नेपालका प्रदेशहरू

वि.

वि.स. २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजित गरिएको थियो। प्रदेशहरू पहिलेकै जिल्लाहरूलाई समुह बनाएर बनाईएको छ। तैपनि दुई जिल्लाहरू ( नवलपरासी र रूकुम ) भने टुक्रयाएर दुई प्रदेशमा पारिएको छ। संविधानको धारा २९५ (ख) बमोजिम प्रदेशहरूको नामाकरण सम्वन्धित प्रदेशको संसदको दुई तिहाईले गर्ने प्रावधान रहेको छ।

नेपालका प्रदेशहरू
Nepal grey.svg
श्रेणीसङ्घीय राज्य
अवस्थितिनेपाल
स्थापित२०७२ असोज ३
सङ्ख्या
जनसङ्ख्यासबैभन्दा थोरै: कर्णाली, १,५७०,४१८
सबैभन्दा धेरै: बागमती, ५,५२९,४५२
क्षेत्रफलसबैभन्दा सानो: मधेश प्रदेश, ९,६६१ वर्ग किलोमिटर (३,७३० वर्ग माइल)
सबैभन्दा ठूलो: कर्णाली, २७,९८४ वर्ग किलोमिटर (१०,८०५ वर्ग माइल)
सरकारसङ्घीय सरकार
उप प्रशासनजिल्ला

नेपालका प्रदेशहरू

#प्रदेशअस्थायी

राजधानी

प्रदेश प्रमुखमुख्यमन्त्रीजिल्लाक्षेत्रफल
(किमी)
जनसङ्ख्या
(२०११)
जनघनत्व
(व्यक्ति/किमी)
कोशी प्रदेशबिराटनगरसोमनाथ अधिकारी प्यासीशेरधन राई१४२५,९०५ किमी४५,३४,९४३१७५
मधेश प्रदेशजनकपुरतिलक परियारमोहम्मद लालबाबु राउत९,६६१ किमी५४,०४,१४५५५९
बागमती प्रदेशहेटौँडाविष्णुप्रसाद प्रसाईडोरमणि पौडेल१३२०,३०० किमी५५,२९,४५२२७२
गण्डकी प्रदेशपोखराअमिक शेरचनपृथ्वी सुब्बा गुरूङ११२१,५०४ किमी२४,१३,९०७११२
लुम्बिनी प्रदेशबुटवलधर्मनाथ यादवकुलप्रसाद केसी१२२२,२८८ किमी४८,९१,०२५२१९
कर्णाली प्रदेशवीरेन्द्रनगरगोविन्दप्रसाद कलौनीमहेन्द्रबहादुर शाही१०२७,९८४ किमी११,६८,५१५४१
सुदूरपश्चिम प्रदेशधनगढीशर्मिलाकुमारी पन्तत्रिलोचन भट्ट१९,५३९ किमी२५,५२,५१७१३०
जम्मानेपालकाठमाडौँराष्ट्रपतिप्रधानमन्त्री७७१,४७,१८१ किमी२,६४,९४,५०४१८०

कोशी प्रदेश

जनसङ्ख्या ४५,३४,९४३ क्षेत्रफल २५,९०५ वर्ग किमी [१]

मधेश प्रदेश

    1. सप्तरी जिल्ला
    2. सिराहा जिल्ला
    3. धनुषा जिल्ला
    4. महोतरी जिल्ला
    5. सर्लाही जिल्ला
    6. रौतहट जिल्ला
    7. बारा जिल्ला
    8. पर्सा जिल्ला

जनसङ्ख्या ५४,०४,१४५ क्षेत्रफल ९,६६१ बर्ग किमी.² [१]

बाग्मती प्रदेश

    1. दोलखा जिल्ला
    2. रामेछाप जिल्ला
    3. सिन्धुली जिल्ला
    4. काभ्रेपलाञ्चोक जिल्ला
    5. सिन्धुपाल्चोक जिल्ला
    6. रसुवा जिल्ला
    7. नुवाकोट जिल्ला
    8. धादिङ जिल्ला
    9. चितवन जिल्ला
    10. मकवानपुर जिल्ला
    11. भक्तपुर जिल्ला
    12. ललितपुर जिल्ला
    13. काठमाडौँ जिल्ला

जनसङ्ख्या ५५,२९,४५२ क्षेत्रफल २०,३०० बर्ग किमी  [१]

गण्डकी प्रदेश

    1. गोरखा जिल्ला
    2. लम्जुङ जिल्ला
    3. तनहुँ जिल्ला
    4. कास्की जिल्ला
    5. मनाङ जिल्ला
    6. मुस्ताङ जिल्ला
    7. पर्वत जिल्ला
    8. स्याङ्जा जिल्ला
    9. म्याग्दी जिल्ला
    10. बाग्लुङ जिल्ला
    11. नवलपरासी जिल्ला (बर्दघाट-सुस्ता पूर्व)

