गोरखा राज्य

गोरखा राज्य चौबिसे राज्य मध्येको एक राज्य थियो। गोरखा राज्यको बिस्तार पश्चिममा मर्स्याङ्दी नदीदेखि पूर्वमा त्रिशूली नदी सम्म थियो।

गोरखा राज्य
गोरखा
वि.सं. १६१६–वि.सं. १८२५
राजधानीगोरखा
आम भाषाहरूखस भाषा (नेपाली),
धर्म
हिन्दु,
सरकारराजतन्त्र
राजा 
• वि.सं. १६१६ - १६२७
द्रव्य शाह (प्रथम)
• वि.सं. १६७१ - १६९३
राम शाह (चौथो)
• वि.सं. १७७९ - १८२५
पृथ्वीनारायण शाह (अन्तिम)
इतिहास 
• राजा द्रव्य शाहले लिगलिगकोटको युद्धद्वारा गोरखामाथि शासन गरेको
वि.सं. १६१६
वि.सं. १७९३ - १८०३
वि.सं. १८१४ - १८२४
• राजा पृथ्वीनारायण शाहले गोरखाबाट काठमाण्डौ राजधानी सारेर नेपाल अधिराज्यको स्थापना गरेको
वि.सं. १८२५
पूर्ववर्ती
उत्तरवर्ती
गोरखा राज्य लिगलिगकोट क्षेत्र
गोरखा राज्य त्रिशुली क्षेत्र
नेपाल अधिराज्य गोरखा राज्य
अचेलगोरखा राज्य नेपाल

नामाकरण

गोरखा राज्यको नाम गुरु गोरखनाथको नामबाट राखिएको हो।

इतिहास

द्रव्य शाहले विसं १६१६ मा लिगलिगकोट जितेर गोरखा राज्यको सुरुवात गरेका थिए। यशोब्रम्ह शाहका दुई छोरा नरहरिद्रव्य शाह थिए र द्रव्यले आफू राजा बन्न सक्ने सुनेपछि लिगलिगकोटको दौडमा भाग लिएर दौड जितेका थिए।

राजाको सुची

राजा जन्म मृत्यु राज्यारोहण शासन अन्त्य
द्रव्य शाह १५७० वि.सं. १६१६ १६२७
पुरेन्द्र शाह वि.सं. १६६२ वि.सं. १६२७ वि.सं. १६६२
छत्र शाह वि.सं. १६६३ वि.सं. १६६२ वि.सं. १६६३
राम शाह वि.सं. १६९० वि.सं. १६६३ वि.सं. १६९०
डम्बर शाह वि.सं. १६९९ वि.सं. १६९० वि.सं. १६९९
श्रीकृष्ण शाह वि.सं. १७१५ वि.सं. १६९९ वि.सं. १७१५
रूद्र शाह वि.सं. १७२६ वि.सं. १७१५ वि.सं. १७२६
पृथ्वीपत्ति शाह वि.सं. १७७३ वि.सं. १७२६ वि.सं. १७७३
नरभूपाल शाह वि.सं. १७९९ वि.सं. १७७३ वि.सं. १७९९
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह वि.सं. १७७९ वि.सं. १८३१ वि.सं. १७९९ वि.सं. १८३१

चित्र


सन्दर्भ साम्रगीहरू

Tags:

गोरखा राज्य नामाकरणगोरखा राज्य इतिहासगोरखा राज्य राजाको सुचीगोरखा राज्य चित्रगोरखा राज्य सन्दर्भ साम्रगीहरूगोरखा राज्यचौबिसी राज्यहरूत्रिशूली नदीमर्स्याङ्दी नदी

🔥 Trending searches on Wiki नेपाली:

जीवननेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)इटालीरक्सीसमावेशीकरणलैङ्गिक समानताउत्प्रेरणानेपालका नगरपालिकाहरूवसन्तबुलबुले तालसती प्रथागोरखा जिल्लासंयुक्त राष्ट्रलुम्बिनीचलचित्रनेपालको शिक्षा मन्त्रीहरूपुदिनामोरङ जिल्लासिस्नोआमास्वास्थ्यसंस्कृतिकूटनीतिकृषिनेपालमा बोलिने भाषाहरूनेपालमा भएका सडकहरूको सूचीचाडपर्वसङ्घीयतापशुपतिनाथ मन्दिरराणा शासनहिमाली प्रदेश (नेपाल)लैङ्गिक पहिचाननवौँ राष्ट्रिय खेलकुद २०७९मानव शरीरका अङ्गहरूको सूचीअध्यादेशअष्ट चिरञ्जीवीयोगी नरहरिनाथफेसबुकजनशक्तिनेपालका संवैधानिक निकायहरूसार्की जातिबाल विवाहभैँसीसंविधानवादखोटाङ जिल्लाधर्मभक्त माथेमाराम राज पन्तविश्वव्यापीकरणरुद्राक्षआविष्कारकहरूको सूचीविश्व व्यापार सङ्गठननेपालको संस्कृतिस्थानीय व्यवस्थापिकाइन्डियन प्रिमियर लिगभाषाअनुसन्धाननेपालका औद्योगिक क्षेत्रहरूको सुचीअङ्कनेपालको राजनीतिसंस्कृतसूर्यकाठमाडौँकिराँत कालराष्ट्रिय अनुसन्धान विभागवीर्य स्खलनतुलसीदासलेखनाथ पौड्यालपरिवारस्थानीय तहहरिवंश आचार्यहिन्दी भाषातत्समनेपालको एकीकरणनेपालका राष्ट्रिय विभूतिहरूरुस-युक्रेन युद्धकतारलोकतन्त्र🡆 More