पर्यटन

व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ। विश्व पर्यटन सङ्गठनको परिभाषा अनुसार पर्यटकले आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस (२४) घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरू उद्देश्यका लागि यात्रा गरी बस्ने मान्छेलाई जनाउँछ। विश्व समाजमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ। सन् २००७ मा, ९० करोड ३० लाखभन्दा बढी अन्तराष्ट्रिय पर्यटकको आगमन भएको थियो, जुन सङ्ख्या २००६ को भन्दा ६.६% बढी हो। २००७ को अन्तराष्ट्रिय पर्यटन आय ८५६ अरब थियो।

पर्यटन
काठमाडौंको स्वयम्भूनाथ, विश्वसम्पदामा रहेको नेपालको एक पर्यटकीयस्थल
पर्यटन
पोखरा, नेपालको लोकप्रिय पर्यटकीयस्थल

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

en:World Tourism Organization

🔥 Trending searches on Wiki नेपाली:

मारुनी नाचतारामय रातधान नाचग्रामिण विकासइतिहासमदन पुरस्कारभ्रष्टाचारदुर्गा प्रसाईरानीमहलअर्थडोल्पा जिल्लागुल्मी जिल्लाअमेरिकी कालो भालुसंयुक्त राष्ट्रसङ्घको वडापत्रकैलाली जिल्लाइन्टरनेटजलवायु परिवर्तनशिक्षामनास्लु हिमालनामटिमुरमकैविकिमिडिया फाउन्डेसनविधिशास्त्रलाली गुराँसरेखा थापाबजेटधर्मबागमती प्रदेश सभाइन्द्रबहादुर राईटेलिभिजनदाइजोभुटानऔद्योगिक क्रान्तिअलैँचीगर्भावस्थाबुढासुब्बा मन्दिरनेपालका परम्परागत बाजाहरूको सूचीसार्वजनिक प्रशासनविश्वेश्वरप्रसाद कोइरालालुम्बिनीजनमत सङ्ग्रहराजनीतिक दलप्रकृतिबलुचिस्तान, पाकिस्तानगाउँखाने कथासञ्चारमेसोपोटामियाको सभ्यतालोकतन्त्रलेखनाथ पौड्यालकर्णाली चिसापानीमिथिलावासुदेव त्रिपाठीप्युठान जिल्लामेमोरी (कम्प्युटर)स्वयम्भूनाथकिराँत कालमहेन्द्र सिंह धोनीकृष्णमानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८विराट कोहलीबाथगोविन्द केसीबिरालोढोरबराहि मन्दिरपूर्वीय चिन्तन परम्परानेपालका संरक्षित क्षेत्रहरूको सूचीपाटन दरबार क्षेत्रसार्वजनिक सेवा प्रवाहचिठीअङ्कोरवाटसहरीकरणअसंलग्न आन्दोलनवाच्य (व्याकरण)सुमात्रा🡆 More