चौबिसी राज्यहरू: नेपालमा पूर्व महासंघ

पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान प्रारम्भ गर्नु पूर्व केन्द्र र पश्चिम नेपालको गण्डकी प्रदेशमा चौबीस वटा ससाना राज्यहरू थिए। यि राज्यहरूलाई चौबिसी राज्य अथवा चौबिसे राज्य भनिन्छ। गण्डकी प्रदेश भन्दा पश्चिम पट्टा बाइस वटा स-ससाना खस राज्यहरू थिए यि बाइसवटा राज्यहरूलाई बाइसे राज्य भनिन्छ। यि चौबीस वटा राज्यका नामहरू यस प्रकार रहेका छन्।

  1. नुवाकोट
  2. गोरखा
  3. गहैंकोट
  4. ढोर
  5. भिरकोट
  6. स्याङ्जा
  7. कास्की
  8. सतौंकोट
  9. लमजुङ
  10. तनहुँ
  11. रिसिङ्ग
  12. पैयुँ
  13. पाल्पा
  14. गुल्मी
  15. अर्घा
  16. खाँची
  17. धुरकोट
  18. इस्मा
  19. पर्वत
  20. गलकोट
  21. मुसिकोट
  22. प्युठान
  23. उदयपुर
  24. मुस्ताङ

चौबिसे राज्यहरूमा पाल्पा राज्यलाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

खस जातिगण्डकी प्रदेशपृथ्वीनारायण शाहबाइसे राज्यहरू

🔥 Trending searches on Wiki नेपाली:

नेपालका प्रदेशहरूसंयुक्त राष्ट्रसङ्घका महासचिवन्यायिक समितिस्थानीय तह निर्वाचन, २०७९जारी (चलचित्र)माध्यमिक विद्यालयनारायणगोपाल गुरूवाचार्यअङ्कदोधारा चाँदनी पुलसमयशुक्रराज शास्त्रीस्वरवर्ण र व्यञ्जनवर्णकिम्बुवराहक्षेत्रनेपाल स्काउटभीमदत्त पन्तरामेछाप जिल्लाएड्सभारोपेली भाषा परिवारजङ्गबहादुर राणाभारतचीनफौजदारी कानुनदैलेख जिल्लाभक्तपुर जिल्लाकानूनविकासशील देशविक्रम सम्वत्नेपाली सेनागङ्गालाल श्रेष्ठचार्ल्स डार्विननबिल बैंकनेपाली साहित्यको इतिहासचार्वाक दर्शननेपालमा महिलाको अवस्थाआइएसबिएननेपालका विकास क्षेत्रहरूनेपाल बैंकदिनेश अधिकारीएकल परिवारबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासयुनेस्कोनेपालका जिल्लाहरूहिन्दु धर्मविकसित देशजीवनीजनमत सङ्ग्रहसंस्कारहुलाक सेवा विभाग, नेपालदर्शनविवाह संस्कारशुक्लाफाँट राष्ट्रिय निकुञ्जराष्ट्रिय सभा (नेपाल)भूपि शेरचननेपालमा बोलिने भाषाहरूशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जनेपालको प्रमाणिक समयप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)रेडियोसूर्यनेपालको चलचित्रको इतिहासविराट कोहलीगौरीशङ्कर हिमाललोक सेवा आयोग (नेपाल)अहमदाबाद जिल्लाजाजरकोट जिल्लामुनामदनकिशोरावस्थासूचना प्रविधिमाओवादी जनयुद्धइन्द्रबहादुर राईकान्तिपुर दैनिकनेपालमा कृषिराष्ट्रिय सभा निर्वाचन, २०८०नागरिक लगानी कोषआविष्कारकहरूको सूचीमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीसामुदायिक वन🡆 More