नेपालका बीमा कम्पनीहरूको सूची

नेपालमा बीमा कम्पनीहरू नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गतको शाखा नेपाल बीमा प्राधिकरणद्वारा नियमन गरिन्छ। वि.सं २०७९ सम्ममा ३५ वटा बीमा कम्पनीहरूले जीवन, निर्जीवन (साधारण), लघु तथा पुनर्बीमा सेवा प्रदान गरिरहेका छन्।

जीवन बीमा कम्पनीहरू

वि.सं २०७९ सम्म, नेपालमा १४ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन्:

क्रम जीवन बीमा कम्पनी सेवा सुरु (वि.सं) वेबसाइट
राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड २०२५ http://rbs.gov.np/
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०४४ http://www.nationallife.com.np/
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०५८ http://www.nepallife.com.np/en/home
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड २०५७ http://www.licnepal.com.np/
मेट लाइफ इन्स्योरेन्स २०५८ https://www.metlife.com.np/en/
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०७९ https://suryajyotilife.com/
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड २०८० http://himalayanlife.com.np/
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०६४ http://www.asianlife.com.np/
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०७४ https://imelifeinsurance.com/
१० रिलायबल नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड २०७४ http://www.reliablelife.com.np/
११ सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०७९ https://sanimareliancelife.com/
१२ सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड २०७४ https://citizenlifenepal.com/
१३ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०७४ https://sunlife.com.np/
१४ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड २०८० https://www.pmlil.com/

निर्जीवन (साधारण) बीमा कम्पनीहरू

वि.सं २०७९ सम्म, नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन्::

क्रम निर्जीवन बीमा कम्पनीहरू सेवा सुरु वेबसाइट
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड २००४ http://www.nepalinsurance.com.np/
ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड २०१२ http://www.orientalinsurance.com.np/
नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेड २०३० http://www.nicnepal.com.np/
हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड २०७९ http://www.hei.com.np/
युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड २०८० http://unitedajodinsurance.com/
नेको इन्स्योरेन्स लिमिटेड २०५१ http://www.neco.com.np/
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड २०७९ https://salico.com.np/
प्रभु इन्स्योरेन्स लिमिटेड २०५३ http://www.prabhuinsurance.com/
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड २०८० http://www.igiprudential.com/
१० शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड २०६१ http://www.shikharinsurance.com/
११ एनएलजी इन्स्योरेन्स लिमिटेड २०५४ http://www.nlg.com.np/
१२ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड २०७९ http://siddharthapremier.com.np/
१३ राष्ट्रिय बीमा कम्पनी लिमिटेड २०७१ http://www.rbcl.gov.np/
१४ सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड २०७९ https://sgic.com.np/

पुनर्बीमा कम्पनीहरू

वि.सं २०७९ सम्म, नेपालमा २ वटा पुनर्बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन्:

क्रम पुनर्बीमा कम्पनीहरू सेवा सुरु वेबसाइट
नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड २०७१ http://www.nepalre.com.np/
हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड २०७७ https://himalayanre.com/

लघु बीमा कम्पनीहरू

विसं २०७९ मा नेपाल बीमा प्राधिकरणले नयाँ लघुबीमा कम्पनीलाई अनुमतिपत्र दिने घोषणा गरेको थियो। नेपालको ग्रामीण क्षेत्रमा बीमा सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको थियो। लघुबीमा कम्पनीहरू जीवन र निर्जीवन बीमा कम्पनीहरूमा विभाजित छन्। वि.सं २०७९ सम्ममा, नेपालमा ५ वटा कम्पनीले लघुबीमा सेवा प्रदान गरिरहेका छन्।

क्रम लघु बीमा कम्पनीहरू सेवा सुरु वेबसाइट
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड २०८० https://cmli.com.np/
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड २०८० https://gmli.com.np/
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड २०८० https://libertymlife.com.np/
क्रम लघु निर्जीवन (साधारण) बीमा कम्पनीहरू सेवा सुरु वेबसाइट
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड २०८० https://nepalmicro.com/
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड २०८० https://protectivemicro.com/
स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड २०८० https://starmicroinsure.com/
ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड २०८०

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

नेपालका बीमा कम्पनीहरूको सूची जीवन बीमा कम्पनीहरूनेपालका बीमा कम्पनीहरूको सूची निर्जीवन (साधारण) बीमा कम्पनीहरूनेपालका बीमा कम्पनीहरूको सूची पुनर्बीमा कम्पनीहरूनेपालका बीमा कम्पनीहरूको सूची लघु बीमा कम्पनीहरूनेपालका बीमा कम्पनीहरूको सूची सन्दर्भ सामग्रीहरूनेपालका बीमा कम्पनीहरूको सूची बाह्य कडीहरूनेपालका बीमा कम्पनीहरूको सूचीअर्थ मन्त्रालय (नेपाल)नेपाल बीमा प्राधिकरणनेपाल सरकार

🔥 Trending searches on Wiki नेपाली:

कुमारी (जीवित देवी)आगन्तुक शब्दपञ्चैबाजाविप्रेषणसरस्वतीहरितगृह प्रभावकृष्ण जन्माष्टमीयौनिक अल्पसङ्ख्यकगोरखा जिल्लानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)भूगोलमहावीर पुनइलाम २ (निर्वाचन क्षेत्र)खस जातिजनमत सङ्ग्रह, २०३७डाँफेमधेश प्रदेशआम निर्वाचन २०१५केकी अधिकारीनेपाल विद्यार्थी सङ्घश्रीमान् गम्भीररेशमलाल चौधरीकृष्णगोपाल वंशजीवनीयोनीमार्गमाधवप्रसाद घिमिरे (साहित्यकार)वैदेशिक रोजगारनेपालका राजनीतिक दलहरूको सूचीनेपालका स्थानीय तहहरूधनुषा जिल्लापहिलो पुस्ताखाँदवारी नगरपालिकाभीमसेन थापारातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोमौरिससरेबिजदुर्गानन्द झावडा कार्यालय (नेपाल)जनावरजलवायु परिवर्तननेपालको प्रधानमन्त्रीनयाँ वर्षगुराँसअहमदाबाद जिल्लाजुनागढ जिल्लाआँखासुशासनओखलढुङ्गा जिल्लाभाषानेपाली बृहत् शब्दकोशमनमोहन अधिकारीबागमती प्रदेश सभासार्वभौमसत्ताछाउपडीअन्तिम संस्कारवाच्य (व्याकरण)नेपालका बीमा कम्पनीहरूको सूचीमहादेशस्वर्णिम वाग्लेगाउँखाने कथाखडक बहादुर सिंहछुवाछुतसौर्यमण्डलछन्दहिन्द महासागरकाठमाडौँ २ (निर्वाचन क्षेत्र)नागरिक लगानी कोषगोरखा राज्यविवाहसामाजिक सञ्जालन्याय सेवा आयोग (नेपाल)व्यवस्थापिकासुगौली सन्धि🡆 More