जनसङ्ख्या २४,१३,९०७ क्षेत्रफल २१,५०४ बर्ग किमी .[१]

लुम्बिनी प्रदेश

    1. नवलपरासी जिल्ला (बर्दघाट-सुस्ता पश्चिम)
    2. रूपन्देहि जिल्ला
    3. कपिलवस्तु जिल्ला
    4. पाल्पा जिल्ला
    5. अर्घाखाँची जिल्ला
    6. गुल्मी जिल्ला
    7. रूकुम जिल्ला (पूर्वि भाग)
    8. रोल्पा जिल्ला
    9. प्युठान जिल्ला
    10. दाङ देउखुरी जिल्ला
    11. बाँके जिल्ला
    12. वर्दिया जिल्ला

जनसँख्या ४८,९१,०२५ क्षेत्रफल २२,२८८ बर्ग किमी .[१]

कर्णाली प्रदेश[२]

    1. रूकुम जिल्ला (पश्चिम भाग)
    2. सल्यान जिल्ला
    3. डोल्पा जिल्ला
    4. जुम्ला जिल्ला
    5. मुगु जिल्ला
    6. हुम्ला जिल्ला
    7. कालिकोट जिल्ला
    8. जाजरकोट जिल्ला
    9. दैलेख जिल्ला
    10. सुर्खेत जिल्ला

जनसङ्ख्या ११,६८,५१५ क्षेत्रफल २७,९८४ बर्ग किमी .[१]

सुदूरपश्चिम प्रदेश

    1. बाजुरा जिल्ला
    2. बझाङ जिल्ला
    3. डोटी जिल्ला
    4. अछाम जिल्ला
    5. दार्चुला जिल्ला
    6. बैतडी जिल्ला
    7. डडेल्धुरा जिल्ला
    8. कञ्चनपुर जिल्ला
    9. कैलाली जिल्ला

जनसङ्ख्या २५,५२,५१७ क्षेत्रफल १९,५३९ बर्ग किमी [१] 

सन्दर्भ सामग्रीहरू

This article uses material from the Wikipedia नेपाली article नेपालका प्रदेशहरू, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply. (view authors). सामाग्री CC BY-SA 3.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
#Wikipedia® is a registered trademark of the Wikimedia Foundation, Inc. Wiki (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wikimedia Foundation.

🔥 Trending searches on Wiki नेपाली:

मुख्य पृष्ठसमाजनेपालका प्रदेशहरूनेपाली शब्दकोशकोशी प्रदेशरामप्रसाद ज्ञवालीभूपि शेरचननेपालराष्ट्रिय स्वतन्त्र पार्टीपदावधिडियर जोनसेरेना विलियम्ससिनेमा हलफिनल्यान्डबाँधनिल बोरवर्ग किलोमिटरनमिताद म्याट्रिक्सतमिल भाषाबडी चलचित्रनेपालका स्थानीय तहहरूमाइक्रोसफ्टनेपालका हिमालहरूको सूचीअर्थसरगुजा जिल्लानामनेपालको भूगोलउखान-टुक्कानेपालका जातिहरूगण्डकी प्रदेशढुङ्गे युगप्रतिनिधि सभा निर्वाचन, २०७९लुम्बिनी प्रदेशजलवायु परिवर्तनधनगढी उपमहानगरपालिकापशुपतिनाथ मन्दिरलक्ष्मीप्रसाद देवकोटालोकतन्त्रनेपालको संविधान २०७२कवितानेपालको इतिहासमानव विकास सूचकाङ्कदिगो विकासकर्मचारी सञ्चय कोषनेपालको शिक्षा मन्त्रीहरूस्नातक तहपृथ्वीनारायण शाहसयौँ थुङ्गा फूलका हामीसुदूरपश्चिम प्रदेशरवि लामिछानेगौतम बुद्धनेपाली भाषासङ्घीयताजैविक विविधतासंयुक्त राष्ट्रयुट्युबप्रतिनिधि सभा (नेपाल)शिक्षासगरमाथाभीमसेन थापामहिला सशक्तिकरणव्यवस्थापननेपाल वायुसेवा निगमनेपालको अर्थतन्त्रनेपालका प्रधानमन्त्रीहरूको सूचीलुम्बिनीनेपालको झण्डालागु पदार्थसंस्कारसमाजवादसामाजिक सञ्जालचाँगुनारायण मन्दिरऊर्जाविज्ञान🡆 More