गङ्गालाल श्रेष्ठ

गङ्गालाल श्रेष्ठ(वि.सं.

१९७५-१९९७) नेपालका शहीद हुन् जसले राणा शासन विरुद्धको आन्दोलनमा ज्यान गुमाएका थिए।

गङ्गालाल श्रेष्ठ
शोभा भगवतीमा रहेको शहीद गङ्गालाल श्रेष्ठको प्रतिमा

स्व. भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठका छोरा गङ्गालालको जन्म वि.सं. १९७५ सालमा रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो। आफ्ना काकासँगै भारतको कोलकातामा बसी २-३ वर्ष पढेपछि उहाँ काठमाडौँ फर्किए। वि.सं. १९९४मा उहाँले दरबार हाई स्कूलबाट पहिलो श्रेणीमा एस्.एल्.सी. उत्तीर्ण गर्नुभयो र त्रि-चन्द्र कलेजमा आई.एस्सी.पढ्दै हुनुहुन्थ्यो। गङ्गालाल कलाकार तथा महावीर संस्थाका कार्यकर्ता हुनुहुन्थ्यो। महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरू हुन्थे। राणा सरकारले गङ्गालाललाई शुक्रराजको सभामा (वि.सं.१९९५ सालमा असनइन्द्रचोकमा) राणा शासन विरुद्ध बोले बापत पक्राउ परि छुट्नुभयो। दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिनुभई राणा शासन विरोधी गतिविधिमा सक्रिय हुनुभयो। प्रजापरिषद्को गतिविधिमा लागे बापत १९९७ साल कात्तिक २ गते पक्राउ गर्‍यो। उहाँलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो। उहाँ विवाहित हुनुहुन्थ्यो। पत्नीको नाम हसिनादेवी हो।

गङ्गालाल श्रेष्ठ
शोभा भगवतीमा रहेको दशरथ चन्द र गङ्गालाल श्रेष्ठका प्रतिमा

चित्र दिर्घा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

गङ्गालाल श्रेष्ठ चित्र दिर्घागङ्गालाल श्रेष्ठ यो पनि हेर्नुहोस्गङ्गालाल श्रेष्ठ सन्दर्भ सामग्रीहरूगङ्गालाल श्रेष्ठ बाह्य कडीहरूगङ्गालाल श्रेष्ठराणा शासन

🔥 Trending searches on Wiki नेपाली:

खड्ग निशान अड्डाउपमहानगरपालिकात्रिभुवन विश्वविद्यालयनेपालको मन्त्रिपरिषद्सापेक्षता सिद्धान्तनिसीखोला गाउँपालिकासाबित्रा भण्डारीनेत्रविक्रम चन्दसन ह्युङ-मिननेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)संयुक्त अरब इमिरेट्सधरान उपमहानगरपालिकाकाठमाडौँको इतिहासनेपालको राष्ट्रिय जनगणनानेपालका दलित वर्गमा पर्ने थरहरूपञ्चैबाजानेपाल बैंकमहिला सशक्तिकरणसिमसारनेपालको अर्थतन्त्रकञ्चनपुर जिल्लाजानकी मन्दिरकिशोरावस्थाआगन्तुक शब्दनेपाल कम्युनिस्ट पार्टी (विप्लव)नेपाली विकिपिडियाराष्ट्रिय सभा (नेपाल)मुनामदनबाइसे राज्यहरूअङ्कनेपालका औद्योगिक क्षेत्रहरूको सुचीगणतन्त्र दिवस (नेपाल)वित्तीय विवरणहरूरानी पोखरीनेपाल आयल निगम लिमिटेडनेपालको इतिहासलगानीसुकरातसीताकागगौरवमय क्रान्तिनेपालको प्रथम राष्ट्रिय जनगणना, १९६८नेपालको जनआन्दोलन २०४६व्यवसायनेपालमा शिक्षाप्रतिव्यक्ति आयपृथ्वीनारायण शाहचापागाईंखनिजदोस्रो विश्व युद्धसार्वजनिक सेवा प्रवाहनिखिल उप्रेतीमारी अँतवानेतयमबुद्धस्थानीय तह निर्वाचन, २०७४नेपालका राष्ट्रिय विभूतिहरूसिपाही (कथा)सङ्गठनआम सञ्चारआविष्कारकहरूको सूचीगरुड पुराणविवाह संस्कारनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीराजेश हमालविक्रम सम्वत्अर्थ मन्त्रालय (नेपाल)विप्रेषणसेतो मछिन्द्ननाथ मन्दिरभक्तपुर नगरपालिकाजनसाङ्ख्यिकीय लाभांशश्रेष्ठधादिङ जिल्लाअक्षांशछन्दबङ्गलादेश🡆 More