महादेश: धेरै ठूलो जमिनको भाग

महादेश आपसमा जोडिएको पृथ्वीको ठूलो भूभाग हो। एक महादेशमा थुप्रै साना-ठूला देशहरू हुन्छन्। संसारमा कतिवटा महादेश छ भन्ने कुरामा सबैको एकैमत भने छैन। महादेशहरूले पृथ्वीको कुल भुभागको २९.७ प्रतिशत हिस्सा ओगटेको छ । सामान्यतया सातवटा महादेश छ भनिन्छ। ती हुन् (वर्णानुक्रममा):

कोही उत्तर अमेरिका र दक्षिण अमेरिका एकै महादेश हो भन्ने मान्यता राख्दछन्। कोही भने युरोप र एसिया अलग महादेश नभईकन युरेशिया भनिने महादेशका दूई भाग हुन् भन्दछन्। कोही त अझ युरेशिया र अफ्रिका पनि अलग नभएर युरेफ्रेशिया भनिने एक महादेश हो भन्दछन्।

यो पनि हेर्नुहोस्

  • महादेश अनुसार देशहरूको सूचि


Tags:

पृथ्वी

🔥 Trending searches on Wiki नेपाली:

कोइरालावरुणग्रहसामाजिक सञ्जालतेह्रथुम जिल्लाकृष्णवैदिक साहित्यक्व्होलासोथार गाउँपालिकाइसाई धर्मविश्व वातावरण दिवसहस्तमैथुनब्राह्मणवासुदेव त्रिपाठीसाउदझलकमान गन्धर्वपाँचतले मन्दिरधनगढी उपमहानगरपालिकारवि लामिछानेसयौँ थुङ्गा फूलका हामीहिमालइजरायलदिनेश अधिकारीनेपालका औद्योगिक क्षेत्रहरूको सुचीश्रीमद्भागवत् पुराणसिद्धबाबा मन्दिरपोखरेलदेवतावीरेन्द्र वीरविक्रम शाहछाउपडीफौजदारी कानुनराणा शासननेपालको भौगोलिक अवस्थाउत्पादन (अर्थशास्त्र)नेपाल अङ्ग्रेज युद्धमोतीराम भट्टदाहालनेपालको अन्तरिम संविधान २०६३इलाम जिल्लापरराष्ट्र मन्त्रालय (नेपाल)विप्रेषणशक्ति पृथकीकरणपोखरा महानगरपालिकानेपालको सङ्घीय संसदनेवार जातिझापा जिल्लाकोहलपुर नगरपालिकानेपालको इतिहासनेपालका कूटनीतिक नियोगहरूको सूचीपञ्चायती व्यवस्थादाङ जिल्लाखप्तड बाबाबालकृष्ण समबाघसहकारीनेपालका प्रधानमन्त्रीहरूको सूचीदेउकी प्रथासुमना श्रेष्ठअन्तिम संस्कारचीनप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)रानी राजेन्द्र लक्ष्मीआर्थिक विकासनेपाल कम्युनिस्ट पार्टीसंयुक्त राष्ट्रमहिनावारी चक्रवासुकी इन्डिकस्परिवारको प्रकारहरुमोरङ जिल्लाकर्जाकथानकव्यवस्थापन लेखापरीक्षणशेर्पा जातिरङ🡆 More