उपन्यास

उपन्यास साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये यो नवीन तथा सशक्त विधा हो । उपन्यास शब्दको व्युत्पत्ति उप+नि+अस+अबाट भएको मानिन्छ । यसको अर्थ हुन्छ नजिक राख्नु । अङ्ग्रेजीमा उपन्यासलाई novel भनिन्छ ।

संस्कृत शब्दको योगबाट उपन्यास शब्दको व्युत्पत्ति भएको मानिए तापनि पूर्वीय साहित्यमा उपन्यास लेखिएको पाउन सकिंदैन ।

उपन्यासको स्वरूप

उपन्यासको वर्गीकरण

उपन्याका तत्त्वहरू

उपन्यासको तत्वको बारेमा विद्वानहरुका आ-आफ्नै मत छन् तथापि निम्न लिखित तत्वहरूका बारेमा सवै सहमत छन्। १ कथावस्तु २ पात्र/चरित्र चित्रण ३ परिवेश ४ भाषा शैली ५ दृष्टिविन्दु ६शीर्षक ७ बिम्व प्रतिक ८ उद्देश्य


Tags:

🔥 Trending searches on Wiki नेपाली:

हर्साच्याटजिपिटीइलाम जिल्लाकर्जाजीवनीजनसाङ्ख्यिकीय लाभांशसंस्कृतविकासशील देशमारी अँतवानेतविष्णुगुरुप्रसाद मैनालीतापक्रमविसं २०७२ को महाभूकम्पपरराष्ट्र मन्त्रालय (नेपाल)लक्ष्मीप्रसाद देवकोटास्वयम्भूनाथखाँदवारी नगरपालिकानर्मदा जिल्लानेपालमा कृषिवर्ण विन्यासयान्देक्सजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीसार्वभौमसत्तागणतन्त्रठकुरीनेपालमा भूकम्पको इतिहासनामगोपाल वंश२०२० नेपालमा कोरोनाभाइरस महामारीशिशिर ऋतुजङ्गबहादुर राणाहिन्दु धर्मचीनपुनर्जागरणसङ्खुवासभा जिल्लाभक्तपुर जिल्लाधादिङ जिल्लालोक सेवा आयोग (नेपाल)रामकृष्ण शर्मानेपालका बीमा कम्पनीहरूको सूचीभारद्वाज ऋषिसमानुपातिक प्रतिनिधित्व प्रणालीइतिहासलियोनेल मेसीनेपाल-भारत सम्बन्धविद्युतवीरेन्द्र वीरविक्रम शाहपोखरा महानगरपालिकामानव विकास चरणभक्तराज आचार्यनागरिकफ्लोरेन्स नाइटिङ्गेलनेपालका औद्योगिक क्षेत्रहरूको सुचीमुख्यमन्त्री (नेपाल)गङ्गालाल श्रेष्ठकञ्चनजङ्घा हिमालदुर्गानन्द झारवि लामिछानेनेपालको मन्त्रिपरिषद्सुपादेउराली मन्दिरएडम स्मिथखेलकृषिअपाङ्गतानेपालका स्थानीय तहहरूजोनी डेपभावनाकुलदेवताभूपरिवेष्ठित राष्ट्रसेतो कपडामा युवतीरुपन्देही जिल्लाऊर्जानगर कार्यपालिकासैजनसम्भोगगान्धीनगर जिल्लानेपालका राष्ट्रिय विभूतिहरू🡆 More