स्थानीय तह निर्वाचन, २०७९

स्थानीय तह निर्वाचन, २ ०७८ नेपालको ६ महानगरपालिका, १ ३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६ ० गाउँपालिकामा सम्पन्न भएको थियो। नेपालको संविधान २ ०७२ लागू भए पश्चात् सम्पन्न भएको यो दोस्रो स्थानीय तहको निर्वाचन हो। यस स्थानीय तह निर्वाचनमा मुख्य तह सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच ठुलो प्रतिस्पर्धा हुने बुझिएको छ।

स्थानीय तह निर्वाचन, २०७९
स्थानीय तह निर्वाचन, २०७९
← २०७४ ३० वैशाख २०७९ २०८४ →
  स्थानीय तह निर्वाचन, २०७९ स्थानीय तह निर्वाचन, २०७९ स्थानीय तह निर्वाचन, २०७९
नेता शेरबहादुर देउवा खड्गप्रसाद ओली पुष्पकमल दाहाल
दल नेपाली काङ्ग्रेस नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
शीर्ष नेता घोषित २०७२ फागुन २४ २०७७ फागुन २४ २०७७ फागुन २४
नगरप्रमुख/अध्यक्ष
(निर्वाचन अगाडी)
२८३ २७३ ९०

  स्थानीय तह निर्वाचन, २०७९ स्थानीय तह निर्वाचन, २०७९ स्थानीय तह निर्वाचन, २०७९
नेता उपेन्द्र यादव माधवकुमार नेपाल महन्थ ठाकुर
दल जसपा नेकपा (एकीकृत समाजवादी) लोसपा
शीर्ष नेता घोषित वैशाख २०७६ २०७८ भदौ २ २०७८ भदौ २
नगरप्रमुख/अध्यक्ष
(निर्वाचन अगाडी)
४० २३ १८

नतिजा

दल प्रमुख/ अध्यक्ष उपप्रमुख/ अध्यक्ष वडा अध्यक्ष वडा सदस्य कुल सदस्य
नेपाली काङ्ग्रेस ३२८ ३०० २,६५५ १०,४३० १३,७१३
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २०५ २३९ २,१२५ ९,२८४ ११,८५३
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १२१ १२८ १,०५३ ३,७४२ ५,०४४
जनता समाजवादी पार्टी, नेपाल ३० ३१ २९५ १,१९२ १,५४८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २० २३ १९० ७५३ ९८६
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १६ १२ १०३ ४५० ५८१
राष्ट्रिय प्रजातन्त्र पार्टी ६२ २३५ ३०५
राष्ट्रिय जनमोर्चा २६ १२६ १५९
नागरिक उन्मुक्ति पार्टी १३ ७८ ९९
जनमत पार्टी १९ ७४ ९६
नेपाल मजदुर किसान पार्टी १९ ६४ ८५
जनता प्रगतिशील पार्टी १६ २२
विवेकशील साझा पार्टी ११
तराई मधेस लोकतान्त्रिक पार्टी १२
नेपाल जनता पार्टी १०
संघिय लोकतान्त्रिक राष्ट्रिय मंच
नेपाली काँग्रेस (बि.पी.)
नेपाल लोकतान्त्रिक पार्टी
राष्ट्रिय जनमुक्ति पार्टी
बहुजन शक्ति पार्टी
बहुजन एकता पार्टी नेपाल
नेपाल सुशासन पार्टी
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
नेपाल सद्भावना पार्टी
स्वतन्त्र १३ १३६ २३२ ३८५
जम्मा ७५३ ७५३ ६,७४२ २६,७९० ३५,०३८
स्रोत : निर्वाचन आयोग, नेपाल

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

स्थानीय तह निर्वाचन, २०७९ नतिजास्थानीय तह निर्वाचन, २०७९ टिप्पणीहरूस्थानीय तह निर्वाचन, २०७९ सन्दर्भ सामग्रीहरूस्थानीय तह निर्वाचन, २०७९ यो पनि हेर्नुहोस्स्थानीय तह निर्वाचन, २०७९नेपालनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपालको संविधान २०७२नेपाली कांग्रेस

🔥 Trending searches on Wiki नेपाली:

भाषामहाकाव्यसुवासचन्द्र नेम्वाङनेपाली विकिपिडियामानव विकास सूचकाङ्कऊर्जा सङ्कटनेपाली कांग्रेसनेपालको जनआन्दोलन २०४६सिन्धु घाटीको सभ्यताऊर्जाहनुमान चालीसालखन थापा मगरऐँसेलुमानव संसाधन व्यवस्थापनमहाभारतरत्ननगर नगरपालिकाव्यवस्थापन लेखापरीक्षणयोगमाया न्यौपानेनेपालका उपत्यकाहरूइतिहासराजेश हमालआगन्तुकप्रदेश प्रमुख (नेपाल)परिवारको प्रकारहरुसंविधानवादडेन्युब नदीव्यापारश्रीमद्भागवत् पुराणजानकी मन्दिरवडा कार्यालय (नेपाल)विद्युतनेपालको झन्डाविराटनगर महानगरपालिकानेपालको संस्कृतियुरोपेली सङ्घपरिवारधानओखलढुङ्गा जिल्लामहिनावारीनेपाल कम्युनिस्ट पार्टीकमला नदीसहिद दिवसपाथीभरा देवी (ताप्लेजुङ)सुदूरपश्चिम प्रदेश सभाप्रदेश सभा (नेपाल)गुल्मी जिल्लाइस्वी सम्वत्अर्थ मन्त्रालय (नेपाल)निर्वाचन प्रणालीबूढानीलकण्ठ मन्दिरआमाप्रजनन स्वास्थ्यनेपाली साहित्यको इतिहासगोपालप्रसाद रिमालसदर चिडियाखाना, नेपालश्रीमद्भगवद गीतादसैँपूँजी बजारइन्टरनेटनागरिकदोलखा जिल्लामेटापृथ्वीजनकपुरधाम उपमहानगरपालिकाकतारजयन्तीलमजुङ जिल्लान्युटनको गतिका नियमहरूनेपाल विद्यार्थी सङ्घसमाजभृकुटीअन्तर्वार्ताहरितगृह प्रभावसिन्धुली जिल्लाचिठीउच्च अदालत🡆 More