प्रतिव्यक्ति आय

प्रतिव्यक्ति आय आर्थिक वृद्धिको नाप गर्ने र तुलना गर्ने एक परम्परागत अवधारणा हो ।

प्रतिव्यक्ति आय
2018

प्रतिव्यक्ति आय प्राप्त गर्ने विधि

प्रतिव्यक्ति आय प्राप्त गर्न निम्नलिखित दुई कुराहरु थाहा हुनुपर्दछ- १. कुनै वर्षको कुल राष्ट्रिय आय २. सोही वर्ष कुल जनसङ्ख्या अब प्रतिव्यक्ति आय प्राप्त गर्न कुल राष्ट्रिय आयलाई जनसङ्ख्याले भाग गरेर प्रतिव्यक्ति आय प्राप्त हुन जान्छ । मानौं वर्ष २०७२ को कुनै देशको राष्ट्रिय आय एक करोड छ तथा त्यस देशको जनसङ्ख्या २० हजार छ भने प्रतिव्यक्ति आय निम्नलिखित हुन्छ प्रति व्यक्ति आय=.१०००००००/२००००

              =५०० रु 

यदि यो राष्ट्रिय जी डी पी हुन्छ भने प्रति व्यक्ति जी डी पी र यदि जी एन पी प्रयोग गरिएको छ भने प्रतिव्यक्ति जी एन पी प्राप्त हुन्छ । सामान्यतया जी एन पी को प्रयोग हुन्छ ।

नापका सीमा

यस नापले मानिसको क्रय शक्ति अनुमान गर्न भने सकिंदैन किनभने प्रत्येक देशको आर्थिक अवस्था तथा मुद्रा सफीति वा संकुचनका कारणले त्यस मुद्राले कति वस्तु क्रय गर्न सकिन्छ भन्ने कुरा निर्धारण गर्छ ।त्यसैले अचेल अर्थशास्त्रीहरूले पी पी पी पर्चेजिंग पावर परिटि को प्रयोग गर्छन् ।

सन्दर्भ सूची

Tags:

🔥 Trending searches on Wiki नेपाली:

चाडपर्वहलोपरिवारमौलिक जरोकिलो पार्टीलिच्छवि राज्यनेपाल रेडक्रस सोसाइटीगुरुङ जातिखस राज्यपूर्वी रुकुम जिल्लादोस्रो विश्व युद्धविश्वकोशझमक घिमिरेपाथीभरा देवी (ताप्लेजुङ)शिशिर ऋतुखस ब्राह्मणछिमेकी (कथा)देवनागरी सङ्ख्या पद्धतिथाइरोइडभलिबलनेपाल बैंकफेवातालऋतुव्रतबन्धमन्त्रसंस्कारजाभाकर्जारत्ननगर नगरपालिकाप्रतिनिधि सभा निर्वाचन, २०७४इलाम नगरपालिकाहेमन्त ऋतुसहिदथारू जातिइस्लाम धर्मआकाशनेपालकार्ल मार्क्सन्यायिक समितिनेपालमा खेलकुदध्रुवचन्द्र गौतमदार्चुला जिल्लाराम राज पन्तजलविद्युतकर्णाली प्रदेश सभानेवार जातिचन्द्रमाओखलढुङ्गा जिल्लाकाफलबेरोजगारीमूल्य अभिवृद्धि करइन्जिनियरिङत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवराहक्षेत्रतिलगङ्गा आँखा अस्पतालनारायणहिटी दरबार सङ्ग्रहालयअक्षय तृतीयाभूपतीन्द्र मल्लजाजरकोट जिल्लाजङ्गबहादुर राणासामन्तवादमदन भण्डारीनेपालका सहिदहरूनगरपालिकाकोत पर्वनेपालमा महिला अधिकारउपमहानगरपालिकामहागुरु फाल्गुनन्दपूर्वाञ्चल विश्वविद्यालयपर्यटनसम्भोगकार्यालयमुडुला कार्की🡆 More