गोपाल वंश: नेपालको प्राचीन यादव-अभिरा वंश

गोपाल वंश गोपा (यादव) द्वारा काठमाडौँ उपत्यकामा स्थापना गरिएको नेपालको पहिलो राजवंश थियो। गोपाल वंशका राजाहरूले नेपालमा ५०५ वर्ष शासन गरे। महिसापाल वंशका शासकहरूले गोपाल वंशलाई प्रतिस्थापित गरेका थिए। यस वंशका आठ राजा थिए भुक्तमान पहिलो र यक्ष गुप्त अन्तिम राजा थिए।

इतिहास

पशुपतिनाथ मन्दिर निर्माणको श्रेय गोपाल वंशका राजाहरूलाई दिइन्छ। गोपाल वंशका राजाहरू भगवान शिवका भक्त थिए।

राजाहरू

  1. भुक्तामगुप्त
  2. जयगुप्ता
  3. परमगुप्त
  4. हर्षगुप्त
  5. भीमगुप्त
  6. मणिगुप्ता
  7. विष्णुगुप्त
  8. यक्षगुप्त

यो पनि हेर्नुहोस्

सन्दर्भहरू

Tags:

गोपाल वंश इतिहासगोपाल वंश राजाहरूगोपाल वंश यो पनि हेर्नुहोस्गोपाल वंश सन्दर्भहरूगोपाल वंशकाठमाडौँ उपत्यकामहिषपाल वंशयादव

🔥 Trending searches on Wiki नेपाली:

सयौँ थुङ्गा फूलका हामीरेनोहरितगृह प्रभावमध्यवर्ती क्षेत्रसंविधान सभाअष्ट चिरञ्जीवीइन्टरनेटबुढासुब्बा मन्दिरवर्ण विन्यासराणा वंशकबड्डीमाधवप्रसाद घिमिरे (साहित्यकार)ढुङ्गे युगसूर्यविनायक नगरपालिकानीमभारतचेपाङ जातिगणतन्त्रसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारएलन मस्कबाल विवाहएघारौँ राष्ट्रिय जनगणना २०६८नेपाली चलचित्रहरूको सूचीन्यायिक समितिलुम्बिनी प्रदेशपूर्वी रुकुम जिल्लाराष्ट्रिय सभा निर्वाचन, २०८०जनमत सङ्ग्रहजनसाङ्ख्यिकीय लाभांशडिजिटल साक्षरतापर्सा राष्ट्रिय निकुञ्जसामसङअसंलग्न आन्दोलनस्थानीय तह निर्वाचन, २०७४सोलुखुम्बु जिल्लाउखान-टुक्काविकित्रिभुवन विश्वविद्यालयदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनश्रेष्ठफौजदारी कानुनटोखा नगरपालिकाभीटेनझिझियारोगसमाजवादकृष्ण जन्माष्टमीहोलिकारवि लामिछानेजैविक विविधतानेपालविद्युतीय अपराधस्थानीय व्यवस्थापिकाभीमनिधि तिवारीअरुण नदीविश्वव्यापीकरणइटहरी उपमहानगरपालिकाभोजपुर जिल्ला, नेपालसंविधाननेपाल टेलिभिजनसंविधान सभा निर्वाचन, २०६४ का निर्वाचित उम्मेदवारहरूलेखनाथ पौड्यालनेपालको जनआन्दोलन २०६३भरतपुर महानगरपालिकापञ्चशीलउदारवादमौसमगाउँखाने कथासहकारीजनमत सङ्ग्रह, २०३७नेपालको जनआन्दोलन २०४६प्रजनन स्वास्थ्यव्यापारभानु नगरपालिकाजापानदिगो विकासका लक्ष्यहरू🡆 More