ्वीआन्ध्र महासागरमेलम्ची नगरपालिकारुपन्देही जिल्लापर्यटननेपालका सर्वोच्च आठ हिमालआगन्तुक शब्दबेरोजगारीसती प्रथाविप्रेषणसप्तरी जिल्लानम्रता श्रेष्ठइटहरी उपमहानगरपालिकाथारू जातिएडम स्मिथचीनसमानुपातिक प्रतिनिधित्व प्रणालीव्रतबन्धजामनगर जिल्लामधेश प्रदेश सभामृगौला🡆 More