ध्रुवचन्द्र गौतम: नेपाली साहित्यकार

ध्रवचन्द्र गौतम (वि.

सं. २००१) नेपाली भाषाका साहित्यकार हुन्। उनले वि. सं. २०४० सालमा अलिखित उपन्यासको लागि मदन पुरस्कार पाएका हुन् ।

ध्रुवचन्द्र गौतम
ध्रुवचन्द्र गौतम
ध्रुवचन्द्र गौतम
जन्मवि.सं. २००१
पेशालेखक
राष्ट्रियतानेपाली
विधाकथा,उपन्यास
उल्लेखनीय कार्यहरूअलिखित(उपन्यास)
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार २०४०, नारायणी वाङ्मय पुरस्कार, साझा पुरस्कार
आफन्तहरूदाजु धनुषचन्द्र गौतम
धर्महिन्दु

जीवनी

डा. धु्व्रवचन्द्र गौतमको जन्म बाबु गोविन्दचन्द्र गौतम र आमा दीपवतीदेवीका सुपुत्रका रूपमा वि. सं. २००१ साल पुस २ गते वीरगन्जमा भएको हो।

उनले स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। नेपालीमा विद्यावारिधि गरेका उनले प्राध्यापन कार्य पनि गर्छन् ।

कृतिहरू

उनको पहिलो रचना (कविता) वि.सं. २०१३/१४ सालतिर प्रकाशित भएको थियो । कथा / उपन्यासमा कलम चलाउने गौतमका कृतिहरूः class="duhoc-ne wikitable table-responsive "

सम्पादित, अनुवादित र फुटकर कृति

उनले प्रस्तुती (मासिक)को सम्पादन, द्यौराली (संयुक्त सम्पादन) र कलिलोको संयुक्त सम्पादन गरे । विभिन्न पत्र-पत्रिकाहरूमा गौतमका कथा, कविता, लेख, नाटक, समालोचना आदि प्रकाशित छन् ।

पुरस्कार

  • अलिखित (उपन्यास) का लागि वि.सं. २०४०को मदन पुरस्कार
  • स्व. हीरादेवीको खोज का लागि वि.सं. २०४५को नारायणी वाङ्मय पुरस्कार
  • तथाकथित का लागि वि.सं. २०५९को साझा पुरस्कार
  • ध्रुवचन्द्र गौतमलाई वि. सं. २०७० सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

भ्रमण

उनले नेपाल, भारत, जापान, अमेरिका आदि देशको यात्रा गरेका छन् ।

सन्दर्भसामग्री

बाहिरी लिङ्कहरू

सबै हेर्नुहोस्

नेपाली लेखकहरूको सूची

Tags:

ध्रुवचन्द्र गौतम जीवनीध्रुवचन्द्र गौतम कृतिहरूध्रुवचन्द्र गौतम सम्पादित, अनुवादित र फुटकर कृतिध्रुवचन्द्र गौतम पुरस्कारध्रुवचन्द्र गौतम भ्रमणध्रुवचन्द्र गौतम सन्दर्भसामग्रीध्रुवचन्द्र गौतम बाहिरी लिङ्कहरूध्रुवचन्द्र गौतम सबै हेर्नुहोस्ध्रुवचन्द्र गौतमनेपाली भाषामदन पुरस्कार

🔥 Trending searches on Wiki नेपाली:

डोल्पा जिल्लासमासदाङ जिल्लाआगोधादिङ जिल्लाएकल परिवारग्रिसगरिबीनेपालको शिक्षा मन्त्रीहरूमनोविज्ञानसगरमाथानेपाली व्याकरणनेपालको संविधानअक्टोबर क्रान्तिमोरङ जिल्लानेपाली कांग्रेसकाल भैरवनगर सभाभद्रपुर नगरपालिकाकार्यसम्पादन मूल्याङ्कनमदन भण्डारीसार्वभौमसत्तालुम्बिनी प्रदेशजनसाङ्ख्यिकीय लाभांशसहकारीबजारशास्त्रआमा (वि.सं. २०२१ चलचित्र)नेपालका सर्वोच्च आठ हिमालचन्दमेलम्ची नगरपालिकामाधवप्रसाद घिमिरे (साहित्यकार)राष्ट्रिय परिचयपत्र (नेपाल)काठमाडौँ जिल्लासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)दोलखा जिल्लानबिल बैंकइन्स्टाग्राममुनामदनलोकगीतनेपालका मल्ल राजाहरूको सूचीखडक बहादुर सिंहशिरुवा पर्वजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीमृगौलास्थानीय तह निर्वाचन, २०७९वासलातगोरखा जिल्लागायत्री मन्त्रसौर्यमण्डलसार्क शिखर सम्मेलनको सूचीबज्रयोगिनी मन्दिरनेपालका दलित वर्गमा पर्ने थरहरूमनमोहन अधिकारीनेपालका प्रधान सेनापतिहरूबाँके जिल्लाजयस्थिति मल्लच्याटजिपिटीमौरिससनेपालका संवैधानिक निकायहरूहोलीविष्णुधर्मप्रतिनिधि सभा (नेपाल)नेपालका औद्योगिक क्षेत्रहरूको सुचीआन्तरिक लेखापरीक्षणनेपालको झन्डाह्रस्व दीर्घ नियमगणतन्त्र दिवस (नेपाल)कुसुम (फल)सूचना प्रविधिमधेश प्रदेशकान्तिपुर दैनिकधातुविसं २०७२ को महाभूकम्प🡆 More