हुलाक सेवा विभाग, नेपाल

हुलाक सेवा विभाग नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालय अन्तरगतको एक विभाग हो जसले नेपालभर हुलाक सेवा प्रदान गर्दछ।

इतिहास

नेपालमा हुलाक सेवा वि.सं. १९३५बाट हुलाक घरको स्थापना भई सुरू भएको हो। हुलाक ऐन, २०१९ कार्यान्वयनमा आएपछि सो ऐनद्वारा निर्धारित कार्यहरू हुलाक सेवा विभागले सम्पादन गर्दै आएको छ।

उद्देश्य

प्रचलित कानुन र अन्तर्राष्ट्रिय सन्धी सम्झौताका आधारमा नेपाली जनतालाई शीघ्र तथा विश्वसनीय रूपमा चिठ्ठीपत्र पहूँच एवं धनादेश सुविधा प्रदान गर्नु यस विभागको प्रमुख उद्देश्य हो।

कार्यहरूः

  1. चिठ्ठीपत्रहरू सम्वन्धितसमक्ष पुर्‍याउने,
  2. हुलाक टिकट प्रकाशन गर्ने,
  3. धनादेश व्यवस्था गर्ने,
  4. बचत बैङ्क सञ्चालन गर्ने।

सम्बन्धित लेखहरू

सम्पर्क ठेगाना

हुलाक सेवा विभाग
बबरमहल
काठमाडौँ, नेपाल
टेलीफोन: ९७७-१-४२२४११६,४२२४११७
फ्याक्स: ९७७-१-४२२४१४३
ईमेल: [email protected]

आधिकारीक वेबसाईट

www.postalservice.gov.np

Tags:

हुलाक सेवा विभाग, नेपाल इतिहासहुलाक सेवा विभाग, नेपाल उद्देश्यहुलाक सेवा विभाग, नेपाल कार्यहरूःहुलाक सेवा विभाग, नेपाल सम्बन्धित लेखहरूहुलाक सेवा विभाग, नेपाल सम्पर्क ठेगानाहुलाक सेवा विभाग, नेपाल आधिकारीक वेबसाईटहुलाक सेवा विभाग, नेपालनेपाल सरकारसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)

🔥 Trending searches on Wiki नेपाली:

हिन्दु पञ्चाङ्गडाँफेदक्षिण एसियारामेछाप जिल्लापर्यटनलखन थापा मगरनेपाल कृषि अनुसन्धान परिषद्कर्णाली प्रदेशहृदयचन्द्रसिंह प्रधाननेपाली शब्दसागरअर्थ मन्त्रालय (नेपाल)नेवारी भाषादेवकुमारी थापाऊर्जा सङ्कटसूचना प्रविधिनेपाली भाषाराष्ट्रिय सभा (नेपाल)नेपालका प्रधान सेनापतिहरूजलवायु परिवर्तनसात सालको क्रान्तिसंविधान सभा निर्वाचन २०७०राई जातिपुष्पकमल दाहालवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानपिनासनेपालको प्रमाणिक समयखसलागु पदार्थमहिनावारीव्याकुल माइलाबुढासुब्बा मन्दिरफलामकौशिक गोत्रवसन्तविक्रम सम्वत्नगरकोटगुठीप्रवेशिका परीक्षातराईनेपाल सशस्त्र प्रहरी बलस्टिफन हकिङदेवराज घिमिरेसरुवा रोगभूपरिवेष्ठित राष्ट्रइसाई धर्मअर्थशास्त्रनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीहाट बजारप्रतिनिधि सभा निर्वाचन, २०७४भीमसेन थापाशिक्षण विधिमानव तस्करीमहात्मा गान्धीनेपालको पत्रकारिताको इतिहासनेपाल प्रजा परिषद्पानीनेपाली राष्ट्रिय क्रिकेट टोलीमहाकाली सन्धिमुलुकी ऐनसेन राज्यसुशील कोइरालाब्ल्याक ज्याकचैते दसैँलेनिनवादसंयुक्त राष्ट्र सुरक्षा परिषद्गुरुत्व बलसिञ्जा उपत्यकासम्भोगजनसङ्ख्या नीतिचन्द्रमाशेर्पा जातिकोत पर्वनेपालको भूगोलसंविधान सभा🡆 More