नेपालको प्रमाणिक समय: समय

नेपाली समय, नेपाललाई जनाउने समय क्षेत्र हो। यो समय UTC+५:४५ ले अगाडि छ जुन विश्वमा भएका अरू समय क्षेत्रहरू भन्दा भिन्न छ। नेपाल र न्यूजिल्याण्डको च्याटहम् समय क्षेत्र, विश्वका दुई यस्ता ठाउँ हुन् जहाँ १ घण्टा वा १.५ घण्टाको समय भिन्नता छैन। च्याटहम् समय क्षेत्र UTC+१२:४५ले अगाडि छ। ग्रिनविच मिन समय(GMT) भन्दा नेपाल को प्रमाणिक समय ५ घण्टा ४५ मिनेट ले छिटो छ । यो समय लाई नेपाल को आधिकारीक समय को रूपमा वि.सं.

२०४२ साल बैशाख १ गतेबाट गौरीशंकर हिमाल लाई आधार मानेर राखिएको हो, जुन ८६° १५' पुर्वि देशान्तर मा पर्दछ।

बाह्य कडीहरू

Tags:

en:Coordinated Universal Timeगौरीशङ्कर हिमालसमय क्षेत्र

🔥 Trending searches on Wiki नेपाली:

ओखलढुङ्गा जिल्लाशक्ति पृथकीकरणस्वर्गद्वारीकाभ्रेपलान्चोक जिल्लाफिफाह्युरन तालनयाँ वर्षनेपाली राष्ट्रिय क्रिकेट टोलीसिद्धिचरण श्रेष्ठनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुज्योतिषगर्भपतनमौसमनेपालको चलचित्रको इतिहासजनावरथाइरोइडनेपाल रेडक्रस सोसाइटीकुकुरनेपालका सहिदहरूइतिहासनेपालको पञ्चवर्षीय योजनासिमसारभाषिकाभिरिङ्गीधानजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)प्रतिनिधि सभा (नेपाल)पन्जाब, पाकिस्तानदाङ जिल्लाजयपृथ्वीबहादुर सिंहअर्घाखाँची जिल्लावनस्पतिमांझीकालीगण्डकी नदीकुमाल जातिपिनासस्नातक तहवसन्तरेखा थापादर्शननिबन्धअक्षांशबालकृष्ण समवर्ण विन्यासजुजु धौसिद्धार्थ राजमार्गनगर सभापारिस्थितिक प्रणालीअङ्कोरवाटइजरायलहिन्दु धर्मनेपाल अधिराज्यको संविधान २०१५भौगोलिक सूचना प्रणालीविप्रेषणनेपालमा भूकम्पको इतिहासपशुपतिनाथ मन्दिरनेपालमा मौलिक हक र कर्तव्यबुढासुब्बा मन्दिरचेकश्राद्धगाउँखाने कथागोत्रखस राज्यअन्तर्राष्ट्रिय नारी दिवससुमात्रानारायणगोपाल गुरूवाचार्यनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नीमशिक्षावर्षमान पुनबहादुर शाहकर्णाली चिसापानीफेसबुकअन्तर्राष्ट्रिय तिथि रेखानेपालका झरनाहरूको सूचीगोसाइँकुण्ड🡆 More