वसन्त

वसन्त ऋतु शिशिर ऋतु र गृष्म ऋतुको बिचमा आउने तथा ६ वटा ( पश्चिमी सभ्यतामा ४ वटा) ऋतुहरूमा मनमोहक ऋतु हो । वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई म ऋतुहरूमा वसन्त ऋतु हुँ भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन । बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ । हिन्दू महिनाहरूको २ महिना चैत्र र बैसाख महिना बसन्त ऋतु भित्र पर्दछन । बसन्त ऋतु सबैभन्दा राम्रो, रमाइला र मनमोहक ऋतु हो। बसन्त ऋतुमा सबै बोटबिरुवाहरूको पुरानो पात झर्‍छ र नयाँ पात पलाउँछ। बसन्त ऋतिमा जतात्यतै हरियाली हुन्छ। यो ऋतुलाई सबैले मन पराउँछ।त्यसैले यस ऋतुलाई ऋतुराज पनि भनिन्छ।

वसन्त
तापक्रमको मौसम
वसन्त
वसन्त ऋतुमा पुलेका चेरीका फूलहरू
उत्तरी तापक्रम क्षेत्र
खगोलीय मौसम२० मार्च – २१ जुन
मौसमविज्ञान अनुसारको मौसम१ मार्च – ३१ मे
सौर्य (सेल्टिक) मौसम१ फेब्रुअरी – ३० अप्रिल
दक्षिणी तापक्रम क्षेत्र
खगोलीय मौसम२२ सेप्टेमबर – २१ डिसेम्बर
मौसमविज्ञान अनुसारको मौसम१ सेप्टेमबर – ३० नोभेम्बर
सौर्य (सेल्टिक) मौसम१ अगस्ट – ३१ अक्टुबर
ग्रीष्म
वसन्त वसन्त शरद
शिशिर
वसन्त
बसन्त ऋतुमा फुलेका फूलहरू

सन्दर्भ सूचीहरू

बाह्य कडीहरू

यि पनि हेर्नुहोस्

Tags:

ऋतुकृष्णग्रीष्म ऋतुचैतवैशाखशिशिर ऋतुश्रीमद्भगवद गीताहिन्दु धर्म

🔥 Trending searches on Wiki नेपाली:

महालेखा नियन्त्रकको कार्यालयवित्तीय लेखाविधिअर्थशास्त्रसूर्यविनायक नगरपालिकागाउँपालिकासिन्धुपाल्चोक जिल्लानेपालका विकास क्षेत्रहरूकानेपोखरी गाउँपालिकामादलह्याम्लेटहात्तीपाइले रोगसामाजिक सञ्जालनेपालको सैन्य दर्जानेपाली व्याकरणनेपाल अङ्ग्रेज युद्धमोरङ जिल्लाकर्णाली प्रदेशसमाचारनेपालमाल्टाकञ्चनपुर जिल्लाबूढानीलकण्ठ मन्दिरप्रवेशिका परीक्षानेपालमा बोलिने भाषाहरूनेपालका संरक्षित क्षेत्रहरूको सूचीनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूराष्ट्रिय प्रजातन्त्र पार्टीमहादेशनेपालमा हिन्दु धर्मसरकारपर्यटनहनुमान ढोकामोन्स प्यूबिसगौतम बुद्धवेदमिडियाविकीलक्ष्मीप्रसाद देवकोटा रचनासूचीध्रुवचन्द्र गौतमबागलुङ जिल्लाहावापानीपृथ्वीफिफारामठकुरीनेपालको प्रधानन्यायाधीशसमूहघरेलु हिंसानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मधेश प्रदेश सभायोगमाया न्यौपानेभक्ति थापाआत्रेय गोत्रकाफलएचटिएमएलचोङकिङजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीभिरमौरीबाँके जिल्लापनौती नगरपालिकाआमा समूहरगतअन्तर्राष्ट्रिय नारी दिवसजानकी मन्दिरनेपाल लेखामान बोर्डसंयुक्त राष्ट्र महासभाशुक्रग्रहहेटौँडा उपमहानगरपालिकाब्राह्मणदक्ष प्रजापतिबैजनीलागतकैलाली जिल्लारोल्पा जिल्लादैवज्ञराज न्यौपाने🡆 More